मंगलबार, माघ २८ २०७६
पुँजीवाद असाध्यै अजंगको छ, असाध्यै बलियो छ । त्यससँग लड्न सक्यौँ भने जित्छौँ, जित्यौँ भने समाजवाद कायम हुन्छ, अन्यथा सत्यानाश हुन्छ ।
मार्क्सवाद पूर्णता पाइसकेको दर्शन, सिद्धान्त वा विचार होइन । माक्र्र्सवादी बन्नु भनेको माक्र्सले जस्तै सोच्नु र तदनुसार व्यवहार गर्नु हो । नाम राखिदिनाले, साइनबोर्ड झुन्ड्याइदिनाले माक्र्र्सवादी हुने भन्ने