सोमबार, असार १६ गते २०८२ Jun 30 2025 Monday
images
समाचार
बिहीबार , असार १२ २०८२

मनाङ, १२ असार हिमाली जिल्ला मनाङमा रासायनिक विषादीरहित उत्पादन हुने स्थानको रूपमा परिचित छ । तर, यहाँ विषादी उपयोगमा न्यूनीकरण तथा प्रयोगमा ल्याउनु अघि नै सचेत गराउने उद्देश्यले समुदाय स्तरमा सचेतना फैलाउन कृषि ज्ञान केन्द्रले अग्रनि भूमिका खेलेको छ । खेतीबालीमा अधिकांश स्थानमा विषादी प्रयोग भएको

बिहीबार , असार १२ २०८२

काठमाडौँ, १२ असार सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओली युरोपेली मुलुक स्पेनको औपचारिक भ्रमणका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आगामी शनिबार स्पेन जानलागेका हुन । उनले स्पेनको औपचारिक भ्रमणका क्रममा त्यहा असार १६ देखि १९ गतेसम्म आयोजना हुने  ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’मा भाग लिनेछन

बुधबार, असार ११ २०८२

काठमाडौँ, ११ असार  पतन्जली जग्गा हिनामिना प्रकरणमा मुद्धा लागेका पूर्वप्रधानमन्त्री तथा नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई बिशेष अदालतले रु ३५ लाख धरौटी लिएर  छाड्न आदेश गरेको छ ।  अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले , “पूर्वप्रधानमन्त्री नेपाललाई नगद रु ३५ लाख वा सो बराबरको बैंक जमानतमा छाड्न

बुधबार, असार ११ २०८२

सिमकोट, हुम्ला, ११ असार नेपालगञ्जदेखि हुम्ला सिमकोटका लागि उडान भर्दै आएका निजी वायुसेवा कम्पनीले आज मात्रै १४ वटा उडान भरेका छन् । सडकमार्गबाट जोडिन नसकेको हुम्ला सदरमुकामस्थित सिमकोट विमानस्थलमा नेपालगञ्जबाट सीता, समिट र तारा एयरका १४ वटा उडानमार्फत १५० जना भारतीय पर्यटक यहाँ आइपुगेका छन्

बुधबार, असार ११ २०८२

काठमाडौँ, ११ असार सरकारले सशस्त्र प्रहरीका नायब महानिरीक्षकहरू कालीदास धौवजी र कुमार न्यौपानेको पदावधि थप गर्ने निर्णय गरेको छ ।    यही असार ९ गतेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गर्ने क्रममा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा

बुधबार, असार ११ २०८२

नेपाली राष्ट्रिय क्रिकेट टिमका उपकप्तान दिपेन्द्रसिंह ऐरीले प्रहरी सेवाबाट राजीनामा दिएका छन्।नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी विनोद घिमिरेले भने ऐरीले केही दिन अगाडि नै राजीनामा दिएका थिए।ऐरी नेपाल प्रहरीमा सहायक हवलदार पदमा जागिरे थिए।उनले घरको समस्याका कारण भनेर राजीनामा दिएका थिए। उनको राजिनामा स्वीकृत भईसकेको

बुधबार, असार ११ २०८२

काठमाडौँ, ११ असार नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदीय समितिबाट सर्वसम्मत रूपमा पारित भएका विधेयकहरू प्रतिनिधिसभामा पेस हुँदा चलखेल र छेडखानी हुने प्रवृत्तिप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा

बुधबार, असार ११ २०८२

बाँके, ११ असार नेपालगञ्जको विद्युत् समस्याले नगरवासी आक्रोशित भएका छन । विद्युत् प्राधिकरणका सिइयो हितेन्द्र देब शाक्य आएदेखी देशैभर विद्युत्मा समस्या आएको आम नागरिकको गुनासो देखिन्छ । पछिल्लो चरणमा नेपालगजमा भएको समस्याबारे ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आर्चाय र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी

बुधबार, असार ११ २०८२

काठमाडौँ, ११ असार ललितपुरको टीकाथली आसपास क्षेत्रमा भीषण वर्षा भएको छ । जल तथा मौसम विभागका अनुसार टीकाथली वर्षामापन केन्द्र र आसपासका क्षेत्रमा मध्यमदेखि भारी वर्षा मापन भएको र थप वर्षा हुने सम्भावना रहेको छ । विभागले आज सूचना जारी गर्दै आवश्यक सावधानी अपनाउन आग्रह गरेको

बुधबार, असार ११ २०८२

काठमाडौँ, ११ असार कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको छ । गोलभेँडा ठूलो नेपाली प्रतिकिलो रु ७०, गोलभेँडा ठूलो भारतीय प्रतिकिलो रु ८५, गोलभेँडा

मंगलबार, असार १० २०८२

पर्वत,असार १० गते । पर्वतको जलजला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२।०८३का लागि नीति तथा कार्यक्रम र बजेट ल्याएको छ । मंगलबार गाउँपालिका केन्द्र लामाखेत स्थित पालिकाको सभाहलमा आयोजित गाउँपालिका गाउँसभाको १९ औं गाउँ अधिवेशनमा गाउँपालिका उपाध्यक्ष दिपक आचार्यले प्रस्तुत गरेका छन । आगामी आर्थिक वर्षको

मंगलबार, असार १० २०८२

काठमाडौँ, १० असार नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले भिजिट भिसा सम्वन्धमा सरकारले सोमवार गठन गरेको उच्चस्तरीय छानविन समितिको स्वागत गरेको छ ।  प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले आफ्नो मागअनुसार सरकारले सो समिति गठन गरेको भन्दै धन्यवाद ज्ञापन गरे । उनले भने, “लोकतन्त्रलाई

मंगलबार, असार १० २०८२

काठमाडौँ, १० असार सरकारले अध्यागमन र भिजिट भिसा प्रकरण सम्बन्धमा पूर्वमुख्य सचिव शङ्करदास वैरागीको अध्यक्षतामा उच्चस्तरीय अध्ययन तथा छानबिन समिति गठन भएको छ । प्रतिनिधिसभाको आजको बैठकको सुरुमै सभामुखसँग समय माग गरी सांसदहरुले समसामयिक विषयमा राखेको जिज्ञासाको जवाफ दिँदै गृहमन्त्री रमेश लेखकले उक्त समितिका सदस्यमा ६

मंगलबार, असार १० २०८२

काठमाडौँ, १० असार नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ५१ पैसा र बिक्रीदर १३९ रुपैयाँ ११ पैसा तय गरिएको छ । युरोपियन युरो एकको खरिददर १५८ रुपैयाँ ७९ पैसा र बिक्रीदर

मंगलबार, असार १० २०८२

न्यूयोर्क, १० असार । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गरेका छन। उनले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै युद्धविराम केही घण्टाभित्र लागू हुने बताएका छन। प्रारम्भमा इरानले युद्धविराम सुरु गर्नेछ भने त्यसको १२ घण्टापछि

मंगलबार, असार १० २०८२

काठमाडौँ, १० असार । देशभर मनसुनी वायुको प्रभाव बढेसगै आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणतया पानी पर्ने सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाद्दारा जारी बुलेटिनका आधार अनुसार कोशी र बागमती प्रदेशका केही स्थान तथा अन्य प्रदेशका केही स्थानमा

सोमबार, असार ९ २०८२

काठमाडौँ, ९ असार । गृहमन्त्री रमेश लेखकले अध्यागमन सुधारका लागि तत्काल गर्नुपर्ने कामकारबाही अघि बढाउन निर्देशन दिएका छन।   आज गृहमन्त्रालयमा बसेको आन्तरिक बैठकमा गृहमन्त्री लेखकले अध्यागमनमा कर्मचारी खटाउँदा स्पष्ट मापदण्ड र कार्यविधिअनुसार काम गर्न निर्देशन दिएका छन।   गृहमन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयबाट अवाञ्छनीय

सोमबार, असार ९ २०८२

चितवन, ९ असार । चितवन राष्ट्रिय निकुञ्जभित्र यही असार १५ गतेदेखि जिप सफारी बन्द हुनेछ । भारी वर्षातसँगै निकुञ्जभित्र जिप संचालनमा असहज हुने भएकाले सफारी सेवा बन्द गरिएको छ।निकुञ्जले हरेक वर्ष वर्षातको समयमा सफारी बन्द गर्ने गर्दछ । वर्षात हटेसँगै चाडपर्व सुरु हुँदै गर्दा असोजको

सोमबार, असार ९ २०८२

काठमाडौँ, ९ असार  राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सङ्घीयता कार्यान्वयनसँग जोडिएका कानुन जतिसक्दो चाँडो ल्याउन पहल गर्ने प्रतिबद्धता जनाएका छन। सुदूरपश्चिम प्रदेशसभाको सामाजिक विकास समिति सभापति धर्मराज पाठक नेतृत्वको टोलीसँग आज भएको भेटघाटका क्रममा उनले सङ्घीयता कार्यान्वयनसँग जोडिएका निजामती र प्रहरीलगायतका ऐन कानुन  जतिसक्दो छिटो ल्याउन पहल

सोमबार, असार ९ २०८२

मध्यविन्दु नवलपरासी, ९ असार । बुटवल–नारायणगढ सडकअन्तर्गत नवलपरासी बर्दघाट सुस्तापूर्व को दुम्कीवास क्षेत्रको वैकल्पिक मार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको छ । विनयी त्रिवेणी गाउँपालिका–१ दुम्कीवासमा पुल भाँचिएपछि डाइभर्सनबाट यातायात सञ्चालन गरिएकामा डाइभर्सन पनि बगाएपछि वैकल्पिक मार्गबाट सवारी पास गराइएकामा आज बिहानदेखि त्यो मार्ग पनि

सोमबार, असार ९ २०८२

काठमाडौँ, ९ असार कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य तय गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो नेपाली प्रतिकिलो रु ७०, गोलभेँडा ठूलो भारतीय प्रतिकिलो रु ९०, गोलभेँडा

सोमबार, असार ९ २०८२

काठमाडौँ, ९ असार सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ः०० बजे बस्ने बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ र स्पष्टीकरण दिने कार्यसूची छ ।  विनियोजन विधेयक, २०८२ अन्तर्गत, वन तथा वातावरण, सङ्घीय मामिला तथा सामान्य प्रशासन, ऊर्जा

सोमबार, असार ९ २०८२

काठमाडौँ, ९ असार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको  छ । यसको प्रभाव आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने सम्भावना रहेको छ।   मौसम पूर्वानुमान महाशाखाद्वारा आज जारी मौसम बुलेटिनका अनुसार देशको पहाडी भूभागको केही स्थानमा तथा बाँकी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि

आइतबार, असार ८ २०८२

काठमाडौँ, ८ असार नेपाल कम्युनिष्ट पार्टी एमालेका मुख्य सचेतक महेश बर्तौलाले ‘भिजिट भिसा’ प्रकरणबारे सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच दुईबुँदे सहमतिमा सरकार प्रतिबद्ध रहेको स्पष्ट पारेका छन ।  प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८२ का विभिन्न शीर्षकमाथि जारी छलफलमा मुख्य सचेतक बर्तौलाले दुईबुँदे सहमतिका पक्षमा ५ दिनमै

आइतबार, असार ८ २०८२

काठमाडौँ, ८ असार सांसदहरुले बजेट विनियोजनका सन्दर्भमा असन्तुष्टि पोखेका छन । प्रतिनिधिसभाको आजको बैठकमा युवा तथा खेलकुद, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, अर्थ र सहकारी विकास मन्त्रालयको विनियोजनमाथिको छलफलमा सहभागी अधिकांश सांसदहरुले बजेट विनियोजनमा असन्तुष्टि पोखेका छन ।  उनीहरुले आफूहरुसँग निर्वाचन क्षेत्रका जनताले विकास निर्माणबारे ठूलो

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij