शनिबार, साउन २४ गते २०८२ Aug 09 2025 Saturday
images
images

एसिया कप : पाकिस्तानले बंगलादेशलाई ७ विकेटले हरायो


  • 631
    SHARES
  • https://indrenipost.com/posts/4558
    भदौ २१, २०८० बिहीबार
    एसिया कप : पाकिस्तानले बंगलादेशलाई ७ विकेटले हरायो

    काठमाडौं । एसिया कप क्रिकेटको सुपर फोरमा पाकिस्तानले बंगलादेशलाई पराजित गरेको छ ।

    बुधबार भएको खेलमा घरेलु टोलीले बंगलादेशलाई ७ विकेटले पराजित गरेको हो ।

    बंगलादेशले दिएको १ सय ९४ रनको लक्ष्य पाकिस्तानले ३९ ओभर ३ बलमा ३ विकेट गुमाएर पूरा गरेको थियो ।

    पाकिस्तानका लागि  इमाम उल हकले ७८,मोहम्मद रिजवानले नटआउट ६३, फाखर जामनले २० र कप्तान बाबर आजम १७ रन बनाएका थिए ।

    बंगलादेशका तास्किन अहमेद, सोरीफुल इस्लाम र मेहदी हसन मिराजले समान १/१ विकेट लिएका थिए ।

  • सम्बन्धित विषय:

  • # क्रिकेट
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij