शुक्रबार, माघ २८ २०७८
काठमाडौं । नारायणहिटी दरबार संग्रहालय भित्र रेस्टुरेन्ट सञ्चालन गर्न दिने पूर्ववर्ती सरकारको निर्णय कार्यान्वयनमा रोक लगाउँदा प्रधानमन्त्री शेरबहादुर देउवाबाटै प्रशंसित संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमकुमार आले धार्मिक, ऐतिहासिक, सार्वजनिक तथा व्यावसायिक स्थान सुधारका लागि आक्रामक अभियान थालेका छन् ।
नारायणहिटी, पशुपति, गौशाला, पशुपतिनाथ मन्दिर क्षेत्रमा