मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
मनोरन्जन
मंगलबार, असोज १२ २०७८

काठमाडौं । असोज २१ गतेबाट देशभर सिनेमा हल खुल्ने भएको छ । सिनेमा हल खुलेसँगै नेपाली फिल्म प्रदर्शन मिति तोकिएको समयमा विदेशी फिल्म प्रदर्शन गर्न नपाइने पनि भएको छ । नेपाल चलचित्र संघको बैठकले यस्तो निर्णय गरेको हो । आइतबार बसेको बैठकले संघका महासचिव असोक शर्माको

बुधबार, भदौ ३० २०७८

बलिउड अभिनेत्री कंगना रनौत सीताको भूमिकामा देखिने भएकी छन् । अलौकिक देसाइको निर्देशनमा बन्ने फिल्म 'सीताः द इनकार्नेशन' मा कंगना पक्का भएकी हुन् । यसअघि फिल्मको लागि करिना कपूर र आलिया भट्टको नाम चर्चामा आएको थियो । मंगलबार निर्माण टोलीले औपचारिक जानकारी दिएसँगै फिल्ममा केन्द्रीय पात्रको

बुधबार, भदौ २३ २०७८

मदालसा शर्मा अभिनेता मिथुन चक्रवर्तीकी बुहारी हुन् । उनी सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छिन् । त्यस्तै, रिल्स भिडियो पनि बताउँछिन् । उनका फोटोसुटहरुलाई फ्यानहरूले निकै मन पराउने गरेका छन् ।  इन्स्टाग्राममा उनका १० लाखभन्दा धेरै फलोअर्स छन् । भर्खरैमात्र मदालसाको नयाँ फोटो भाइरल भएको छ

बुधबार, भदौ २३ २०७८

मुम्बई । बलिउड अभिनेता अक्षय कुमारलाई मातृशोक परेको छ । अक्षयकी आमा अरुणा भाटियाको बुधबार बिहान निधन भएको हो । उनको मुम्बईस्थित हिरानन्दानी अस्पतालको आईसीयूमा अपचार भइरहेको थियो । जसका कारण अक्षय लन्डनबाट छायांकन बीचमै रोकेर गएको सोमबार मात्रै भारत आएका थिए । अक्षयकी आमाको निधनबारे अभिनेता

बुधबार, भदौ २३ २०७८

नेपाली–अमेरिकन कलाकार सङ्घको अध्यक्षमा निशा सुनार निर्वाचित भएकी छन् । सङ्घको मंगलबार सम्पन्न चौथो अधिवेशनबाट सुनारको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।        सङ्घको वरिष्ठ उपाध्यक्षमा वसन्ती राई, उपाध्यक्षमा विमल डाँगी, विक्की पुलामी, ऐटना कार्की, राजेन्द्र राई, महासचिवमा सङ्गीता थापा, सचिवमा मधुकुमार गिरी, कोषाध्यक्षअख

बुधबार, भदौ २३ २०७८

काठमाडौं । अभिनेत्री ऋचा शर्मालाई पुत्रलाभ भएको छ । पहिलो सन्तानको रुपमा छोरालाई जन्म दिएर आमा बनेकी हुन् । कमेडी च्याम्पियनले फेसबुक पेजमार्फत ऋचाले छोरा पाएको पुष्टि गरेको हो । साथै उनलाई कमेडी च्याम्पियन टिमले बधाईसमेत दिएको छ । ऋचा कमेडी च्याम्पियनको सिजन १ देखि नै निर्णायको

बिहीबार , भदौ १० २०७८

काठमाडौं । ‘बसाइँ हिँड्नेको ताँतीले बस्नेको मन रुँद छ, लाखौँको लागि उजाड छ यो देश, मुठीभरलाई त स्वर्ग छ’, ‘आमा दिदीबहिनी हो, छोराहरू हो छोरीहरु हो,’ ‘आँधी खोलैले मलाई रोइरहने बनायो साउको जालैले’ जस्ता दर्जनौं जनवादी गीतका गायक जेबी टुहुरे अर्थात् जुठबहादुर खड्गी अब रहेनन्

सोमबार, पुष २० २०७७

नेपाल भाषामा तयार पारिएको म्युजिक भिडियो 'खोवी या लिउ लिउ' सार्वजनिक गरिएको छ। यस म्युजिक भिडियो सार्वजनिक गर्नका लागि आयोजित सांगीतिक कार्यक्रममा प्रमुख अथितिका रुपमा चर्चित गायक प्रवेशमान शाक्य उपस्थित थिए । यस कार्यक्रममा सांगीतिक क्षेत्रका व्यक्तित्वहरु लगायत बिभिन्न मिडियाका सञ्चारकर्मीको बाग्लो उपस्थिति रहेको थियो ।

बुधबार, मंसिर १० २०७७

अमेरिकाका पूर्व राष्ट्रपति बराक ओबामाले राष्ट्रपतिको पद छोडेपछि उनकी श्रीमती असाध्यै खुसी भएको बताएका छन् । ओबामाले भने, कार्यालय छोडेपछि मिसेल असाध्यै रिल्याक्स र खुसी भएकी छिन् । अमेरिकाको सरकारमा उनी पुनः समावेश हुन्छन् त ? यसको जवाफ ओबामाले दिएका छन् । हालै ओबामालाई के तपाईं

मंगलबार, जेठ १३ २०७७

काठमाडौं । नायक एवं चलचित्र निर्माता तथा हल सञ्चालक सोहीत मानन्धर इन्जिनियर पनि हुन् । नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि आवद्व सोहित कोभिड-१९ को विश्वव्यापी महामारी र नेपालमा लकडाउन सुरु हुनुपूर्व चलचित्र निर्माण र अभिनयमा व्यस्त थिए । बन्दाबन्दीका कारण थुनुवा जस्तै बनेका सोहित घरमै

बुधबार, चैत १९ २०७६

(लेखक नेकपाका स्थाइ समिति सदस्य तथा प्रतिनिधिसभाका सदस्य हुन्) नेपालको संविधानले शिक्षा र स्वास्थ्यलाई महत्वपूर्ण रुपमा नागरिकको मौलिक हकको अर्थमा परिभाषित गरेको छ । हाम्रो देशका दुई प्रमुख पार्टीहरु नेकपा र कांग्रेसले आफ्नो निर्वाचन घोषणा मात्रमा स्वास्थ्यको बारेमा महत्वपूर्ण घोषणाहरु जनताका बीचमा उद्घोष गरेका थिए ।

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij