काठमाडौं । घरेलु टोली नेपालले आज मंगलबार आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट फाइनलको दोस्रो खेल मलेसियासँग खेल्दैछ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो सवा १ बजे शुरू हुनेछ । घरेलु टोली लगातार दोस्रो जितको खोजीमा मैदान उत्रदैछ ।