सोमबार, बैशाख १ २०७७
गोपाल ढुंगेल, बामपन्थी लेखक तथा साहित्यकार
गुलबिया आज उदास छ,उसको उदासीसंगै प्रकृति नि रोइरहेको भान हुन्छ...ठ्याक्कै आज बीस दिन भो, हे भगवान!..उसले आफ्नो ठेला संझ्यो,ठेलावाला साहुलाई संझियो,किस्ता बुझाएदेखी जान पाएको छैन।
कति कमाइ गर्ने थिएं यो सिजनमा...अहिले बर्षा सुरु हुन धेरै बांकी छ केही रुपिया र दुई