बिहीबार , साउन २२ गते २०८२ Aug 07 2025 Thursday
images
विविध
बुधबार, चैत २७ २०८१

म्याग्दी । चालु आर्थिक वर्षमा बेनी नगरपालिकाले सबैभन्दा बढी बजेट विनियोजन गरेको बेनी–अर्थुंगे–तोरीपानी–पाखापानी सडक आयोजना लक्ष्य भन्दा तीन महिना अघि सम्पन्न भएको छ । संघीय सरकारको १ करोड ५० लाख समपूरक अनुदान र बेनी नगरपालिकाको १ करोड ५० लाख बजेट विनियोजनमार्फत उक्त सडक बेनी–५, ६, ९,

बुधबार, चैत २७ २०८१

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढेको छ । मंगलबार सहित पछिल्लो चार कारोबार दिन सुन निरन्तर घटिरहेको सुन बुधबार आएर बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चैत २७ गते बुधबार छापावाल सुनको भाउ १ लाख ७५ हजार

बुधबार, चैत २७ २०८१

अछाम। बान्निगढी जयगढ गाउँपालिकास्थित जयगढ बजारमा गएराति भएको आगलागीमा २७ वटा घर जलेका छन् । आगोबाट रु सात करोड भन्दा बढीको धनमाल नष्ट भएको छ । मुख्य बजारमा पुष्पराज शर्माले सञ्चालन गरेको आइएमई केन्द्रको सिलिण्डर विष्फोट हुँदा फैलिएको आगोले बजार सखाप पारेको हो । जलेका २७ घरमध्ये

बुधबार, चैत २७ २०८१

काठमाडौं । हङकङमा बुधबारदेखि सुरू भएको चारदेशीय टी-२० सिरिजमा नेपालले विजयी सुरूवात गरेको छ। हङकङको मङ कोकस्थित मिसन ग्राउन्ड रोडमा कतारलाई ८ विकेटले पराजित गर्दै नेपालले सुखद सुरूवात गरेको हो। कतारले दिएको १५२ रनको लक्ष्य नेपालले १७ ओभरमा २ विकेट गुमाएर भेट्टायो। कप्तान रोहित पौडेल ३७ रन

बुधबार, चैत २७ २०८१

नवलपरासी । नारायणगढबुटवल सडक योजनाले दाउन्ने खण्डमा आजदेखि दैनिक चार घण्टा सवारी आवागमन बन्द हुने जनाएको छ । नारायणगढबुटवल सडक निर्माण आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार दाउन्ने खण्ड आज बिहान ११ः०० देखि अपराह्न ३ः०० बजेसम्म बन्द हुनेछ । चैत ३१ गतेसम्म यो समयसारिणी कायम रहने

बुधबार, चैत २७ २०८१

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो

बुधबार, चैत २७ २०८१

पोखरा । पर्यटन राजधानी पोखराको लेकसाइडमा रु एक अर्ब २५ करोड लगानीमा ‘टेम्पल बेल बुटिक होटल एण्ड स्पा प्रालि’ सञ्चालनमा आएको छ । पर्यटन व्यवसायी विश्वराज पौडेल र भीष्मराज पौडेल नेतृत्वको चिल्ली ग्रुपले होटल सञ्चालनमा ल्याएको हो । नेपाली मौलिकता र अन्तरराष्ट्रिय स्तरको सुविधासहितको होटल ‘बुटिक’

बुधबार, चैत २७ २०८१

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको भाउ बढेको छ। बुधबार यसको सटही दर एकको खरिददर १३७ रुपैयाँ ७३ पैसा र बिक्रीदर १३८ रुपैयाँ ३३ पैसा कायम भएको छ। मंगलबार एकको खरिदर १३७ रुपैयाँ ०४

बुधबार, चैत २७ २०८१

आज मिति वि.सं २०८१ चैत्र २७ गते बुधबार ई.सं २०२५ अप्रिल ९ नेपाल सम्बत ११४५ चिल्लाथ्व द्वादशी, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायनं, वसन्त ऋतु, चैत शुक्ल द्वादशी, चन्द्रमा सिंह राशिमा, मघा नक्षत्र, गण्ड योग, बव करण । आज नेपालमा सूर्योदय बिहान ०५ बजेर ४५ मा

मंगलबार, चैत २६ २०८१

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले काठमाडौं महानगरपालिकालाई पत्र नकाट्न आग्रह गरेका छन्। कार्यक्रम स्थल फोहोर हुने र महानगरका संरचना तोडफोड हुने गरेकोमा महानगरले आयोजक लगायत कार्यक्रमसँग सम्बन्धित पक्षलाई पत्र काट्ने गरेको छ। राप्रपाले मंगलबार बल्खुमा खबरदारी सभा गरेको थियो। उक्त सभामा सम्बोधन गरेपछि

मंगलबार, चैत २६ २०८१

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुध्रिनका लागि चेतावनी दिएको छ। पार्टीले काठमाडौँको बल्खुमा आयोजना गरेको बृहत् खबरदारी सभालाई सम्बोधन गर्दै लिङ्देनले नसुध्रिने हो भने बालुवाटार घेरेर भातपानी बन्द गरिदिने चेतावनी दिएका हुन्। भृकुटीमण्डपमा आन्दोलन गर्दा ढल्ने कस्तो गणतन्त्ररु हामीले चारतिर

मंगलबार, चैत २६ २०८१

काठमाडौं । नेपाल बार एशोसिएसनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना जारी छ । मंगलबार बिहान सवा ११ बजेसम्मको परिणाममा अध्यक्षमा कांग्रेसएमाले गठबन्धनका उम्मेदवार डा.विजय मिश्रले अग्रता लिइरहेका छन् । उनलाई माओवादी केन्द्रका रमन कुमार श्रेष्ठले पछ्याइरहेका छन् । मिश्रले ८६९ मत पाउँदा श्रेष्ठलाई ५२९ मत

मंगलबार, चैत २६ २०८१

काठमाडौं । अछामको कमलबजार नगरपालिका ५ स्थित पाँचुल्ली चैतेपातल सामुदायिक वन समितिको कीर्ते कागजात बनाएर फडानी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा वन समितिका सचिव छत्रराज तिमल्सेना रहेका छन् । उनले पाँचुल्ली चैतेपातल सामुदायिक वन उपभोक्ता समितिको नाममा नक्कली कागजात बनाई वन

मंगलबार, चैत २६ २०८१

कास्की । पोखरा महानगरका प्रमुख धनराज आचार्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सुरु भएको चीनको सिचुवान प्रान्तको छेन्दुको सिधा उडानलाई निरन्तरता दिन सबैको साथ र सहयोग आवश्यक पर्ने बताएका छन् ।पोखरा पर्यटन परिषद्द्वारा सोमबार पोखरामा आयोजित पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट चीनको छेन्दुमा गरिएको पहिलो व्यावसायिक चाटर्ड उडानका सहभागीलाई

मंगलबार, चैत २६ २०८१

काठमाडौं । काठमाडौंको वायु प्रदूषण विश्वकै खराब बनेको छ । आईकयू एयरले जारी गर्ने सूचीमा बिहान ७ बजेको मापनमा काठमाडौं विश्वकै प्रदूषित सहरको सूचीको शीर्ष स्थानमा पुगेको हो । काठमाडौंको एक्यूआई २६२ छ । यसलाई निकै अस्वस्थ मानिन्छ । ५० सम्मको एक्यूआईलाई मात्र स्वस्थ मान्ने गरिएको छ

मंगलबार, चैत २६ २०८१

काठमाडाैं । रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका ७ भरवलिया गाउँमा पिकअप भ्यान दुर्घटना हुँदा एक बालिकासहित दुई जनाको मृत्यु भएको छ । अन्य २२ जना घाइते भएका छन् । लुम्बिनी सांस्कृतिक नगरपालिका ७ स्थित शिवगढिया मोडमा सोमबार साँझ लु१च २७६३ नम्बरको पिकअप भ्यान पल्टिँदा गैँडहवा गाउँपालिका १

सोमबार, चैत २५ २०८१

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न माग गरेको छ । उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले सोमबार विज्ञप्ति जारी गर्दै आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको तत्कालीन सरकार र नेपाल शिक्षक सङ्घबीच भएको सहमतिका आधारमा उक्त ऐन

सोमबार, चैत २५ २०८१

  काठमाडौं । नेपाल बार एशोसिएशनको २७ औँ केन्द्रीय कार्यसमितिका लागि भएको निर्वाचनको मतगणना आज बेलुकादेखि हुँदै छ । शनिवार बारको नयाँ कार्यसमितिका लागि मतदान भएको थियो। बारको नयाँ कार्यसमिति चयन गर्न नौ हजार ९५७ मतदाता रहेकामा ८० प्रतिशत मत खसेको थियो । काठमाडौँ र बाहिर गरी

सोमबार, चैत २५ २०८१

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले अग्रज पत्रकार भैरव रिसालको निधनमा दुःख व्यक्त गरेका छन् । रिसालको निधन भएको खबरले मर्माहत बनाएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।  रिसालको ९७ वर्षको उमेरमा आइतबार राती निधन भएको थियो ।  ओलीले गत फागुन २१ गते

सोमबार, चैत २५ २०८१

काठमाडौं । आज सोमबार पनि सुनको भाउ घटेको छ । आइतबार प्रतितोला १ लाख ७४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ७ सय रुपैयाँले घटेर प्रति तोला १ लाख ७३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज प्रति १०

सोमबार, चैत २५ २०८१

काठमाडौं । आज दिउँसो ३ बजे मन्त्रिपरिषदको बैठक बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जानकारी दिए अनुसार आज अपरान्ह ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा मन्त्रिपरिषदको बैठक बस्दैछ । यो नियमित बैठक हो । आजको मन्त्रिपरिषद बैठकले नेपाल राष्ट बैंकमा गभर्नर नियुक्त गर्ने सम्भावना रहेको

सोमबार, चैत २५ २०८१

काठमाडौं । नेपाल शिक्षक महासङ्घले देशभरका विद्यालयमा अनिश्चितकालीन आमहड्ताल गरेको छ । विद्यालय शिक्षा ऐन जारी गर्न माग राखेर गत बुधबारदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएको महासङ्घले आजदेखि शिक्षा क्षेत्रमा अनिश्चितकालीन आमहड्ताल सुरु गरेको हो । महासङ्घको आह्वानमा देशभरका शिक्षक तथा विद्यालय कर्मचारी आन्दोलनमा ऐक्यवद्धता जनाउन काठमाडौँ

सोमबार, चैत २५ २०८१

म्याग्दी । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमार्फत म्याग्दी जिल्लामा चालु आर्थिक वर्ष २०८१८२ मा २१ करोड ५४ लाखको लागतमा आठ वटा योजना कार्यान्वयन भएका छन् । मन्त्रालय अन्तर्गतको सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय कास्कीले म्याग्दी र कालीगण्डकी नदीको कटानको जोखिममा रहेका बस्तीका संरक्षणका लागि आयोजना

सोमबार, चैत २५ २०८१

काठमाडौं । मकवानपुरमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ। सोमबार बिहान अन्दाजी २:४० बजे मकवानपुरको मनहरी गाउँपालिका-९ खरंगास्थित पूर्व-पश्चिम राजमार्ग सडकमा ना ८ ख १८०९ नम्बरको बसको ठक्करबाट बाटो काट्दै गरेका एक जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा उदयपुरको त्रियुगा नगरपालिका-२ संगमटोल बस्ने ५८ वर्षीय जितबहादुर

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij