बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

खेलकुद

रेभेलविरुद्ध पिएसजीको ९ गोल, एम्बाप्पेको ह्याट्रिक


  • 604
    SHARES
  • https://indrenipost.com/posts/5892
    पुष २३, २०८० सोमबार
    रेभेलविरुद्ध पिएसजीको ९ गोल, एम्बाप्पेको ह्याट्रिक

    काठमाडौं । पिएसजी यस सिजनको फ्रेन्च कपको राउण्ड ३२ मा पुगेको छ ।

    गएराती सम्पन्न खेलमा पिएसजीले रेभेललाई ९-० गोल अन्तरले पराजित गर्दै फ्रेन्च कपको अर्को चरणमा पुगेको हो ।

     पिएसजीको जितमा किलियन एम्बाप्पेले ह्याट्रिक गरेका थिए ।

    त्यस्तै राण्डल कोलो मुआनीले २ गोल गरेका थिए भने मार्को असेन्सियो, गोन्कालो रामोस र चेर एनडोउरले एक एक गोल गरेका थिए ।  

    यस खेलमा रेभेलका म्याक्सेन्सले एक आत्मघाती गोल गरेका थिए ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij