बिहीबार , असार ५ गते २०८२ Jun 19 2025 Thursday
images
images

खेलकुद

एनएसएल सुपर लिग- आज दुईवटा खेल हुँदै


  • 685
    SHARES
  • https://indrenipost.com/posts/5637
    पुष ६, २०८० शुक्रबार
    एनएसएल सुपर लिग- आज दुईवटा खेल हुँदै

    काठमाडौं । एनएसएल सुपर लिगमा चार टोलीबीच प्रतिस्पर्धा हुँदैछ ।

    जसअनुसार पहिलो खेल धनगढी फुटबल क्लव र पोखरा थन्डर्सबीच प्रतिस्पर्धा हुनेछ ।

    दोस्रो खेल झापा फुटबल क्लव र चितवन फुटबल क्लवबीच प्रतिस्पर्धा हुने बताइएको छ ।

    पहिलो खेल दिउँसो १ बजेवाट सुरू हुँदैछ भने दोस्रो खेल ५ बजेबाट सुरू हुनेछ ।

    खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij