आइतबार, असार २९ गते २०८२ Jul 13 2025 Sunday
images
अर्थ
शुक्रबार, मंसिर ३ २०७८

काठमाडौं । कर्जा सूचना केन्द्रले मंसिर महिनाको सुरुवाती दुई दिनमै ९५ जना उद्योगी व्यापारी, कम्पनी तथा व्यक्तिहरू कालोसूचीमा राखेको छ । बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण लामो समयसम्म नतिरेपछि त्यस्ता व्यक्ति तथा कम्पनीलाई कर्जा सूचना केन्द्रले कालोसूचीमा राखेको हो । केन्द्रले जारी गरेको

शुक्रबार, मंसिर ३ २०७८

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहिबारको लागि सुनको भाउ सार्वजनिक गरेको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ४ सय रहेको छ भने तेजावी सुनको मूल्य ९३ हजार ९०० रुपैयाँ रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १२७५ कायम गरिएको महासंघले

शुक्रबार, मंसिर ३ २०७८

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबारको विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिददर अधिकतम ११८ रुपैयाँ ४८ पैसा र विक्रीदर ११९ रुपैयाँ ०८ पैसा पुगेको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १३४ रुपैयाँ २४ पैसा र विक्रीदर १३४ रुपैयाँ ९२ पैसा रहेको छ भने

बिहीबार , मंसिर २ २०७८

काठमाडौं । साताको अन्तिम दिन बिहीबार सेयर परिसुचक ३२.३९ अंकले बजार घटेको छ । सेयर मूल्य मापन गर्ने नेपाल स्टक एक्सचेन्ज इन्डेक्स २७६९.१३ बिन्दूमा आएको छ । बुधबार नेप्से २८०० बिन्दू नाघेको थियो । नेपाल स्टक एक्सचेन्ज ९नेप्से०मा सूचीकृत क वर्गका कम्पनीको सेयर मूल्य मापन गर्ने

बिहीबार , मंसिर २ २०७८

काठमाडौं । आइएमईले २०७८ का ठूल्ठला चाडपर्वलाई लक्षित गरि ल्याएको आइएमई डबलको डबलको डबल अफरका अन्तिम भाग्यशाली विजेता सार्वजनिक गरेको छ । प्रविधिमा आधारित ‘लक्की ड्र’ मार्फत सार्वजनिक गरिएको नतिजा अनुसार आइएमई सेवाग्राही मुनाल क्षेत्री भाग्यशाली विजेता छनोट भएका हुन् ।  आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल, प्रवन्ध

बिहीबार , मंसिर २ २०७८

काठमडाौं । बिहीबार सुनको भाउ थप २०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा २०० रुपैयाँले बृद्धि हुँदै ९४ हजार ५०० रुपैयाँ पुगेको हो । गत बुधबार बजारमा सुन प्रतितोला ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुनको मूल्य

बिहीबार , मंसिर २ २०७८

नेपाल राष्ट्र बैंकका अनुसार बिहीबारको विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिददर अधिकतम ११८ रुपैयाँ ५४ पैसा र विक्रीदर ११९ रुपैयाँ १४ पैसा पुगेको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १३४ रुपैयाँ ०७ पैसा र विक्रीदर १३४ रुपैयाँ ७५ पैसा रहेको छ भने यूके पाउन्ड

बिहीबार , मंसिर २ २०७८

काठमाडौं । कालीमाटी तरकारी तथा फलफूल बजार बिकास समितिले बिहीबारको तरकारीको मूल्य सूची सार्वजनिक गरेको छ । केही समयदेखि तरकारीको मूल्यमा उच्च वृद्धि देखिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार रातो आलुको ४५ देखि ४८ रुपैयाँ रहेको छ । त्यस्तै, स्थानीय काउलीको

बुधबार, मंसिर १ २०७८

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको भाउ प्रतितोला पाँच सय रुपैयाँले घटेको हो । बुधबार छापावाल सुनको भाउ प्रतितोला ९४ हजार ३०० मा आइपुगेको छ । त्यस्तै तेजावी सुनको भाउ प्रतितोला ९३ हजार ८०० मा

बुधबार, मंसिर १ २०७८

काठमाडौं । सूर्य नेपाल नेपालको सबैभन्दा बढी कर तिर्ने करदाता बनेको छ । व्यक्तिगत आयमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने करदातामा सिद्धार्थ शमशेर जबरा रहेको आन्तरिक राजस्व विभागले जनाएको छ । त्यस्तै वस्तु व्यापारको कारोबारमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने कम्पनीमा भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोर्स

मंगलबार, कात्तिक ३० २०७८

काठमाडौं । सोमबारबाट सकारात्मक बनेको सेयरबजार आज पनि उच्च अंकले बढेको छ । साताको तेस्रो दिन मंगलबार पुँजीबजार मापक परिसूचक (नेप्से) ६९.२२ अंकले बढेर २७८४.५७ विन्दुमा उक्लिएको छ । कारोबार पनि आज करिब एक अर्बले बढेको छ । नेपाल स्टक एक्सचेञ्‍ज (नेप्से)का अनुसार आज कूल पाँच

मंगलबार, कात्तिक ३० २०७८

काठमाडौं । कोभिड संकटको बेलामा पनि नेपालमा कफीको निर्यात उत्साहजनक रहेको एक तथ्यांकले देखाएको छ ।  भन्सार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७६/७७ मा ५ करोड ७७ लाख रुपैयाँ बराबरको कफी निर्यात गरेको नेपालले आर्थिक वर्ष २०७७/७८ मा ९ करोड ६० लाख रुपैयाँ बराबरको निर्यात गरेको

मंगलबार, कात्तिक ३० २०७८

काठमाडौं । मंगलबार प्रि ओपन सेसनमा नेप्से करिब साढे ५ अंक बढेको छ । सोमबार २६.४४ अंक बढेर २७१५.३५ विन्दुमा बन्द भएको नेप्से आजको उक्त सेसनमा ५.२४ अंक बढेर २७२०.५९ विन्दुमा पुगेको हो । सो सेसनमा सेन्सेटिभ इण्डेक्स पनि १.३२ अंक बढेको छ । मंगलबार प्रि ओपन

मंगलबार, कात्तिक ३० २०७८

काठमाडौँ । नेपालको सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ५०० ले वृद्धि भएर रु ९४ हजार ८०० कायम भएको छ । सोमबार सुन प्रतितोला रु ९४ हजार ३०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला

मंगलबार, कात्तिक ३० २०७८

काठमाडौं । नेपालले छिमेकी भारतलाई अहिलेसम्म ६ करोड रुपैयाँभन्दा बढी मूल्यको विद्युत् बेचिसकेको छ । विद्युत् बेच्ने अनुमति पाएको २ साताभित्र भारतलाई ३ करोड ७७ लाख २ हजार भारु (नेपाली ६ करोड ३ लाख २३ हजार रुपैयाँ)को विद्युत् बेचिएको नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणका

सोमबार, कात्तिक २९ २०७८

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबाको दोस्रो दिन आज सोमबार झिनो अंकको गिरावट भएको छ । नेप्से आज २६.४४ अंकले बढेर दुई हजार ७ सय १५ दशमलब ३५ विन्दुमा पुगेको छ । त्यस्तै, आज नेप्सेमा ४ अर्ब ७३ करोड ४६ लाख बराबरको कारोबार भएको

सोमबार, कात्तिक २९ २०७८

काठमाडौं । सरकारले यो वर्ष मात्रै इन्धनको भाडा वैशाख ४ गतेदेखि कात्तिक २५ गतेसम्म १० पटक बढाइसकेको छ । सरकारले पेट्रोलियम पदार्थको मूल्य यो वर्षको ७ महिनाभित्रै १० पटक बढाएपछि नेपाल ट्रक यातायात व्यवसायी महासंघले सामान ढुवानी नै गर्न नसक्ने स्थिति आएको जनाएको छ । बैशाख

सोमबार, कात्तिक २९ २०७८

काठमाडौं । सरकारले यो वर्ष मात्रै इन्धनको भाडा वैशाख ४ गतेदेखि कात्तिक २५ गतेसम्म १० पटक बढाइसकेको छ । सरकारले पेट्रोलियम पदार्थको मूल्य यो वर्षको ७ महिनाभित्रै १० पटक बढाएपछि नेपाल ट्रक यातायात व्यवसायी महासंघले सामान ढुवानी नै गर्न नसक्ने स्थिति आएको जनाएको छ । बैशाख

सोमबार, कात्तिक २९ २०७८

काठमाडौं । सरकारले यो वर्ष मात्रै इन्धनको भाडा वैशाख ४ गतेदेखि कात्तिक २५ गतेसम्म १० पटक बढाइसकेको छ । सरकारले पेट्रोलियम पदार्थको मूल्य यो वर्षको ७ महिनाभित्रै १० पटक बढाएपछि नेपाल ट्रक यातायात व्यवसायी महासंघले सामान ढुवानी नै गर्न नसक्ने स्थिति आएको जनाएको छ । बैशाख

सोमबार, कात्तिक २९ २०७८

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १ अंकले  घटेको छ । आइतबार १.३८ अंक घटेर २६८८.९२ विन्दुमा बन्द भएको नेप्से आजको उक्त सेसनमा ०.८५ अंक घटेर २६८८.०६ विन्दुमा पुगेको छ । सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०१ अंक बढेको

सोमबार, कात्तिक २९ २०७८

काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ३०० रूपैयाँ तोकिएको छ। आइतबार प्रतितोला ९४ हजार ६०० रूपैयाँमा कारोबार भएको थियो ।यस्तै‚ तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ८०० रूपैयाँ

सोमबार, कात्तिक २९ २०७८

काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ३०० रूपैयाँ तोकिएको छ। आइतबार प्रतितोला ९४ हजार ६०० रूपैयाँमा कारोबार भएको थियो । यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ८०० रूपैयाँ

सोमबार, कात्तिक २९ २०७८

काठमाडौं । सरकारले हवाई इन्धनको मूल्यवृद्धि गरेसँगै वायुसेवा सञ्चालकले हवाई टिकटमा जोड्ने इन्धन वापतको मूल्य बढाएका छन् । हवाई इन्धनमा सरकारले आन्तरिकतर्फ प्रतिलिटर ५ रुपैयाँ मूल्य बढाएर १०१ रुपैयाँ पुर्याएको छ । अब सोही अनुसार यात्रुले हवाई यात्राका क्रममा अधिकतम २२० रुपैयाँसम्म बढी मूल्य तिर्नुपर्छ । नेपाल

आइतबार, कात्तिक २८ २०७८

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबाको पहिलो दिन आज आइतबार झिनो अंकको गिरावट भएको छ । नेप्से आज १.३८ अंकले घटेर दुई हजार ६ सय ८८ दशमलब ९२ विन्दुमा पुगेको छ । त्यस्तै, आज नेप्सेमा ४ अर्ब ९ करोड ६२ लाख बराबरको कारोबार

आइतबार, कात्तिक २८ २०७८

काठमाडौ । महासंघले सुनको कोटा दैनिक ३० किलो बनाउन नेपाल राष्ट्र बैंकसँग आग्रह गरेको छ । हालको आपूर्ति व्यवस्थाले बजारको माग धान्न नसकेको भन्दै आपूर्ति व्यवस्था बढाउन राष्ट्र बैंकसँग आग्रह गरेको महासङ्घका अध्यक्ष शाक्यले जानकारी दिए । हाल वाणिज्य बैंकमार्फत सुनको आपूर्ति हुँदै आएकोमा त्यसलाई व्यवस्थित र

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij