सोमबार, मंसिर ६ २०७८
कञ्चनपुर । दोधारा चाँदनी नगरपालिकामा नेकपा (एमाले)को समानान्तर कमिटी गठन गरिएको छ । किशोर लिम्बुको अध्यक्षतामा आइतबार समानान्तर कमिटी गठन गरिएको हो ।
समानान्तर कमिटीको उपाध्यक्षमा शम्भुराज भट्ट, सचिवमा गणेश भाट, सहसचिवमा सुनिता सुनार र पदम रावल रहेका छन् ।
एमालेको जिल्ला कमिटीले केही दिन अघि