मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

खेलकुद

नेपाललाई पहिलो झट्का, आक्रमक सुरुवात गर्दै बाहिरिए कुशल


  • 397
    SHARES
  • https://indrenipost.com/posts/6723
    फागुन ५, २०८० शनिबार
    नेपाललाई पहिलो झट्का, आक्रमक सुरुवात गर्दै बाहिरिए कुशल

    काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय शृङ्खलाअन्तर्गत नेदरल्यान्डविरुद्धको खेलमा नेपाललाई पहिलो झट्का लागेको छ ।

    नेपालका ओपनर कुशल भुर्तेलले आक्रामक सुरुवात गर्दै आउट भएका छन् । उनले ११ बलमा २८ रन प्रहार गर्दै कुशल आउट भएका हुन् । कुशलले २ चौका र ३ छक्का प्रहार गरे ।

    नेपालले ३ ओभरमा १ विकेट गुमाएर ३६ रन बनाएर खेलिरहेको छ । आसिफ शेख ८ रन बनाएर क्रिजमा छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij