बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
स्वास्थ्य
आइतबार, पुष ११ २०७८

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २१९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २८३ जना संक्रमणमुक्त भएका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ९ हजार ६७७ वटा नमुना परीक्षण भएको छ । मन्त्रालयले बितेको २४ घण्टामा २ जनाको मृत्यु भएको

आइतबार, पुष ११ २०७८

काठमाडौं । भारतमा कोरोनाको नयाँ भेरियन्ट अेमिक्रोन संक्रमितको संख्या तीन सय नजिक पुगेको छ । दैनिक संक्रमित बढिरहेका छन् । दिल्ली र महाराष्ट्रमा संक्रमित बढी छन् । भारत नेपालसँग सिमाना जोडिएको मुलुक भएकाले नेपालमा सहजै संक्रमण फैलन सक्छ । तर, रोक्न तयारी चुस्त बनाइएको छैन ।

बिहीबार , पुष ८ २०७८

काठमाडौं । सरकारले यही पुस अन्तिम सातादेखि कोभिड१९ विरुद्ध बुस्टर डोज खोप दिने तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाका अनुसार विश्व स्वास्थ्य संगठनको अनुमति लिएर कोभिड१९ को पूर्ण खोप लगाएको तीन महिना पूरा भएकालाई बुस्टर डोज दिन यसअघि नै मन्त्रिपरिषद्बाट निर्णय भइसकेको छ

बुधबार, पुष ७ २०७८

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ७ हजार २ सय ३३ जनाको पीसीआर परीक्षण गर्दा २१७ जना र ४ हजार ४३ जनाको एन्टीजेन परीक्षण गर्दा १९ जना गरी २३६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या

मंगलबार, पुष ६ २०७८

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १२ हजार ४ सय ७३ जनाको पीसीआर परीक्षण गर्दा २५२ जना र ४ हजार ६ सय १६ जनाको एन्टीजेन परीक्षण गर्दा ३८ जना गरी २९० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा

मंगलबार, पुष ६ २०७८

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १२ हजार ४ सय ७३ जनाको पीसीआर परीक्षण गर्दा २५२ जना र ४ हजार ६ सय १६ जनाको एन्टीजेन परीक्षण गर्दा ३८ जना गरी २९० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा

सोमबार, पुष ५ २०७८

काठमाडौं । पछिल्लो २४ घण्टामा २२० जना कोरोना संक्रमित थपिएका छन् ।  देशभरका विभिन्न प्रयोगशालामा चार हजार १४१ जनाको पीसीआर परीक्षण गर्दा २१८ र एक हजार ४१६ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणबाट दुई जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै कूल

सोमबार, पुष ५ २०७८

काठमाडौं । चीनबाट कोभिड–१९ विरुद्धको खोप लिएर आएको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण नगरी फर्किएको छ । सिचुवान एयरलाइन्सको विमान सोमबार बिहान काठमाडौंमा अवतरण हुन नसकेपछि छेन्दु फिर्ता भएको विमानस्थलका महाप्रबन्धक भोला प्रसाद गुरागाईंले बताए । सो विमान चीनको छेन्दुबाट १२ लाख डोज खोप बोकेर काठमाडौं आएको

सोमबार, पुष ५ २०७८

काठमाडौं । सरकारले ५७ जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोरोना भाइरसविरूद्धको मोडर्ना खोप दिन सुरू गरेको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिजो (पुस ४) देखि पुस १४ गतेसम्म लगाउन मिल्न गरि खोप दिन सुरू गरिएको जनाएको छ ।  खोप शाखाका वरिष्ठ फार्मेसी अधिकृत

आइतबार, पुष ४ २०७८

काठमाडौं । पछिल्लो २४ घण्टामा १८१ जना कोरोना संक्रमित थपिएका छन् । देशभरका विभिन्न प्रयोगशालामा गरिएको ४ हजार ८३१ जनाको पीसीआर परीक्षणमा १३३ र ५ हजार ४१ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ४८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै

आइतबार, पुष ४ २०७८

काठमाडौं । पछिल्लो समय प्रदेश २ मा कोरोना सङ्क्रमण पुनःबढ्न थालेका छ । गत मङ्सिर अन्तिम सातासम्म सङ्क्रमण दर घट्दै गएकामा अहिले पुनः बढ्न थालेको प्रदेश २ का स्वास्थ्य कार्यालयहरुले जनाएका छन् । स्वास्थ्यकर्मीहरुले कोरोना संक्रमणप्रति सर्तकता अपनाउनसमेत आग्रह गरेका छन् । प्रदेश २ स्वास्थ्य निर्देशनालयका अनुसार

आइतबार, पुष ४ २०७८

बैतडी । बैतडीमा कोरोना भाइरस विरुद्धका दुवै मात्रा खोप लगाएका एक व्यक्तिको मृत्यु भएको छ । दशरथचन्द नगरपालिका १ गुरुखोलाका ८५ वर्षीय पुरुषको जिल्ला अस्पतालमा मृत्यु भएको हो । बिहीबार बेलुका ५ बजे अस्पताल भर्ना भएका उनको कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला अस्पतालका सूचना अधिकारी हरिषप्रसाद

आइतबार, पुष ४ २०७८

काठमाडौं । सरकारले ५७ जिल्लामा पुस ४ गतेदेखि १४ गतेसम्म पहिलो मात्रा र माघ २ गतेदेखि १२ गतेसम्म दोस्रो मात्रा खोप कार्यक्र सञ्चालन गर्ने भएको छ । ५७ जिल्लाका १२ वर्षदेखि १७ वर्षसम्मका बालबालिकालाई खोप लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । वि.सं. २०६१ देखि

बिहीबार , पुष १ २०७८

काठमाडौं । पछिल्लो २४ घण्टामा १८४ जना कोरोना संक्रमित थपिएका छन् । देशभर गरिएको ७ हजार २३० पीसीआर र ३ हजार ७८८ जनाको एन्टीजेन परीक्षणका क्रममा १८४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  पीसीआर र एन्टीजेन गरी कुल संक्रमितको संख्या ९

बिहीबार , पुष १ २०७८

काठमाडौं । पछिल्लो २४ घण्टामा १८४ जना कोरोना संक्रमित थपिएका छन् । देशभर गरिएको ७ हजार २३० पीसीआर र ३ हजार ७८८ जनाको एन्टीजेन परीक्षणका क्रममा १८४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  पीसीआर र एन्टीजेन गरी कुल संक्रमितको संख्या ९

बुधबार, मंसिर २९ २०७८

काठमाडौं । पछिल्लो २४ घण्टामा २८० जना कोरोना संक्रमित थपिएका छन् । देशभर गरिएको ९ हजार २१२ पीसीआर र २ हजार ७८२ जनाको एन्टीजेन परीक्षणका क्रममा २८० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पीसीआर र एन्टीजेन गरी कुल संक्रमितको संख्या ९ लाख

आइतबार, मंसिर २६ २०७८

काठमाडौं । पछिल्लो २४ घण्टामा २५४ जना कोरोना संक्रमित थपिएका छन् । देशभर गरिएको ६ हजार २६८ पीसीआर र २ हजार ४१४ जनाको एन्टीजेन परीक्षणका क्रममा २५४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  पीसीआर र एन्टीजेन गरी कुल संक्रमितको संख्या ९

शनिबार, मंसिर २५ २०७८

काठमाडौं । पछिल्लो २४ घण्टामा २३६जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ५ हजार ६७२पीसीआर र ३हजार ५०६जनाको एन्टीजेन परीक्षणका क्रममा २५९जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पीसीआर र एन्टीजेन गरी कुल संक्रमितको संख्या ९ लाख १९ हजार ७५० जना पुगेको

शुक्रबार, मंसिर २४ २०७८

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २५९ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा २३२ जना र एन्टिजन परिक्षण गर्दा २७ जना गरि जम्मा २५९ जना नयाँ संक्रमित थपिएका हुन् । त्यस्तै, पछिल्लो २४ घण्टामा

शुक्रबार, मंसिर २४ २०७८

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १२ देखि १८ वर्षसम्मका बालबालिकालाई ४ पुसदेखि कोभिड१९ विरुद्धको खोप लगाउने भएको छ । स्वास्थ्य सेवा विभागका अनुसार ५७ जिल्लाका बालबालिकालाई मोडेर्ना खोप दिइनेछ । हिमाली जिल्लासहित ५७ जिल्लाका विद्यालयमै खोप केन्द्र तोकेर बालबालिकालाई खोप दिइने विभागले जानकारी दिएको

बिहीबार , मंसिर २३ २०७८

काठमाडौं । नेपालमा थप २११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा आरटी–पीसीआर र एन्टिजेन बिधिबाट ९ हजार ४५१ जनाको नमूना परीक्षण गर्दा बिहीबार २११ जनामा संक्रमण पुष्टि भएको हो ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ८ हजार १८ जनाको

बिहीबार , मंसिर २३ २०७८

काठमाडौं । काठमाडौंका तीन जिल्लामा सरकारले आजदेखि १८ वर्षमाथिका सबैलाई कोभिड-१९ विरुद्धको खोप दिँदैछ । २४ वटा  केन्द तोकेर भेरोसेल र एस्ट्राजेनेका खोप दिन लागिएको हो । काठमाडौं र ललितपुरमा बिहान १० देखि दिउँसो ३ बजेसम्म खोप दिइनेछ भने भक्तपुरमा बिहान १० देखि दिउँसो १ बजेसम्म

बुधबार, मंसिर २२ २०७८

काठमाडौं । नेपालमा थप २८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।  गत २४ घण्टामा आरटी-पीसीआर र एन्टिजेन बिधिबाट १२ हजार १७४ जनाको नमूना परीक्षण गर्दा बुधबार २८० जनामा संक्रमण पुष्टि भएको हो ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ९ हजार १६८ जनाको

बुधबार, मंसिर २२ २०७८

काठमाडौं । कोभिड–१९ विरुद्धको करिब १५ लाख डोज मोडर्ना खोप भोलि नेपाल आइपुग्ने भएको छ । स्वास्थ्य सेवा विभागका अनुसार १४ लाख ९८ हजार ६०० डोज मोडर्ना खोप ल्याउन लागिएको हो ।साथै, आगामी आइतबार मोडर्नाकै थप १९ लाख ६५ हजार ६०० डोज खोप ल्याइने विभागको

बुधबार, मंसिर २२ २०७८

काठमाडौं । कोभिड१९ विरुद्धको करिब १५ लाख डोज मोडर्ना खोप भोलि नेपाल आइपुग्ने भएको छ । स्वास्थ्य सेवा विभागका अनुसार १४ लाख ९८ हजार ६०० डोज मोडर्ना खोप ल्याउन लागिएको हो । साथै, आगामी आइतबार मोडर्नाकै थप १९ लाख ६५ हजार ६०० डोज खोप ल्याइने विभागको

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij