मंगलबार, चैत २७ २०८०
काठमाडौं । संसद्लाई गति दिन सभामुख देवराज घिमिरेसहित प्रमुख दलका शीर्ष नेताहरू छलफलमा जुटेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, एमाले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय सभा दल तथा कांग्रेस नेता कृष्णप्रसाद सिटौला, महामन्त्री गगन