बिहीबार , असार ५ गते २०८२ Jun 19 2025 Thursday
images
images

खेलकुद

टी-२० विश्वकप छनोट : नेपाल र ओमानबीच प्रतिस्पर्धा, विजेताको टुंगो आजै लाग्ने


  • 748
    SHARES
  • https://indrenipost.com/posts/4986
    कात्तिक १६, २०८० बिहीबार
    टी-२० विश्वकप छनोट : नेपाल र ओमानबीच प्रतिस्पर्धा, विजेताको टुंगो आजै लाग्ने

    काठमाडौं । आगामी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको अन्तिम चरणको छनोट खेलमा आज (बिहीबार) नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदैछ । 

    कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिने नेपाल र ओमानबिचको प्रतिस्पर्धा बिहान ९ बजेबाट शुरू हुनेछ ।

    समूहगत चरणको अन्तिम खेलअघि नै नेपाल र ओमान समूह ‘ए’ बाट सेमिफाइनलमा भने पुगिसकेका छन् । 

    बिहीबार हुने खेलले समूह बितेको टुङ्गो लगाउने छ ।

    एसियाली क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोलीले सन् २०२४ मा आयोजना हुने टी–२० विश्वकपमा स्थान बनाउने छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij