आइतबार, चैत २४ २०८१
बागलुङ । चैते दसैँ मेलैमा, माया बस्यो ख्याल ख्यालैमाबागलुङ बजार मेलैमा, झर्छ आँशु छुट्ने बेलैमा
चैते दसैँको विषयलाई समेटेर गायक बिमराज क्षेत्री, टीका क्षत्री र र सर्मिला गुरुङले वर्षौँअघि गाएको गीत हो यो । बागलुङको चैतै दसैँ मेलाका रूपमा मात्रै नभई प्रेम र प्रेमिकाको भेट्ने मौकाको