बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

खेल मैदान

चितवन क्रिकेट मैदान निर्माणका लागि बागमती प्रदेश सरकारले लगानी गर्ने


  • 478
    SHARES
  • https://indrenipost.com/posts/6431
    माघ २३, २०८० मंगलबार
    चितवन क्रिकेट मैदान निर्माणका लागि बागमती प्रदेश सरकारले लगानी गर्ने

    काठमाडौं । चितवनमा निर्माणाधीन क्रिकेट मैदान निर्माणका लागि ७० प्रतिशत लागत सुनिश्चित भएको छ ।  

    आज बसेको बागमती प्रदेश सरकारको बैठकले चितवनमा निर्माण भइरहेको  गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङशाला निर्माणको प्रथम चरणका लागी ७० प्रतिशत सुनिश्चित गरेको हो ।

    आज बसेको बागमती प्रदेश सरकारको बैठकले चितवनमा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङशाला निर्माणको प्रथम चरणकालागी ७५ करोड बराबर लागत अनुमानको ७० प्रतिशत प्रदेश सरकारले ब्यहोर्ने र त्यसको श्रोत सुनिस्चित गर्ने निर्णय गरेको छ, भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले भनिन, क्रीकेट खेलको बिकासमा यसले महत्त्वपूर्ण भुमिका खेल्नेछ ।

     उनले बागमती प्रदेशका मुख्यमन्त्री एवं बागमती प्रदेश सरकारलाई विशेष आभारसहित भरतपुर महानगरपालिकाकोतर्फबाट धन्यवाद व्यक्त गरेकी छिन ।  

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij