मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
अन्तर्राष्ट्रिय
शुक्रबार, मंसिर २२ २०८०

पछिल्लो २४ घण्टामा इजरायली सेनाको आक्रमणबाट गाजाका ३५० जनाको मृत्यु भएको छ । इजरायली सेनाले गाजा क्षेत्रमा ट्याङ्कसहित सशस्त्र वाहनहरू पुनः तैनाथ गर्दै थप हवाई आक्रमणहरू गरिरहेका छन् ।   गाजा सहरको पूर्वी र दक्षिणी तर्फ पनि भारी हवाई आक्रमण भइरहेको छ। पछिल्लो २४ घण्टामा घरमा भएको

शुक्रबार, मंसिर २२ २०८०

अमेरिकी निर्यात नियन्त्रण नीतिको चीनले विरोध गरेको छ । चीनका विरुद्ध निर्यात नियन्त्रण नीतिको दुरुपयोग गर्ने र आपसी लगानीमा प्रतिबन्ध लगाउने लगायतका अमेरिकी कदमको चीनले दृढतापूर्वक विरोध गरेको चिनियाँ वाणिज्य मन्त्रालयका प्रवक्ता हे यादोङले उल्लेख गरेका छन् । सेमिकन्डक्टर र अत्याधुनिक प्रविधिहरूमा चीनको पहुँचमा प्रतिबन्ध लगाउन आग्रह

शुक्रबार, मंसिर २२ २०८०

बुधबार साँझबाट शुरु भएको भारी हिमपातले मध्य र पश्चिमी हङ्गेरीमा बिहीबार समेत जनजीवन नराम्ररी प्रभावित भएको छ । राष्ट्रिय प्रकोप व्यवस्थापन महानिर्देशनालयले बिहीबार दिएको जनाकारी अनुसार देशका विभिन्न स्थानबाट जनजीवन प्रभावितका घटनाहरू प्राप्त भएका छन् । साथै ठाउँ-ठाउँमा रूखहरू ढलेकोर हाँगा भाच्चिएर सडक आवागमन समेत अवरुद्ध भएको

शुक्रबार, मंसिर २२ २०८०

गाजामा भएको भिडन्तमा थप दुई इजरायली सैनिकको मृत्यु भएको छ । इजरायली सेनाले गाजामा लडाइँमा मारिएका थप दुई सैनिकको मृत्यु भएको घोषणा गरेको छ भने एकतिहाइ गम्भीर घाइते भएको जनाएको छ ।   २७१औं इन्जिनियरिङ बटालियनका ४१ वर्षीय एक सैनिक दक्षिणी गाजामा भएको युद्धमा मारिएका थिए भने

शुक्रबार, मंसिर २२ २०८०

गाजा क्षेत्रमा भइरहेको युद्धमा परेर इजरायलका एक मन्त्रीका छोराको ज्यान गएको छ । पूर्वसैन्य प्रमुखसमेत रहेका गाडी इसेनकोटका छोरा गाजा पट्टी क्षेत्रमा भएको लडाइँमा मारिएका बीबीसीले जनाएको छ । उत्तरी गाजा क्षेत्रको एक सुरुङमा बम बिस्फोट हुँदा २५ वर्षका मेजर गल इसेनकोट मारिएका इजरायलको रक्षा बल (आईडीएफ)

शुक्रबार, मंसिर २२ २०८०

रुसमा राष्ट्रपति पदका लागि निर्वाचनको मिति घोषणा भएको छ ।    अर्को राष्ट्रपति चुनावको मिति मार्च १७, सन् २०२४ को लागि तोकिएको छ । संसद्को माथिल्लो सदनले बिहीबार सर्वसम्मतिले निर्वाचनको मिति तय गरेको हो । हाल रुसका वर्तमान राष्ट्रपति भ्लादिमिर पुटिन (७१) ले चुनाव लड्ने घोषणा भने गरिसकेका

बिहीबार , मंसिर २१ २०८०

संयुक्त राष्ट्र संघको विश्व खाद्य कार्यक्रमले उत्तरी गाजाले भोकमरीको कष्टप्रद स्तरको सामना गरिरहेको जनाएको छ । गाजा पट्टीमा खाद्य असुरक्षाका विषयमा जानकारी दिँदै संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रम (डब्लूएफपी)ले उत्तरी गाजावासीले रलाग्दो मात्रामा भोकमरीको सामना गरिरहेका बताएको हो ।    उत्तरी गाजाका कम्तिमा ९७ प्रतिशत घरपरिवारमा ‘अपर्याप्त

बिहीबार , मंसिर २१ २०८०

साउदी अरबले सन् २०२३ मा कूल गार्हस्थ्य उत्पादनको दुई प्रतिशत र सन् २०२४ मा १.९ प्रतिशतको बजेट घाटा हुने प्रक्षेपण गरेको छ । विश्वको सबैभन्दा ठूलो कच्चा तेल निर्यातक र मध्यपूर्वको सबैभन्दा ठूलो अर्थतन्त्र खाडी मुलुकले युक्रेनमा रूसको आक्रमणपछि करिब एक दशकमा पहिलो पटक बजेट अधिशेष

बुधबार, मंसिर २० २०८०

मध्य फिलिपिन्सको पहाडमा एउटा यात्रुवाहक बस सडकको खतरनाक मोडबाट चिप्लिएर खस्दा १७ जनाको मृत्यु र ११ जना घाइते भएको अधिकारीहरूले बुधबार बताएका छन् ।  मंगलबार दिउँसो एन्टिक प्रान्तको ह्यामटिक नगरपालिकामा गुडिरहेको बस दुर्घटनामा परेको प्रान्तीय विपत् एजेन्सीका प्रमुख रोडरिक ट्रेनले बताए ।  उनले सडकको त्यो भागलाई ‘सम्भावित

बुधबार, मंसिर २० २०८०

इजरायली सेनाले हमासका कयौँ कमाण्डरलाई मारेको दाबी गरेको छ । सेनाले सामाजिक सञ्जाल एक्समार्फत भनेको छ, गाजा पट्टीमा हमासको सबैभन्दा ठूलो ब्रिगेडका चार बटालियन कमाण्डरहरू मारिएका छन् । सेनाका अनुसार हालै इजरायली हमलाहरूमा मारिएका ती प्यालेस्टिनी समूहका वरिष्ठ नेताहरू थिए । उसले मध्यगाजामा रहेका हमासका अन्य एकाईहरूलाई

बुधबार, मंसिर २० २०८०

गाजामा मृत्यु हुनेको संख्या १५ हजार ९ सय पुगेको छ ।    इजरायली आक्रमणबाट गाजामा मृत्यु हुनेको संख्या १५ हजार ९ सय पुगेको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।   ‘ मारिनेहरू मध्ये २५० भन्दा बढी स्वास्थ्यकर्मी थिए, स्वास्थ्यमन्त्री माई अल काइलाले ओगटेड वेस्ट बैंकको रामल्लाहमा बोल्दै

मंगलबार, मंसिर १९ २०८०

गत अक्टोबर ७ देखि हालसम्म गाजापट्टीमा इजराइली हमलामा मर्ने प्यालेस्टिनीहरूको सङ्ख्या १५ हजार पाँच सय २३ पुगेको हमासको स्वास्थ्य मन्त्रालयले आइतबार बताएको छ । मन्त्रालयका प्रवक्ता असरफ अल–किद्राले पत्रकार सम्मेलनमा स्वास्थ्य सेवाहरू प्रभावित हुँदा प्यालेस्टिनी परिसरमा घाइते मानिसको सङ्ख्या ४१ हजारभन्दा बढी भएको जानकारी दिए । उहाँका

मंगलबार, मंसिर १९ २०८०

प्यालेस्टाइनी अतिवादी समूह हमासले इजरायलतर्फ रकेट प्रहार गरेको छ ।    सामाजिक सञ्जालमा पोष्ट गरिएका भिडियो अनुसार गाजाबाट प्रक्षेपण गरिएका क्षेप्यास्त्रहरूको ब्यारेजलाई तेल अवीव माथिको आकाशमा रोकिएको देखिएको छ ।  उक्त क्षेत्रमा विस्फोटको आवाज पनि सुनिएको थियो ।   हमासले रकेट प्रक्षेपणको जिम्मेवारी लिएको छ र इजरायली सेनाले

सोमबार, मंसिर १८ २०८०

उत्तरी तान्जानियामा बाढीका कारण आएको पहिरोमा परी कम्तीमा ४७ जनाको ज्यान गएको छ ।   सो बाढी र पहिरोमा परी अहिलेसम्म अन्य ८५ जना घाइते भएका स्थानीय अधिकारीले जनाएका छन् ।   राजधानी डोडोमाबाट करिब ३०० किलोमिटर उत्तरमा पर्ने कटेश सहरमा शनिबार भारी वर्षा भएको जिल्ला आयुक्त

सोमबार, मंसिर १८ २०८०

अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले इजरायल-प्यालेस्टाइन युद्धमा भएको अपराधको छानबिन गर्ने भएको छ ।  आईसीसीका मुख्य अभियोजक करिम खानले इजरायल र हमासलाई अन्तर्राष्ट्रिय कानूनको पालना गर्न आह्वान गर्दै आफ्नो कार्यालयले सम्भावित युद्ध अपराधको अनुसन्धानलाई तीव्रता दिने बताएका हुन् ।   दुबै पक्षले  अन्तर्राष्ट्रिय मानवीय कानूनको पालना गर्नुपर्छ

आइतबार, मंसिर १७ २०८०

पूर्वी फिलिपिन्सको मिन्डानाओ टापुमा शनिबार ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । भूकम्पको धक्का फिलिपिन्स, इन्डोनेसिया र वरपरका मुलुकमा समेत महसुस गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । भूकम्पका कारण कुनै मानवीय तथा अन्य भौतिक संरचनामा क्षति भएकोबारे तत्काल कुनै रिपोर्ट प्राप्त भएको छैन

शनिबार, मंसिर १६ २०८०

सोमालियामा भारी वर्षाका कारण आएको बाढीका कारण झण्डै १०० जनाको मृत्यु भएको छ । बाढीबाट करिब ७ लाख ५० हजार मानिस घरबारविहीन भएको मानवीय मामिलाको समन्वयका लागि संयुक्त राष्ट्रसंघको कार्यालयले शुक्रबार जनाएको छ । देश विपत्तिमा छ, विनाशकारी वर्षा र बाढी फैलिरहेको छ," एजेन्सीले उल्लेख गरेको छ

शनिबार, मंसिर १६ २०८०

सात दिनको युद्धविरामपछि इजरायल र हमासबिच फेरि युद्ध सुरु भएको छ । इजरायल र हमास दुवैले एकअर्काका कारण युद्धविराम लम्ब्याउन नसकिएको आरोप लगाएका छन् । यसैबिच हमासको स्वास्थ्य मन्त्रालयले इजरायलले गाजामा पुनः बमबारी सुरु गरेपछि अहिलेसम्म १७८ प्यालेस्टिनीको मृत्यु भएको जनाएको छ । उता इजरायलले पनि २ सयवटा

बिहीबार , मंसिर १४ २०८०

प्यालेष्टिनी इस्लामिक लडाकू समूह (हमास) र इजरायलबीच जारी मानवीय युद्धविरामको समयावधि थपको घोषणा आजै हुने अपेक्षा गरिएको जनाएको छ । इजरायली सञ्चार माध्यमले युद्धविरामको समयावधि बिहीबार सकिएपछि थप्ने ‘प्रारम्भिक’ सहमति भएको उल्लेख गरेका छन् । इजरायलले यसअघि हमासले दैनिक कम्तीमा १० जना इजरायली बन्धकलाई मुक्त गर्न

बुधबार, मंसिर १३ २०८०

यात्रीको उद्दण्ड व्यवहारका कारण म्युनिखबाट बैङ्ककका लागि उडेको लुफ्थान्साको विमानलाई बुधबार दिल्लीतर्फ मोडिएको छ । “विशेषरूपमा पति–पत्नीबीचको विवादका कारण बोर्डमा कोलाहलपूर्ण आचरणको रिपोर्ट आएपछि केबिन चालक दलले यस्तो निर्णय गरेको हो”, स्रोतले बताएको छ । दिल्ली विमानस्थलको उड्डयन सुुरक्षाले भनेको छ, “पति–पत्नीबीचको झगडाको कारण अहिलेसम्म थाहा भएको

बुधबार, मंसिर १३ २०८०

प्यालेस्टिनी बन्दीहरूको बदलामा थप बन्धक रिहा गरिएपछि इजराइल र हमासबीचको युद्धविराम बुधबार छैटौँ दिनमा प्रवेश गरेको छ । मध्यस्थकर्ताहरूले दुवै पक्षबीच ‘दिगो’ युद्धविराममाथि जोड दिएका छन् । प्रारम्भिक चार दिने युद्धविरामको ४८ घन्टाको विस्तारपछि मङ्गलबार १२ बन्धकको नयाँ समूहलाई गाजाबाट मुक्त गरिएको छ भने इजराइलले ३० प्यालेस्टिनी

बुधबार, मंसिर १३ २०८०

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन संयुक्त राष्ट्रसंघीय जलवायु शिखर सम्मेलनमा सहभागी नहुने भएका छन् । दुबईमा डिसेम्बर १ देखि २ सम्म हुने संयुक्त राष्ट्रसंघीय जलवायु शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति बाइडेन सहभागी नहुने भएका हुन् ।  बिहीबार सुरु हुन लागेको कोप २८ मा विभिन्न देशका राष्ट्रिय नेताहरू

मंगलबार, मंसिर १२ २०८०

चीनका राष्ट्रपति सी जिनपिङले अन्तर्राष्ट्रिय कम्पनीहरूको अधिकार र बौद्धिक सम्पत्तिका लागि व्यापक सुरक्षाको आदेश दिनुभएको सरकारी मिडियाले मङ्गलबार बताएको छ । बेइजिङले कठोर कारवाही र बिरामी अर्थतन्त्रबाट प्रभावित विदेशी कम्पनीहरूलाई प्रलोभनमा पार्ने काम गरिरहेको बेला राष्ट्रपति सीको उक्त आदेश आएको हो । भू–राजनीति, जासुसी विरोधी कानून, बहुराष्ट्रिय

मंगलबार, मंसिर १२ २०८०

काठमाडौं । युद्ध अन्त्य गर्न इजरायलमाथि थप दबाब परेको विज्ञहरुले जनाएका छन् । मध्य पूर्व परिषद्का अदेल अब्देल गफारका अनुसार अक्टोबर ७ देखि विशेष गरी युरोपमा इजरायलको समर्थनमा ठूलो परिवर्तन भएको छ । ‘हामीले बेल्जियमका प्रधानमन्त्री र स्पेनी राष्ट्रपतिलाई युद्धमा इजरायलको आचरणको आलोचना गर्दै रफा क्रसिङमा धेरै

मंगलबार, मंसिर १२ २०८०

विगत १७ दिनदेखि सुरूङमा फसेका ४१ कामदारलाइ भारतले अझै बाहिर निकाल्न सकेको छैन ।  उत्तराखण्डको सिल्कयारा सुरुङमा ४१ जना मजदुर फसेको आज १७औँ दिन हो । पटकपटक उद्घारको प्रयास भएपनि अझै बाहिर निकाल्न नसकेको हो ।    भारतीय सञ्चारमाध्यमका अनुसार उत्तराखण्ड सुरुङ भत्किएकाले उद्धार कार्यमा भएका पछिल्ला प्रयासले

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij