बिहीबार , असार ५ गते २०८२ Jun 19 2025 Thursday
images
images

आज नेपाललेओमानसँग प्रतिष्पर्धा गर्ने


  • 1.4K
    SHARES
  • https://indrenipost.com/posts/3563
    माघ २८, २०७८ शुक्रबार
    आज नेपाललेओमानसँग प्रतिष्पर्धा गर्ने

    काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपको ग्लोबल छनोटअघि हुने चारदेशीय शृङ्खलामा नेपालले आज शुक्रबार घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दैछ ।

    ओमान भ्रमणमा रहेको नेपालले चारदेशीय ट्वान्टी–२० अन्तर्राष्टिय शृङ्खलाको पछिल्लो खेलमा ओमानविरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो । नेपालले सन्दीप लामिछानेको कप्तानीमा खेल्न लागेको यो पहिलो खेल हो ।

    त्यसकारण पनि यस खेललाई निकै महत्वपूर्णका साथ हेरिएको छ । खेल ओमानको मस्कटस्थित अल अमारतमा रहेको ओमान क्रिकेट एकेडेमीको मैदानमा दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij