बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

खेलकुद

फिफा विश्वकप- २०२६ को फाइनल खेल मेटलाइफ स्टेडियममा हुने


  • 433
    SHARES
  • https://indrenipost.com/posts/6415
    माघ २२, २०८० सोमबार
    फिफा विश्वकप- २०२६ को फाइनल खेल मेटलाइफ स्टेडियममा हुने

    फिफा विश्वकप २०२६ को फाइनल खेल अमेरिका इस्ट रदरफोर्ड, न्यु जर्सीको मेटलाइफ स्टेडियममा हुने भएको छ ।

    विश्व फुटबलको सर्वाेच्च निकाय फिफाले २०२६ को जुलाई १९ मा हुने फाइनल खेल उक्त स्टेडियममा हुने जानकारी आइतबार दिएको हो ।

    विश्वकप २०२६ का खेल तीन राष्ट्र अमेरिका, क्यानडा र मेक्सिकोमा हुनेछन् । अमेरिकाका ११, मेक्सिकोका ३ र क्यानडाका २ स्थानमा विश्वकपका खेल हुनेछन् ।

    सन् २०२६ को विश्वकपमा ४८ राष्ट्र सहभागी हुनेछन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij