बिहीबार , असार ५ गते २०८२ Jun 19 2025 Thursday
images
images

राखेपको सदस्य सचिवको जिम्मेवारी विष्णु कुमार ढकाललाई


  • 2.7K
    SHARES
  • https://indrenipost.com/posts/1530
    कात्तिक १६, २०७८ मंगलबार
    राखेपको सदस्य सचिवको जिम्मेवारी विष्णु कुमार ढकाललाई

     

    काठमाण्डौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) को सदस्य सचिवको जिम्मेवारी विष्णु कुमार ढकाललाई दिईएको छ । युवातथा खेलकुद मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट ढकाललाई सदस्य सचिवको जिम्मेवारी तोकिएको मन्त्रालयका निमिक्त सचिव डा. कमल प्रसाद पोखरेलले जानकारी दिनुभयो । 


    युवातथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज (अथक) को अध्यक्षतामा कात्र्तिक १६ गते (मंगलबार) बसेको मन्त्रीस्तरीय बैठकले खेलकुद बिकास ऐन २०७७ को दफा १७ को उपदफा १२ बमोजिम मन्त्रालयका सह–सचिव ढकाललाई अर्को ब्यवस्था नहुदा सम्मको लागि राखेपको सदस्य सचिवको जिम्मेवारी दिर्ईएको पोखरेलले जानकारी दिनुभयो  ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij