बिहीबार , असार ५ गते २०८२ Jun 19 2025 Thursday
images
images

चिरप्रतिद्वन्द्वी भारत र पाकिस्तान भिड्दै


  • 3.4K
    SHARES
  • https://indrenipost.com/posts/1368
    कात्तिक ७, २०७८ आइतबार
    चिरप्रतिद्वन्द्वी भारत र पाकिस्तान भिड्दै

    आइसिसी टी २० विश्वकप २०२१ अन्तर्गत सुपर १२ समूह बी को खेलमा आइतबार चिर प्रतिद्वन्द्वी भारत र पाकिस्तान भिड्दैछन् । 

    खेल दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा आइतवार राति पौने ८ बजे सुरु हुनेछ । 

    भारत र पाकिस्तानबीचको खेललाई प्रतिष्ठाको लडाइँको रुपमा पनि लिने गरिन्छ । राजनीतिक रुपमा पनि शत्रुतापूर्ण सम्बन्ध रहेका यी दुई देशबीचका हरेक क्रिकेट भिडन्त युद्ध बराबर हुन्छन् । 

    क्रिकेट इतिहासमा पाकिस्तानभन्दा भारत बलियो टोली हो । यद्यपि पाकिस्तान पनि कमजोर होइन । 


     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij