बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
स्वास्थ्य
मंगलबार, मंसिर २१ २०७८

काठमाडौं । पछिल्लो २४ घण्टामा ३१५ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ९हजार ३८६पीसीआर र २हजार ४२४जनाको एन्टीजेन परीक्षणका क्रममा ३१५जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै कुल संक्रमितको संख्या ८ लाख २३ हजार १०२ जना पुगेको छ ।

सोमबार, मंसिर २० २०७८

काठमाडौं । नेपालमा थप २६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा आरटी–पीसीआर र एन्टिजेन बिधिबाट ८ हजार ६१७ जनाको नमूना परीक्षण गर्दा सोमबार २६५ जनामा संक्रमण पुष्टि भएको हो ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ७ हजार ११४ जनाको

सोमबार, मंसिर २० २०७८

काठमाडौं । नेपालमा पनि ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज पत्रकार सम्मेलन गर्दै ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि  भएको जनाएको हो । दक्षिण अफ्रिकाबाट आएका दुई जनाको नमुना संकलन गरेर जिन स्विकन्सिङ गर्दा ओमिक्रोन ​भेरियन्टको सङ्क्रमण भेटिएको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

आइतबार, मंसिर १९ २०७८

काठमाडौं । पछिल्लो २४ घण्टामा २०५ जना कोरोना संक्रमित थपिएका छन् । देशभर गरिएको ७ हजार ९९५ पीसीआर र २ हजार ७५२ जनाको एन्टीजेन परीक्षणका क्रममा २०५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  यो सँगै कुल संक्रमितको संख्या ८ लाख २२

शनिबार, मंसिर १८ २०७८

दक्षिण अफ्रिकामा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन भेटिएपछि कर्नाटकमा पनि बिहिबार यसका दुईजना संक्रमित भेटिएका छन् । हालसम्म नेपालमा भने यसबारे केही जानकारी छैन । २४ नोभेम्बरमा ओमिक्रोन भेरियन्टको पहिलो संक्रमित पुष्टि भएपछि ३ डिसेम्बरसम्म अर्थात् १० दिनभित्रै यो नयाँ स्ट्रेन ३५ वटा देशसम्म फैलिसकेको छ

शुक्रबार, मंसिर १७ २०७८

काठमाडौं । नेपालमा थप २४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा आरटी–पीसीआर र एन्टिजेन बिधिबाट ७ हजार ८३६ जनाको नमूना परीक्षण गर्दा शुक्रबार २४६ जनामा संक्रमण पुष्टि भएको हो ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ६ हजार ४०० जनाको

शुक्रबार, मंसिर १७ २०७८

काठमाडौं । नेपालमा पहिलोपटक कोभिडविरुद्धको मोडर्ना खोप आउने भएको छ । स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका अनुसार आज शुक्रबार १ लाख ८८ हजार डोज मोडर्ना खोप नेपाल आउने भएको हो । महाशाखाका अनुसार कोभ्याक्स सुविधा अन्तर्गत उक्त खोप आउने भएको हो ।मोडर्ना खोप कसलाई लगाउने भन्ने

बिहीबार , मंसिर १६ २०७८

काठमाडौं । गत २४ घण्टाभित्र नेपालमा थप ३१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालाहरुमा गरिएको परीक्षणबाट ती संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार कूल ११ हजार ४०३ जनाको नमूना परीक्षण गर्दा ३१५ जनामा कोरोना 'पोजिटिभ'

बुधबार, मंसिर १५ २०७८

काठमाडौं ( कोभ्याक्स सुविधामा मार्फत आज थप ९ लाख ७२ हजार डोज कोभिसिल्ड खोप नेपाल आउँदै छ । स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाको आपूर्ति शाखाका प्रमुख उपेन्द्र ढुंगानाले आज दिउसोसम्म उक्त खोप नेपाल आइपुग्ने जानकारी दिए । यसै साता थप खोप पनि आउने बताइएको छ । कोभ्याक्स

बुधबार, मंसिर १५ २०७८

काठमाडौं । बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंकले बढेको छ ।  मंगलबार १.६४ अंक घटेर २६२८.३७ विन्दुमा बन्द भएको नेप्से आजको उक्त सेसनमा ०.३१ अंक बढेर २६२८.६९ विन्दुमा पुगेको छ । सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०४ अंक घटेको छ । बुधबार प्रि ओपन सेसनमा

मंगलबार, मंसिर १४ २०७८

काठमाडौं । नेपालमा कोभिड १९ विरुद्धको थप ७ लाख २५ हजार डोज कोभिसिल्ड खोप आइपुगेको छ । कोभ्याक्स सुविधामार्फत प्राप्त हुने ६० लाख डोजमध्ये पहिलो चरणमा ७ लाख २५ हजार खोप सोमबार काठमाडौं आइपुगेको हो ।  बाँकी खोप यही साता दुई चरणमा नेपाल आइपुग्ने स्वास्थ्य सेवा

आइतबार, मंसिर १२ २०७८

काठमाडौं । नेपालमा थप १५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा आरटी–पीसीआर र एन्टिजेन बिधिबाट ८ हजार ९१८ जनाको नमूना परीक्षण गर्दा आइतबार १५८ जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ६ हजार ६०४ जनाको पीसीआर र २

आइतबार, मंसिर १२ २०७८

काठमाडौं । सरकारले कोरोनाभाइरस (कोभिड­– १९) को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को जोखिम बढेपछि उच्च सतर्कता अपनाउने भएको छ । दक्षिण अफ्रिकामा देखिएको कोरोना नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को रोकथाम लागि पूर्वतयारी गर्न बिहान ११ बजे अर्थात् अहिले केहिबेरमा कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय समितिको बैठक बस्न लागेको प्रवक्ता

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij