मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

नेदरल्याण्डसले नेपाललाई दियो १३८ रनको लक्ष्य


  • 352
    SHARES
  • https://indrenipost.com/posts/6720
    फागुन ५, २०८० शनिबार
    नेदरल्याण्डसले नेपाललाई दियो १३८ रनको लक्ष्य

    काठमाडौं । नेदरल्याण्डसले नेपाललाई १३८ रनको लक्ष्य दिएको छ ।  

    आइसीसी क्रिकेट विश्वकप लिग-२ को जारी सिरिजको दोस्रो खेलमा टस हारेर पहिला ब्याटिंग गरेको नेदरल्याण्डस ३९ ओभरमा अलआउट हुदै १३७ रन बनाएको हो ।  

    नेदरल्याण्डसका लागि स्कट एडवार्ड्सले सर्बाधिक ३३ रन बनाएका थिए भने बास डे लीडले २७, सिब्राण्ड एंगेलब्रेचटले २३ रन बनाएका थिए ।  

    त्यसैगरी नेपाली बलर कुशल भुर्तेलले सर्बाधिक ४ विकेट लिएका थिए भने ललित राजबंशीले २ विकेट तथा सोमपाल कामी र कप्तान रोहित पौडेलले १-१ विकेट लिएका थिए ।          

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij