शुक्रबार, भदौ २० गते २०८२ Sep 05 2025 Friday
images
समाचार
शुक्रबार, भदौ २० २०८२

काठमाडौँ, २० भदौः नेपाल कम्युनिष्ट पार्टी एमालेको दोस्रो विधान महाधिवेशन आजदेखि ललितपुरको गोदावरीमा सुरु भएको छ । महाधिवेशनको उद्घाटन पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन ।निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल, सुखी नेपाली हाम्रो गन्तव्य’ नाराका साथ सम्पन्न भइरहेको महाधिवेशनमा

शुक्रबार, भदौ २० २०८२

काठमाडौँ, २० भदौः ऐतिहासिक हनुमानढोका दरबार संरक्षण कार्यक्रमले गत आर्थिक वर्षमा अघिल्लो वर्षभन्दा करिब रु दुई करोड बढी राजस्व आर्जन गरेको छ । कार्यक्रमका प्रमुख चन्द्रगोपाल प्रधानका अनुसार अघिल्लो आव २०८०।८१ मा रु १७ करोड ६९ लाख राजस्व सङ्कलन गरिएकोमा गत आव २०८१।८२ मा रु

शुक्रबार, भदौ २० २०८२

मनाङ, २० भदौः हिमाली जिल्ला मनाङको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ अन्तर्गतको प्रदेशसभा निर्वाचन क्षेत्र नं २ मा उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगको बिहीबार बसेको बैठकले रिक्त पद पूर्ति गर्न आगामी कात्तिक १७ गते सोमबार उपनिर्वाचन गर्ने निर्णय गर्दै तालिका सार्वजनिक गरेको हो

शुक्रबार, भदौ २० २०८२

काठमाडौँ, २० भदौः जल तथा मौसम पूर्वानुमान महाशाखाले आज दिनभर देशभर सामान्यतया बदली हुने जनाएको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित भएकाले मौसम बदली हुने देखिएको हो ।महाशाखाका अनुसार दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशका साथै पहाडी भूभाग र तराईका केही

बिहीबार , भदौ १९ २०८२

काठमाडौँ, १९ भदौः – संयुक्त राज्य अमेरिकाले डिपोर्ट गरेका थप १९ जना नेपाली आज साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् । उनीहरूमा दुई महिला र १७ पुरुष रहेका छन् ।सिनियर अध्यागमन अधिकृत अञ्जन न्यौपानेका अनुसार, अवतरणसँगै उनीहरूको आवश्यक प्रक्रिया पूरा गरी थप सोधपुछका लागि

बिहीबार , भदौ १९ २०८२

काठमाडौँ, १९ भदौः सार्वजनिक नीति तथा विधायन समितिका सभापति मायाप्रसाद शर्माले सरकारले धेरै सहायक कानुनमा निर्भर रहेको भन्दै मूल कानून निर्माणमा जोड दिनुपर्नेमा जोड दिएका छन । उनले सरकारका मन्त्रीहरुलाई प्रत्यायोजित कानुन बारे बुझाउन समस्या भइरहेको अनुभव सुनाएका छन ।सभापति शर्माले बैठकमा भने, “देश कानुनभन्दा

बिहीबार , भदौ १९ २०८२

काठमाडौं – नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सरकारको सामाजिक सञ्जाल बन्द गर्ने निर्णयप्रति आपत्ति जनाएका छन् । उनले औँल्याएका छन् कि सरकारले जनचाहना र आफ्नै प्रतिबद्धता अनुसार काम गर्न नसकेपछि आलोचना खेप्न नसकेर सामाजिक सञ्जाल बन्द गर्ने प्रयास गरिरहेको छ ।डा. कोइरालाले बिहीबार साँझ सामाजिक

बिहीबार , भदौ १९ २०८२

बैतडी, १९ भदौ – दशरथचन्द नगरपालिका–२ देहीमाण्डौँस्थित प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा अनन्त चतुर्दशीका अवसरमा भव्य जात्रा सुरु भएको छ । मन्दिरका मूल पुजारी देवदत्त भट्टका अनुसार मेला भाद्र शुक्ल द्वादशीबाट सुरु भएको हो ।भट्टले जानकारी दिए कि भाद्र शुक्ल द्वादशीका दिन मन्दिरको भण्डार घरबाट माताको

बिहीबार , भदौ १९ २०८२

काठमाडौँ – विश्व अहिले चौथो औद्योगिक क्रान्तिको युगमा छ, जहाँ प्रविधि जीवनका हरेक क्षेत्रमा प्रवेश गरिसकेको छ। सूचना–प्रविधि (आइसिटी) को तीव्र प्रगतिले शिक्षा, स्वास्थ्य, कृषि, व्यापार, शासनदेखि व्यक्तिगत जीवनसम्मै नयाँ परिभाषा दिएको छ । यसै प्रक्रियालाई हामी डिजिटलाइजेशन भन्छौं ।नेपाल जस्तो विकासोन्मुख मुलुकका लागि डिजिटलाइजेशन

बिहीबार , भदौ १९ २०८२

काठमाडौँ, १९ भदौ – सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेपछि, ‘हाम्रो पात्रो’ले दर्ताका लागि निवेदन दिएको छ ।मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार, हाम्रो पात्राले आजै सूचीकरण प्रक्रियामा आउन निवेदन दिएको जानकारी दिएको छन् ।सर्वोच्च अदालतले २०८० वैशाख

बिहीबार , भदौ १९ २०८२

काठमाडौँ, १९ भदौ – काठमाडौँ महानगरपालिका–६ चुच्चेपाटी भाटभटेनी स्थित सडकमा आज बिहान मोटरसाइकल दुर्घटना भएको छ । दुर्घटनामा मोटरसाइकलमा सवार उदयपुरकी ३५ वर्षीया उषा तामाङ घाइते भएकी थिइन् ।प्रहरीका अनुसार बा ५१ प ४९७६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा उषा तामाङ घाइते भएकी हुन्

बिहीबार , भदौ १९ २०८२

काठमाडौँ – सामजिक सञ्जाल फेसबुकको सञ्चालक संस्था मेटाले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीशुब्बा गुरुङको सचिवालयसँग सम्पर्क गरी दर्ता तथा सूचीकरणका लागि आवश्यक विवरण मागेको छ ।मन्त्रालयका प्रवक्ता एवं सहसचिव गजेन्द्र ठाकुरका अनुसार मेटाको सिंगापुरमा कार्यरत अन्सारी थरका एकजना कर्मचारीले मन्त्रीका स्वकीय सचिव शालिग्राम पराजुलीसँग सम्पर्क

बिहीबार , भदौ १९ २०८२

काठमाडौँ, १९ भदौ – जिल्ला होटल व्यवसायी सङ्घले काठमाडौँभित्र सञ्चालनमा रहेका होटललाई सहज ढङ्गले सञ्चालन गर्न सक्ने वातावरण निर्माण गर्न माग गरेको छ ।सङ्घका अध्यक्ष सुरेश बराल सहितको टोलीले आज प्रमुख जिल्ला अधिकारी प्रजिअ छवि रिजाललाई भेटी होटल व्यवसाय राति १२ बजेसम्म सञ्चालन गर्न पाउने

बिहीबार , भदौ १९ २०८२

काठमाडौं, १९ भदौ – नेकपा माओवादी केन्द्र का प्रमुख सचेतक हितराज पाण्डेले सरकारले दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णयको विरोध गरेका छन् । संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो निर्णयले मुलुक अस्तव्यस्त हुने चेतावनी दिए ।पाण्डेले सरकारले समयमा तयारी नगरेको र उपयुक्त

बिहीबार , भदौ १९ २०८२

काठमाडौँ, १९ भदौ – प्रतिनिधिसभामा ‘सङ्घीय निजामती सेवा विधेयक, २०८०’ राष्ट्रियसभाबाट प्राप्त सन्देशसहित टेबुल गरिएको छ ।प्रतिनिधिसभाको आजको बैठकमा सचिव हर्कराज राईले विधेयक टेबुल गर्नुभयो। सो विधेयक राष्ट्रियसभाबाट भदौ १७ गते पारित भएको हो ।विधेयक विसं २०८० फागुन २ गते प्रतिनिधिसभामा दर्ता भएको थियो भने

बिहीबार , भदौ १९ २०८२

काठमाडौँ, १९ भदौ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पञ्चाङ्ग निर्णायक विकास समितिको अध्यक्षमा प्रा.शम्भुप्रसाद ढकाललाई नियुक्त गरेको छ । संस्कृतिमन्त्री बद्रीप्रसाद पाण्डेको बुधबारको मन्त्रीस्तरीय निर्णयबाट ढकाललाई जिम्मेवारी दिइएको हो ।समितिका नयाँ सदस्यमा धर्मशास्त्रविद् प्रा.डा. देवमणि भट्टराई, ज्योतिषी रतिदेवी श्रेष्ठ र ज्योतिष विषयका उपप्राध्यापक

बिहीबार , भदौ १९ २०८२

काठमाडौँ, १९ भदौ – नवनियुक्त प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङलाई आज सिंहदरबारस्थित गृह मन्त्रालयमा आयोजित समारोहबीच गृहसचिव गोकर्णमणि दुवाडीले दर्ज्यानी चिन्ह लगाइदिएका छन ।गृहसचिव दुवाडीले क्षमता, कार्यदक्षता र जेष्ठतालाई आधार मानेर खापुङलाई प्रहरीको सर्वोच्च पदमा नियुक्त गरिएको बताउँदै मुलुकमा शान्ति, सुव्यवस्था र सुशासन कायम गर्न प्रहरीको

बिहीबार , भदौ १९ २०८२

काठमाडौँ, १९ भदौ – सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयले नेपालमा सूचीकृत नभएका सामाजिक सञ्जाल प्लेटफर्महरूलाई क्रमशः निष्क्रिय गर्ने प्रक्रिया सुरु गर्ने भएको छ ।  मन्त्रालयमा बसेको मन्त्रीस्तरीय बैठकको निर्णयअनुसार नेपाल दूरसञ्चार प्राधिकरणलाई सो कार्य अघि बढाउन निर्देशन दिइएको छ । सर्वोच्च अदालतको आदेश र मन्त्रिपरिषद्को भदौ

बिहीबार , भदौ १९ २०८२

भद्रपुर झापा, १९ भदौः बिर्तामोडमा बुधबार गुणस्तर तथा नापतौलसम्बन्धी चेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।नेपाल गुणस्तर तथा नापतौल विभागको आयोजनामा सम्पन्न कार्यक्रममा नेपाल गुणस्तर चिह्न, अन्तरराष्ट्रिय गुणस्तर सङ्गठन आईएसओ प्रमाणपत्र र विभागका कार्यालयहरूले उपलब्ध गराउने सेवाबारे विस्तृत जानकारी दिइएको थियो ।विभागका निर्देशक पारसमणि यादवले नेपाल

बिहीबार , भदौ १९ २०८२

काठमाडौँ, १९ भदौः नेपाल सरकारले चीनको ग्लोबल सेक्युरिटी इनिसियटिभ्स जिएसआई मा कुनै किसिमको सहमति नगरेको स्पष्ट पारेको छ ।भदौ १४ गते चीनको थियानजिनमा सम्पन्न साङ्घाइ सहयोग सङ्गठन एससिओ प्लस शिखर सम्मेलनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भएको भेटवार्तामा नेपालले जिएसआईमा

बिहीबार , भदौ १९ २०८२

भादगाउँ, १९ भदौः परम्परागत इन्द्रजात्रा आजदेखि भक्तपुरमा सुरु भएको छ । टोलटोलमा इन्द्रको प्रतीकस्वरूप ‘यम्वोः द्यो’ नामक सानो लिङ्गो ठड्याएर जात्रा प्रारम्भ गरिएको हो ।संस्कृतिकर्मी ओम धौभडेलका अनुसार किवंदतीअनुसार इन्द्रपुत्र जयन्त पारिजात फूल खोज्ने क्रममा दैत्यद्वारा पक्राउ परेपछि देवता र दैत्यबीच युद्ध भएको र त्यसमा

बिहीबार , भदौ १९ २०८२

बनियानी झापा, १९ भदौः नेपाली कांग्रेस नेता डा.शशाङ्क कोइरालाले नेपालमा रहेको १७ लाख हेक्टर खेतीयोग्य जमिनबाट ३० करोड जनतालाई पुग्ने अन्न उत्पादन सम्भव हुने दाबी गरेका छन ।बिर्तामोडमा नेपाली कांग्रेस आपूर्ति तथा उपभोक्ता विभागले आयोजना गरेको ‘दैनिक उपभोग्य वस्तुको सुनिश्चितता, उपभोक्ताको अधिकार हाम्रो चासो’ विषयक

बिहीबार , भदौ १९ २०८२

काठमाडौँ, १९ भदौः नेपाल कम्युनिष्ट पार्टी एमालेले दोस्रो विधान महाधिवेशनको पूर्वसन्ध्यामा आज केन्द्रीय सचिवालय बैठक आह्वान गरेको छ ।पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार अपराह्न ३ बजे बस्ने बैठकमा विधान महाधिवेशनका लागि तयार गरिएका तीनवटा प्रतिवेदन—राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रतिवेदन र साङ्गठनिक प्रतिवेदनमाथि विस्तृत

बिहीबार , भदौ १९ २०८२

काठमाडौँ, १९ भदौः आज बागमती प्रदेशसहित देशका विभिन्न स्थानमा मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले यात्रु तथा सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको हो ।महाशाखाका अनुसार बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका केही स्थानमा र तराई भू–भागका एक–दुई स्थानमा

बुधबार, भदौ १८ २०८२

बर्दिया – बर्दियाको ठाकुरबाबा नगरपालिकाले दशकौं अगाडिको सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका व्यक्तिहरूकी श्रीमतीलाई जीवन निर्वाह भत्ता उपलब्ध गराउन थालेको छ । अबदेखि उनीहरूले मासिक रु २,५०० पाउने भएका छन् ।नगरपालिकाले हाल ८ जना महिलालाई भत्ता वितरण सुरु गरिसकेको उपप्रमुख बिना भट्टराईले जानकारी दिइन् ।

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij