आइतबार, साउन १८ गते २०८२ Aug 03 2025 Sunday
images
कर्णाली
बिहीबार , मंसिर ९ २०७८

काठमाडौं । नेपाली काँग्रेस कर्णाली प्रदेशका १० मध्ये आठ जिल्लामा नेतृत्व चयन गरिसकेको छ । काँग्रेस बुधबारसम्म सुर्खेत र दैलेख बाहेकका जिल्लाको अधिवेशन सम्पन्न गरेको हो । यी दुई जिल्लामा शुक्रबार जिल्ला अधिवेशन हुँदैछ । काँग्रेस कतै सर्वसम्मत र कतै निर्वाचनका माध्यमबाट जिल्ला कार्य समिति चयन

बुधबार, मंसिर ८ २०७८

सुर्खेत । नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्का केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । सुर्खेतको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका खड्का ७३६ मत प्राप्त गर्दै विजयी भएका हुन् । मंगलबार भएको निर्वाचनमा ८७४ मत खसेको थियो। जसमा खड्काले सर्वाधिक मत प्राप्त गरे ।

शुक्रबार, मंसिर ३ २०७८

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री नियुक्त भएको एक महिनापछि मुख्यमन्त्री शाहीले विश्वासको मत लिने भएका हुन् । मुख्यमन्त्री शाहीले विश्वासको प्रयोजनका लागि १४ मंसिरमा कर्णाली प्रदेशसभाको बैठकको आह्वान गरिएको छ । प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्री शाहीले विश्वासको

शुक्रबार, मंसिर ३ २०७८

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री नियुक्त भएको एक महिनापछि मुख्यमन्त्री शाहीले विश्वासको मत लिने भएका हुन् । मुख्यमन्त्री शाहीले विश्वासको प्रयोजनका लागि १४ मंसिरमा  कर्णाली प्रदेशसभाको बैठकको आह्वान गरिएको छ ।  प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्री शाहीले विश्वासको

बिहीबार , मंसिर २ २०७८

काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्सा शिक्षाको स्नातक तह (एमबिबीएस) अध्ययनका लागि तयारी पूरा भएको छ । यसका लागि आवश्यक  कोठा, प्रयोगशाला र छात्रावासको व्यवस्था गरिएको  र  यही मंसिर १९ गतेबाट कक्षा सञ्चालन हुने जनाइएको छ ।  कर्णालीमा पहिलोपटक एमबिबीएसको अध्ययन सुरुआत हुन लागेको

मंगलबार, कात्तिक ३० २०७८

मुगु । मुगु सदरमुकाम गमगढीमा सोमबार राति भीषण आगलागी भएको छ। जसमा जलेर २१ वटा घर नष्ट भएका छन् । राति साढे १२ बजेदेखि अचानक आगलागी सुरु भएको मुगुका प्रमख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए ।  ‘आगो अन्य घरमा नफैलियोस् भनेर केही घर भत्काइएको छ,’ प्रजिअ

बिहीबार , कात्तिक २५ २०७८

काठमाडौं। प्रदेश १, कर्णाली र सुदूरपश्चिमका प्रदेश प्रमुखहरुले बिहीबार पद तथा गोपनियताको सपथ लिएका छन् । बिहीबार राष्ट्रपति भवन शीतल निवासमा प्रदेश(१ का पर्शुराम खापुङ, कर्णालीका तिलक परियार र सुदूरपश्चिमका देवराज जोशीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिएका हुन् । मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी

बिहीबार , कात्तिक २५ २०७८

सुर्खेत । कर्णाली प्रदेशका ६७ प्रतिशत नागरिक अझै टुकी र सौर्य ऊर्जाका भरमा जीवनयापन गर्न बाध्य छन् । भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत जलस्रोत तथा ऊर्जा विकास महाशाखाको तथ्याङ्कका अनुसार करिब १८ लाखभन्दा बढी जनसङ्ख्या रहेको कर्णालीमा करिब ३३ दशमलव ३९ प्रतिशत अर्थात् पाँच लाख ६१ हजार

मंगलबार, कात्तिक २३ २०७८

काठमाडौं । सरकारले तीनवटा प्रदेशमा प्रदेश प्रमुख परिवर्तन गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सुदूरपश्चिम, कर्णाली र प्रदेश १ मा प्रदेश प्रमुख परिवर्तन गर्ने निर्णय गरेको हो । बैठकले सुदूरपश्चिममा देवराज जोशी, कर्णालीमा तिलक परियार र प्रदेश १ मा परशुराम खापुङलाई प्रदेश प्रमुख

मंगलबार, कात्तिक २३ २०७८

कर्णाली । लेकबेँसी नगरपालिका–१ सुर्खेत ढापखर्ककी सात वर्षीया बालिकाको घाँटी रेटेर हत्या गरिएको अवस्थामा प्रहरीले शव फेला पारेको छ । लेकबेँसी इलाका प्रहरी कार्यालयले ढापखर्क निवासी गगनबहादुर सुनारकी सात वर्षीया छोरी मनिषा सुनारलाई घरबाट ५०० मिटर दूरी उत्तरपूर्वमा रहेको सोही वडाको देवीलाल सुनारको खरबारीमा घाँटी रेटिएको

शुक्रबार, कात्तिक ५ २०७८

सुर्खेत । कर्णाली प्रदेश सरकारले बाढी पहिरोमा परी घाइते भएकाहरुलाई निःशुल्क उपचार गरिदिने भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो । कर्णालीमा गत आइतबारदेखिको निरन्तर वर्षाका कारण ८ जनाको ज्यान गएको छ भने केही घाइते समेत भएका छन् ।

आइतबार, असोज ३१ २०७८

काठमाडौं । दशैंलगत्तै कर्णाली प्रदेशमा नयाँ सरकार गठन हुने भएको छ । नेकपा (माओवादी केन्द्र)का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको नेतृत्वमा रहेको सरकारको ठाउँमा नयाँ सरकार बन्न लागेको हो । कर्णालीमा माओवादी केन्द्र, नेपाली काँग्रेस र नेकपा (एकीकृत समाजवादी) पार्टीको संयुक्त सरकार छ । तीन दलबीचको सहमतिमा नेपाली

बुधबार, जेठ २८ २०७७

सुर्खेत । जाजरकोटको क्वारेन्टाइनमा रहेकाहरुका लागि स्वास्थ्य सामग्री उपलब्ध गराइएको छ । कर्णाली प्रदेशसभाका सदस्य माननीय कृष्णा शाहको बिशेष पहलमा कोपिला भ्यालि सेवा समाज सुर्खेतले जाजरकोटका स्थानिय तहमा रहेका क्वारेन्टाइनलाई स्वास्थ्य सामाग्री उपलब्ध गराएको हो । राहत सामाग्रिमा क्वारेन्टाइनमा रहेका सम्पुर्ण नागरिकलाई पुग्नेगरि एन ९५ माक्र्स,

बिहीबार , चैत २७ २०७६

१. कर्णाली उच्च जोखिममा विश्व कोरोना भाइरसको महामारीले आक्रान्त छ, यसबाट नेपाल पनि अछुतो रहन सकेन । यद्यपी नेपालमा भाइरल भइसकेको छैन । कर्णाली प्रदेश पनि कोरोना संक्रमणको उच्च जोखिममा छ, पहिलो कारण भारतमा काम गर्न गएका मजदुहरु नेपाल फर्कने र सतर्कता नअपनाउने हो भने फैलन

आइतबार, फागुन २५ २०७६

अनेरास्ववियू जुम्लाले मनायो बेनोज स्मृति) तत्कालीन अखिल (क्रान्तिकारी) का उपाध्यक्ष बेनोज अधिकारीको 18 औं स्मृति दिवसको अवसरमा अनेरास्ववियू (जुम्ला)ले जुम्ला जिल्लामा एक कार्यक्रम गरि सम्झेको छ। सो कार्यक्रममा महान सहिद बेनोज प्रती श्वद्वान्जली ब्याक्त गर्दै अनेरास्ववियू (जुम्ला) का संयोजक मिनराज आचार्यले हिजो कलम माग्दा राज्यले गोलि

शनिबार, फागुन २४ २०७६

(विमला केसी, प्रवक्ता कर्णाली सरकार तथा भूमि व्यवस्था, कृर्षि तथा सहकारी मन्त्री) सिंगो जीवन वर्गीय मुक्ति आन्दोलन र महिला मुक्ति आन्दोलनमा लगाएकी विमला के.सी. २०६४ को संविधान सभा सदस्य पनि हुन् । प्रष्ट वक्ताका रुपमा परिचित केसी अहिले कर्णाली प्रदेश सरकारको प्रवक्ता तथा कृषी तथा भूमि

शुक्रबार, फागुन २३ २०७६

जुम्ला । सत्तारुढ नेकपाका निकट विद्यार्थी संगठन अनेरास्ववियू जुम्लाका संयोजक मिनराज आचार्यले कोरोना संक्रमणबाट जोगिन मास्क विचतरण गरेका छन् । उनले जुम्लाको खलंगा बजार, विजयनगरमा एका कार्यक्रम गर्दै मास्क विचरण गरेका हुन् । कोरोनाबाट बच्न मास्क विचरण गर्दै गर्दाको परिवेश निकै डरलाग्दो थियो । मनमा

बुधबार, असोज ८ २०७६

नेपालका लागि आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालीले करिव १ वर्ष अगाडि कम्प्याक एसयुभि टोयोटा रस नेपाली बजारमा भित्राएको थियो। सुरक्षित र आरामदायी यात्राको लागि रस भरपर्दो विकल्प भएको युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालीका असिस्टेन्ट जनरल म्यानेजर (सर्भिस) निरज तिवारीको दावी छ। टोयोटाले गुणस्तरमा कहिल्यै सम्झौता

आइतबार, साउन २६ २०७६

प्रदेश नम्बर १ को सरकारले चार्जिङ स्टेसनका लागि जग्गा उपलब्ध गराउने भएको छ। जग्गाका लागि प्रदेश सरकारले स्थानीय सरकारसगँ आग्रह गरेको र स्थानीय तहले पनि जग्गा दिन राजी भएको प्रदेश नम्बर १ सरकारका सचिव राजेशप्रसाद घिमिरेले जानकारी दिए। चार्जिङ स्टेसनको अध्यनको लागि टोली आएको थियो। उक्त

आइतबार, साउन २६ २०७६

होन्डाले भारतीय बजारबाट पाँच वटा मोडलका पाँच हजार ८८ वटा गाडी फिर्ता मगाएको छ। एयरब्यागमा समस्या देखिएपछि ज्याज, सिटी, सिआरभी, सिभिक र एकोर्ड मोडलका गाडी फिर्ता मगाइएको हो। यी गाडीमा भएका समस्या हल गरेर ग्राहकलाई फिर्ता दिने कम्पनीले जनाएको छ। नेपाली ग्राहकलाई पनि यो खबरले

आइतबार, साउन २६ २०७६

जापानी मोटर कम्पनी टोयोटाको नेपालका लागि आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालीले करिव १ वर्ष अगाडि कम्प्याक एसयुभि टोयोटा रस नेपाली बजारमा भित्राएको थियो। सुरक्षित र आरामदायी यात्राको लागि रस भरपर्दो विकल्प भएको युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालीका असिस्टेन्ट जनरल म्यानेजर (सर्भिस) निरज तिवारीको दावी छ।

आइतबार, साउन २६ २०७६

अभिनेत्री कीर्ति सुरेशले महानति फिल्मबाट सर्वश्रेष्ठ अभिनेत्रीको राष्ट्रीय पुरस्कार जितेकि छिन् । कीर्ति सुरेशले तेलुगू, तमिलर मलयालम फिल्ममा काम गरि सकेकी छिन् । कीर्ति सोसल मिडिया पनि धेरै एक्टिभ छिन् । 1992 मा जन्मेकी कीर्ति ड्यूसर सुरेश कुमार र अभिनेत्री मेनकाकि चोटी हुन् । कीर्तिले

आइतबार, साउन २६ २०७६

बलिउड नायिका ज्याकलिन फर्नान्डेजले आज आफ्नो जन्मदिन मनाइरहेकी छिन् । जन्मदिन मनाउन उनी आफ्नै देश श्रीलंका पुगेकी छिन् । उनले आफ्नो जन्मदिन शनिबारबाट नै सेलिब्रेट गरिरहेकी छिन् । शनिबारको दिन श्रीलंकाको समुन्द्री किनारमा पुगेर ज्याकलिनले केक काटिन् । श्रीलंकाको समुन्द्री किनारमा साथीभाइ र आफन्तसँग केक

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij