बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

अन्तर्राष्ट्रिय खेलकुद

विश्वकप क्रिकेट : नेपाललाई तेस्रो सफलता


  • 1.1K
    SHARES
  • https://indrenipost.com/posts/6184
    माघ १२, २०८० शुक्रबार
    विश्वकप क्रिकेट : नेपाललाई तेस्रो सफलता

    काठमाडौं । आइसिसी उन्नाइस वर्षमुनि (यु–१९) विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत अफगानिस्तानविरुद्धको खेलमा नेपालले तेस्रो सफलता हासिल गरेको छ ।

    दक्षिण अफ्रिकाको इष्ट लन्डनस्थित बफेलो पार्कमा जारी खेलमा नेपालका आकाश चन्दले नेपाललाई तेस्रो सफलता दिलाएका हुन् । उ

    नले खेलको ५ दशमलव ५ ओभरमा जमशिद जार्डनलाई आउट गराएका हुन् ।

    यससँगै उनले अफगानिस्तानविरुद्धको खेलमा दोस्रो विकेट लिएका छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij