बिहीबार , असार ५ गते २०८२ Jun 19 2025 Thursday
images
राजनीति
बिहीबार , माघ १७ २०८१

काठमाडौं । नेकपा (एमाले)का कार्यवाहक महासचिव प्रदीप ज्ञवालीले सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी विधेयक संसद् र सञ्चारक्षेत्रसँग छलफल गरी प्राप्त सुझावका आधारमा परिमार्जन गरिने बताएका छन् । प्रेस चौतारी नेपाल ललितपुरको आज छैटौँ जिल्ला अधिवेशन उद्घाटन गर्दै उनले सामाजिक सञ्जाललाई मर्यादित बनाउनकै लागि सामाजिक सञ्जाल

बिहीबार , माघ १७ २०८१

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)ले अध्यादेश अस्वीकार गर्ने निष्कर्ष निकालेको छ । कांग्रेसएमाले नेतृत्वको गठबन्धन सरकारले नियतबस् अध्यादेश ल्याएको भन्दै अस्वीकार गर्ने निष्कर्ष निकालेको संघीय सांसद एवं माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । अध्यादेशको प्रक्रिया नै गलत भएको निष्कर्ष निकाल्दै त्यसलाई अस्वीकार

बुधबार, माघ १६ २०८१

काठमाडौं । अखिल (क्रान्तिकारी)को कोषाध्यक्ष पदमा चार पक्षीय प्रतिस्पर्धा भएको थियो ।  उक्त पदमा संस्थापन र इतरपक्षसहित चार पक्षीय प्रतिस्पर्धा भएको हो ।  कोषाध्यक्षको इतर पक्षमा पार्टी उपमहासचिव जनार्दन शर्मा, वर्षमान पुन र शक्तिबहादुर बस्नेत पक्षका उम्मेदवारबीच कडा प्रतिस्पर्धा भएको थियो ।  शनिबार भएको निर्वाचनमा केन्द्रीय कोषाध्यक्षमा फूलमाया

बुधबार, माघ १६ २०८१

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी)को अध्यक्ष पदका उमेदवाद्वय विजयप्रकाश सापकोटा र हेमन्त राईबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।  शनिबार सम्पन्न निर्वाचनको मतगणना अनुसार अध्यक्षका उमेदवारबीच कडा प्रतिस्पर्धा भइरहेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । उक्त समितिका अनुसार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा भइरहेको मतगणना

सोमबार, माघ १४ २०८१

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को खुल्ला उपाध्यक्ष पदका उमेदवार अटल आचार्यले लोकप्रिय मत पाएका छन् । नयाँ नेतृत्व चयनका लागि शनिबार भएको निर्वाचनमा आचार्यले लोकप्रिय मत पाएका हुन् । हालसम्म मतगणना भएका प्रदेशमा उनले आफ्नो मत घटाएका छैनन् । कोशी, मधेस, गण्डकी,

शुक्रबार, माघ ११ २०८१

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संघठन अखिल (क्रान्तिकारी)को केन्द्रीय खुल्ला उपाध्यक्षमा सहिद पुत्र अटल आचार्यले उमेदवारी दर्ता गराएका छन् । भोलि (शनिबार) हुने अखिल (क्रान्तिकारी)को निर्वाचनमा आचार्यले आफ्नो उमेदवारी दर्ता गराएका हुन् । परिवर्तनको संवाहक अखिल (क्रान्तिकारी)को वलिदानको गाथालाई नयाँ उचाइमा पुर्याउने संकल्पसहित आफूले

बिहीबार , माघ १० २०८१

काठमाडौं । सहकारी बचत अपचन अभियुक्त रवि लामिछानेका वकिलले बहसै नगरी घर फर्किएका छन् । जिल्ला अदालत रूपन्देहीमा वकिलहरूले रविको पक्षमा बहस नै नगरी घर फर्किएका हुन् ।  सहकारी बचत अपचलन अभियोगमा रास्वपा सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत रुपन्देहीमा छुनछेक बहस चलिरहेको छ । बिहीबार सुप्रिम

बिहीबार , माघ १० २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको अदालतमा बहस जारी छ । सहकारी ठगीमा पक्राउ परेका रविको बुधबार हाजिरी जमानीमा रिहा भए पनि बिहीबारबाट थुनछेक बहस सुरु भएको हो ।   हिजो रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले उनलाई बिहीबार उपस्थित हुने सर्तमा पत्नी

बिहीबार , माघ १० २०८१

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले वर्तमान गठबन्धन सरकार कुनै हालतमा परिवर्तन नहुने बताएका छन् ।   बुधबार विराटनगरस्थित कोइराला निवासमा नेपाल प्रेस युनियन मोरङद्वारा आयोजित पत्रकार भेटघाटमा बोल्दै उनले कांग्रेस र नेकपा एमालेबीच सात बुँदे सहमतिका आधारमा निर्माण भएकाले सरकार परिवर्तन हुने कारण

बिहीबार , माघ १० २०८१

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक अवस्था असहज बन्दै गएको बताएका छन् ।  बिहीबार सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पछिल्लो समयमा मुलुकको राजनीतिक अवस्था झन् धरासायी बन्दै गएको बताएका हुन् ।  सरकारले ल्याएको अध्यादेशको विरोध गर्दै विपक्षीको तर्फबाट संयुक्त वक्तव्य जारी

बुधबार, माघ ९ २०८१

काठमाडौं । सरकारले समपूरक अनुदान सम्बन्धी कार्यविधि स्वीकृत गर्ने निर्णय गरेको छ । यही माघ ७ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय बुधबार सिंहदरबारमा सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले समपूरक अनुदान सम्बन्धी कार्यविधि २०८१ र विशेष अनुदान सम्बन्धी कार्यविधि २०८१ स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिए

मंगलबार, माघ ८ २०८१

काठमाडौइं । नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक आज अपराह्न ४ बजे बस्दै छ ।   संसद्को हिउँदे अधिवेशन, नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमलाई पार्टी प्रवेश, केन्द्रीय कमिटी बैठकका निर्णयसहित अन्तरपार्टी निर्देशन (अपानी) जारी सम्बन्धमा तथा समसामयिक राजनीतिक बिषयवस्तुबारे छलफल गर्न बैठक बोलाइएको एमाले केन्द्रीय

मंगलबार, माघ ८ २०८१

काठमाडौं । सरकारले आगामी जेठ पहिलो साता आयोजना गर्नेगरी सगरमाथा संवाद तयारीको घोषणा गर्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीबाट संवाद घोषणा गर्न लागिएको हो । समारोहमा मन्त्री, सचिव, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख, विकास साझेदार निकायका प्रमुख, जलवायु क्षेत्रमा काम

मंगलबार, माघ ८ २०८१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यही माघ १८ गते शुक्रबार सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेका छन् । राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को यही माघ ७ गतेको सिफारिसमा माघ १८ गते शुक्रबार दिउँसो १ः०० बजे अन्तरराष्ट्रिय सम्मेलन

सोमबार, माघ ७ २०८१

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले सरकार निरंकुशतातर्फ अघि बढेको आराेप लगाएका छन् । पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे काठमाडौंमा पत्रकार सम्मेलन गरेर सरकारले अलोकतान्त्रिक शैलीमा अध्यादेश ल्याएको भन्दै महासचिव गुरुङले आपत्ति जनाए । उनले सरकारले मुलुकको लोकतान्त्रिक विधि र पद्धति उल्लंघन गर्दै अध्यादेश जारी गरेको

सोमबार, माघ ७ २०८१

काठमाडौं । काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुछिएका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीसँग ५० लाख धरौटी रिहा भएका छन् ।  आज (सोमबार) काठमाडौं जिल्ला अदालतले उनलाई ५० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । अदालतको आदेशसँगै रिहा हुने भएका हुन् ।  जोशीविरुद्ध यसअघि कास्की जिल्ला

सोमबार, माघ ७ २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‌मा कानुन निर्माणभन्दा भाषणबाजी बढी हुने बताएका छन् । आज (सोमबार) दिउँसो सभामुख देवराज घिमिरेसँगको परामर्शमा उनले यस्तो बताएका हुन् ।  हिउँदे अधिवेशन आह्वानका लागि परामर्शमा रहेका प्रधानमन्त्री ओलीले यहीँ माघ १८ गतेभित्रै संसद्को हिउँदे अधिवेशन आह्वानका लागि प्रक्रिया अघि

सोमबार, माघ ७ २०८१

काठमाडौं  । मातृभूमि जागरण अभियानका संयोजक भीम रावलको गृहजिल्ला अछाममा नेकपा (एमाले) शून्य उन्मुख भएको छ ।  ठूलो पंक्ति एकाएक रावलको अभियानमा समाहित भएपछि उक्त जिल्लामा एमाले शून्य उन्मुख भएको हो ।   ८३ भन्दा बढी सक्रिय सदस्यले एमाले परित्याग गरी रावलको अभियानमा समाहित भएपछि अछाममा एमाले

सोमबार, माघ ७ २०८१

काठमाडौं । नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम एमाले प्रवेश गर्दैछन् ।  उनी एमालेमा प्रवेश गर्ने भएपछि अभियानका बहुमत सदस्य नेकपा (माओवादी केन्द्र)मा प्रवेश गर्ने भएका हुन् । अभियानका केन्द्रीय सदस्यलगायत प्रदेश इञ्चार्जहरू माओवादी केन्द्रमा प्रवेश गर्ने तयारी गरेका छन् ।  गौतम नेतृत्वको राष्ट्रिय अभियानका उपाध्यक्ष

सोमबार, माघ ७ २०८१

काठमाडौं । मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । बैठक आज (सोमबार) दिउँसो ३ बजे बस्ने भएको हो ।  प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका अनुसार उक्त बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेछ ।  सरकारले संसद्को हिउँदे अधिवेशन (संसद् बैठक) बोलाउने प्रक्रियाको थालनीका लागि मन्त्रिपरिषद् बैठक बोलाएको बताइएको

आइतबार, माघ ६ २०८१

काठमाडौं । बुटवलस्थित सुप्रिम सहकारीको रकम ठगी प्रकरणमा रवि लामिछानेसहित ४२ जनाविरुद्ध रूपन्देही जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।  आज (आइतबार) जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालत रुपन्देहीमा मुद्दा दायर गरेको हो ।  अपराध संहिताको ठगी कसुर र संगठित अपराधको कसुरमा मुद्दा दायर गरिएको सरकारी वकिल

आइतबार, माघ ६ २०८१

काठमाडौं । विपक्षी दलहरूको चर्को दबाब पश्चात् सरकारले हिउँदे अधिवेशन आह्वान गर्ने तयारी गरेको छ ।  उसले यहीँ माघ तेस्रो साताभित्रै अधिवेशन आह्वान गर्ने तयारी गरेको सत्तारूढ एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।  उनले भने, ‘माघको १८–२० गतेभित्रै संसद्को हिउँदे अधिवेशन आह्वान गर्ने प्रक्रियाको थालनीमा

आइतबार, माघ ६ २०८१

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका कोशी प्रदेश सभापति एवं संसदीय दलका नेता, पूर्वमुख्यमन्त्री उद्धव थापामाथि केही व्यक्तिले शनिबार झापामा गरेको आक्रमणको निन्दा र भत्र्सना गरेको छ । नेपाल प्रेस युनियन झापाको कार्यक्रमबाट फर्कंदै गर्दा कन्काइ नगरपालिकाको सुरुङ्गा नजिक उनीमाथि आक्रमण भएको थियो । उहाँको निधारमा चोट

आइतबार, माघ ६ २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध रूपन्देही जिल्ला अदालतमा मुद्दा दर्ता हुने भएको छ । आज (आइतबार) रूपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगीसम्बन्धी पूरक मद्दा दर्ता हुने भएको हो ।  गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष एवं पूर्वडीआईजी छविलाल जोशी लगायतलाई सहकारी ठगी र संगठित अपराधको

शुक्रबार, माघ ४ २०८१

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् । उनले वर्तमान सरकारले नैतिकता गुमाइसकेको आरोप लगाउँदै ओलीको राजीनामा माग गरेका हुन् ।  आज (शुक्रबार) विपक्षी दलहरूको तर्फबाट संयुक्त वक्तव्य जारी गर्दै पत्रकार सम्मेलनमार्फत अध्यक्ष

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij