आइतबार, माघ २३ २०७८
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को कारोबार मापन गर्ने सूचकांक आज आइतबार दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से ४१.५५ अंकले घटेर दुई हजार ८ सय ३५ दशमलब १९ विन्दुमा रोकिएको छ ।
त्यस्तै, आज नेप्से सूचकांक र कारोबार दुबै घटेका छन् । पाँच अर्ब