बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

वार्सीलोना स्पेनीस कोपाको राउण्ड १६ मा


  • 568
    SHARES
  • https://indrenipost.com/posts/5893
    पुष २३, २०८० सोमबार
    वार्सीलोना स्पेनीस कोपाको राउण्ड १६ मा

    काठमाडौं । बार्सिलोना स्पेनिस कोपा डेल रे को राउण्ड १६ मा पुगेको छ ।  

    गएराती सम्पन्न खेलमा बार्सिलोनाले बार्बास्ट्रोलाई ३-२ गोल अन्तरले पराजति गर्दै कोपा डेल रे को राउण्ड १६ मा पुगेको हो ।  

    बार्सिलोनाको जितमा फेर्मिन लोपेज, राफिन्हा र रोबेर्ट लेवानडोस्कीले एक एक गोल गरेका थिए ।

    त्यसैगरी बार्बास्ट्रोका लागि आद्रिया डे मेसा र मार्क प्राट सेरानोले एक एक गोल गरेका थिए ।  

    योसँगै बार्सिलोना यस सिजनको राउण्ड १६ मा पुगेको छ र राउण्ड १६ को ड्र समेत आजै हुदै छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij