बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
प्रदेश
शनिबार, मंसिर १८ २०७८

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रदेश नेतृत्वका लागि आज मतदान हुने भएको छ । प्रदेश समिति निर्वाचनमा मिश्रित समीकरण बनेको छ। कतै देउवासिटौला मिलेर उम्मेदवारी दिएका छन् त कतै देउवापौडेलसिटौला र निधि समूहबीच त्रिपक्षीय भिडन्त हुने छ । प्रदेश २ बाहेक ६ वटा

शनिबार, मंसिर १८ २०७८

काठमाडौं । बागमती प्रदेश सरकारले प्रदेशका मन्त्रालयहरू विभाजन गरेको छ । प्रदेश सरकारले यस अघि कायम रहेको ८ मन्त्रालयलाई विभाजन गरी १४ वटा पुर्‍याएको छ ।  सरकारमा आबद्ध दलहरूलाई भागबण्डा मिलाउन मन्त्रालय विभाजन गरिएको हो । भागबण्डा नमिल्दा कसले कुन र कति मन्त्रालय पाउने भन्ने बारे

शुक्रबार, मंसिर १७ २०७८

काठमाडौं । नेपाली काँग्रेस बागमती प्रदेशको सभापति पदका लागि तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ता गराउनेमा क्रमशः इन्द्रबहादुर बानियाँ (मकवानपुर), जगदीश्वरनरसिंह केसी (नुवाकोट) र भीमसेनदास प्रधान (काठमाडौं) छन् । यसैगरी केसीको प्रस्तावकमा मधुप्रसाद आचार्य र सर्मथकमा कृष्ण बानियाँ (सवुज) छन् । त्यस्तै अर्का

शुक्रबार, मंसिर १७ २०७८

सुर्खेत । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत कर्णाली प्रदेश कार्यसमितिको सभापतिमा तीन जनाको उम्मेद्वारी परेको छ । नयाँ नेतृत्वका लागि सुरु भएको अधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवा, विमलेन्द्र निधि र रामचन्द्र पौडेल पक्षबाट तीन जनाले प्रदेश सभापतिमा उम्मेदवारी दर्ता गराएका हुन् । देउवा पक्षबाट ललितजंग शाही, निधि पक्षबाट

बिहीबार , मंसिर १६ २०७८

बागमती । बागमती प्रदेश सरकारले न्युनतम साझा कार्यक्रम ल्याउने भएको छ । प्रदेश सरकार गठन भएको ३५ दिन पछि न्यूनतम साझा कार्यक्रम तयार परेर सार्वजनिक गर्ने तयारी गरेको हो । मुख्यमन्त्री कार्यालयमा आज दिउँसो २ बजे सरकारको न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्ने कार्यतालिका रहेको मुख्यमन्त्री तथा

बिहीबार , मंसिर १६ २०७८

काठमाडौं ।  सत्तारुढ नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आज सात वटै प्रदेशमा प्रदेश अधिवेशन सुरु हुँदै छ ।  काँग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार बिहीबार मतदाता नामावली प्रकाशन हुनेछ भने  शुक्रबार मनोनयन दर्ताको कार्यतालिका तय भएको छ। यस्तै शनिबार निर्वाचन हुने छ । १६५ प्रतिनिधिसभा क्षेत्रबाट

बुधबार, मंसिर १५ २०७८

सुर्खेत । जुम्लाको सिंजा गाउँपालिकामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् । कनकासुन्दरी गाउँपालिकाको गुठीज्यूलाबाट नेपालगञ्ज जाँदै गरेको ना ६ ख ४४३८ नम्बरको बस सिंजा गाउँपालिका–२ जुम्ला घोडेङ्गा गाउँमा दुर्घटना भएको हो । बस सडकदेखि करिब २०० मिटर

बुधबार, मंसिर १५ २०७८

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज प्रदेशसभामा विश्वासको मत लिँदै छन् ।  दिउँसो एक बजे बस्ने बैठकमा उनले विश्वासको मत लिन लागेका हुन् । यसअघि उनले हिजै विश्वासको मत लिने भनिए पनि विश्वासको मतका लागि प्रदेशसभा समक्ष प्रस्ताव मात्रै पेश गरेका थिए ।   हिजो

बुधबार, मंसिर १५ २०७८

काठमाडौं । नेपाली कांग्रेसको ३२२ प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको छ । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत मंसिर १७ र १८ गते हुन लागेको प्रदेश अधिवेशनका लागि देशभरका ३२२ प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको हो । कांग्रेस निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले सर्लाहीका

मंगलबार, मंसिर १४ २०७८

 चितवन । नेकपा एमालेको सात सचिव निर्वाचित भएका छन् । सौराहमा भर्खर सकिएको मत गणनाअनुसार गोकर्ण विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा, पद्‍मा अर्याल, लेखराज भट्ट, टोपबहादुर रायमाझी र रघुवीर महासेठ निर्वाचित भएका हुन् । गोकर्णले १९७६ मत पाएका छन् । सचिवका उम्मेदवारले पाएको यो सर्बाधिक मत

मंगलबार, मंसिर १४ २०७८

सुर्खेत । कर्णाली प्रदेश सभा बैठक भोलि (बुधबार)सम्मका लागि स्थगित भएको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठक मत विभाजनमा प्रवेश नगरी स्थगित भएको हो । मंगलबारको बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गरेका छन् । मुख्यमन्त्रीले विश्वासको मतको लागि

मंगलबार, मंसिर १४ २०७८

काठमाडौं । नेकपा (एमाले)को नयाँ नेतृत्व चयनका लागि मंगलबार बिहान भएको निर्वाचनको ताजा परिणाम अनुसार उपाध्यक्षमा घनश्याम भुसाल पनि पराजित भएका छन् । एमाले निर्वाचन आयोग स्रोतका अनुसार उपाध्यक्षकी उम्मेदवार अष्टलक्ष्मी शाक्यले फराकिलो अग्रता बनाइरहेकी छन् । ताजा परिणाम अनुसार उपाध्यक्षमा अष्टलक्ष्मी शाक्यले १९७६, सुरेन्द्र पाण्डेले १९२५,

मंगलबार, मंसिर १४ २०७८

काठमाडौं । नेकपा (एमाले)को १०औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । चितवनको सौराहामा जारी दसौँ महाधिवेशनको मतगणनामा जम्मा खसेको २ हजार ९६ मतमध्ये अध्यक्ष ओलीले १८०८ मत पाएका छन् । तर यसलाई निर्वाचन आयोगले पुष्टि गरिसकेको छैन । उनीसँग प्रतिस्पर्धामा उत्रिएका

मंगलबार, मंसिर १४ २०७८

चितवन । सौराहामा जारी नेकपा (एमाले)को १० औं महाधिवेशनअन्तर्गत सम्पन्न मतदानको दिउँसो १ बजेपछि मतगणना सुरू हुने भएको छ । एमाले केन्द्रीय निर्वाचन आयोगका सदस्य बाबुराम दाहालले आज दिउँसो १ बजेपछि मतगणना गर्ने तयारी गरिएको जानकारी दिए । बिहान ११ बजे मतदान सकिएपछि केही बेरअगाडि मात्रै

मंगलबार, मंसिर १४ २०७८

चितवन । नेकपा (एमाले)को नेतृत्व चयनको मतदानमा ५७ प्रतिनिधि अनुपस्थित भएका छन्। कूल दुई हजार १५३ मतदाता मध्ये दुई हजार ९६ मत खसेको हो । निर्वाचनमा मत खसाल्ने समयसीमा सकिएको छ । केन्द्रीय निर्वाचन आयोगले खसेको मत पुनः रुजु गरेपछि दुई हजार ९६ मत खसेको जनाएको

मंगलबार, मंसिर १४ २०७८

सौराह । चितवनको सौराहामा यही मंसिर १० देखि  जारी नेकपा एमालेको दसौं महाधिवेशन २ दिन लम्बिँदा २ करोड रुपैयाँ खर्च बढेको छ ।  यसअघि मंसिर १२ गतेभित्र सकाउने तालिका भए पनि सहमतिको प्रयास गर्दागर्दै अन्तिममा चुनाव नै गर्नु परेपछि एमाले महाधिवेशन आज १४ गतेसम्म लम्बिएको हो

मंगलबार, मंसिर १४ २०७८

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिने प्रयोजनका लागि आज दिउँसो १ः०० बजे प्रदेशसभा बैठक आह्वान गरिएको छ । प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलका नेता शाही निवर्तमान मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कात्तिक १५ गते राजीनामा दिएपछि १६

मंगलबार, मंसिर १४ २०७८

काठमाडौंं । नेकपा (एमाले)को १० औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान पूरा भएको छ । केन्द्रीय निर्वाचन आयोगका एक सदस्यका अनुसार २०८१ मत खसेको छ ।  नेपालखबरसँग कुरा गर्दै आयोगका अध्यक्ष विजय सुब्बाले भने  ‘परिणाम घोषणालाई धेरै समय लाग्दैन । डिजिटल मतलाई कागजमा मुचुल्का उठाउछौं

आइतबार, मंसिर १२ २०७८

चितवन । नेकपा (एमाले)को जारी १०औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत दोस्रो दिनको बन्दसत्र सुरु हुन ढिलाइ भएको छ । आज बिहान १० बजेदेखि हुने भनिएको बन्दसत्र साढे ११ बजेसम्म सुरु भएको छैन । प्रतिनिधिहरू खाना खाने क्रममा छन् । खाना खानेलगायत काम र नेताहरू सहमतिका लागि छलफलमा रहेकाले अझै

आइतबार, मंसिर १२ २०७८

चितवन । नेकपा एमालेको दशौं महाधिवेशन अन्तर्गत दोस्रो दिन बन्दसत्र सुरु हुन लागेको छ । बन्दसत्रमा महाधिवेशन प्रतिनिधिहरु प्रवेश गर्ने क्रममा स्वयंसेवकहरुले केही विषयमा कडाइ गरेका छन् । एमालेको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका भीम रावलको चुनाव प्रचारसम्बन्धी पर्चा बोकेर कसैलाई पनि बन्दसत्रभित्र प्रवेश गर्न दिइएको

शुक्रबार, मंसिर १० २०७८

चितवन । नेकपा (एमाले)को १० औँ राष्ट्रिय महाधिवेशन आज मध्यान्ह चितवनको नारायणी किनारमा निर्मित विशेष मञ्चमा उद्घाटन हुँदैछ । उद्घाटनका लागि सबै तयारी पूरा भएको र उद्घाटनमा पाँच लाखभन्दा बढी जनसहभागिता हुने नेकपा एमालेले जनाएको छ । महाधिवेशनमा दुई हजार १७५ प्रतिनिधि र १०३ पर्यवेक्षक सहभागी

बिहीबार , मंसिर ९ २०७८

काठमाडौं । नेपाली काँग्रेस कर्णाली प्रदेशका १० मध्ये आठ जिल्लामा नेतृत्व चयन गरिसकेको छ । काँग्रेस बुधबारसम्म सुर्खेत र दैलेख बाहेकका जिल्लाको अधिवेशन सम्पन्न गरेको हो । यी दुई जिल्लामा शुक्रबार जिल्ला अधिवेशन हुँदैछ । काँग्रेस कतै सर्वसम्मत र कतै निर्वाचनका माध्यमबाट जिल्ला कार्य समिति चयन

बिहीबार , मंसिर ९ २०७८

चितवन । नेकपा (एमाले)को १०औँ महाधिवेशनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने भएका छन् । नेपाली कांग्रेसका सभापति समेत रहेका देउवा शुक्रबार चितवन आएर महाधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको हो । प्रमुख जिल्ला अधिकारी असमान तामाङका अनुसार देउवा बिहान ११ः४५ बजे भरतपुरस्थित जुनियर प्रहरी अधिकृत शिक्षालयमा

बुधबार, मंसिर ८ २०७८

महेन्द्रनगर । पूर्व सांसद बलदेब बोहरा महाधिवेशन काँग्रेस प्रतिनिधिमा पराजित भएका छन् । बोहराले १९० मत प्राप्त गरे। उक्त निर्वाचन क्षेत्रमा पुरुषतर्फ १९ उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो ।  निर्वाचित हुने महाधिवेशन प्रतिनिधिमा बहादुरसिंह थापा, चिन्तामणि भट्ट, हेमराज ओझा, लोकबहादुर देउवा, पुष्करराज ओझा, दलबहादुर बोहरा, मिनबहादुर सिंह,

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij