बिहीबार , असार २६ गते २०८२ Jul 10 2025 Thursday
images
राजनीति
बुधबार, फागुन ३० २०८०

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सहकारी ठगि प्रकरणमा जोडिएका रास्वपा सांसद रवि लामिछानेलाई मन्त्री बनाइएको भन्दै आपत्ति जनाएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै केसीले आफ्नो पार्टीले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन नसकिने बताए । ‘नागरिकता दुई वटा मान्छे, पासपोर्ट दुईवटा भएको मान्छेलाई निर्वाचनले सांसद

बुधबार, फागुन ३० २०८०

काठमाडौं । सत्तासाझेदार दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनमा १५ महिनापश्चात् नयाँ प्रधानमन्त्री बन्ने सहमति नभएको बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा उनले अखबारमा आएजस्तो १३ वा १५ महिना प्रधानमन्त्रीको भागबन्डा नभएको जिकिर गरे । “१३/१५ वर्ष प्रधानमन्त्रीको कार्यकाल बजारभरि बाँडेको देख्छु । यसले यो

बुधबार, फागुन ३० २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालबाट बङ्गलादेशमा ४० मेगावाटसम्म विद्युत् निर्यात गर्न त्रिदेशीय विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर हुने बताएका छन् । प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिनुअघि सम्बोधन गर्दै भारतसँग मात्रै नभएर बङ्गलादेशसँग पनि विद्युत् व्यापारको नजिक पुगेको बताए ।  “चीनतिर पनि विद्युत् व्यापारको ढोका खुल्दै छ,”

बुधबार, फागुन ३० २०८०

काठमाडौं । नेपाली कांग्रेसका सचेतक सुशीला थिङले वर्तमान मन्त्रिपरिषद्मा विवादास्पद छवि भएका व्यक्ति रहेको भन्दै सभामुखको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको प्रारम्भमा बोल्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी ठगीमा विवादास्पद छवि भएका व्यक्तिलाई कारबाही गर्नुको साटो मन्त्री नियुक्त गरेर पुरस्कृत गरेको आरोप लगाए

बुधबार, फागुन ३० २०८०

काठमाडौं । प्रतिनिधि सभाको बुधबारको बैठक सुरू भएको छ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले विश्वासको मतको प्रस्ताव राख्ने भएका छन् । गत फागुन २१ गते नयाँ गठबन्धन बनेर मन्त्रिपरिषद पुनर्गठन भएको र नेपाली कांग्रेसले समर्थन फिर्ता लिएकोले प्रधानमन्त्री दाहालले विश्वासको मत लिन लागेका हुन्

बुधबार, फागुन ३० २०८०

काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ । बुधवार बसेको संसदीय दलको बैठकले सो निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रमुख सचेतक मेटमणि चौधरीले बैठकले प्रधानमन्त्रीमा १५/१५ महिनाको सहमतिअनुसार

बुधबार, फागुन ३० २०८०

काठमाडौं । संघीय संसद्अन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठक बिहीबार बस्दैछ । आज बस्ने उक्त बैठकका एजेन्डा तय गर्न र आगामी १५ दिनको क्यालेन्डर तय समितिको बैठक बस्न लागेको हो । बैठकमा प्रधानमन्त्रीकोको विश्वासको मत लगायत विषयमा छलफल हुने पनि बताइएको छ । बैठक बिहान १० बजे शंकर

बुधबार, फागुन ३० २०८०

काठमाडौं । राष्ट्रियसभा बैठक बस्दै छ । आज दिउँसो १ बजेर ९ मिनेट जाँदा बैठक बस्ने संसद् सचिवालयले जनाएको छ । आजको बैठकमा अध्यक्ष तथा उपाध्यक्षको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको नाम मनोनयन गर्ने सम्भावित कार्यसूची रहेको छ । त्यस्तै, विषयगत समितिका रिक्त सभापति पदको निर्वाचनको दिन

बुधबार, फागुन ३० २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बस्ने प्रतिनिधिसभा बैठकबाट विश्वासको मत लिँदैछन् । बिहान ११ बजेका लागि बोलाइएको बैठकबाट प्रधानमन्त्रीले विश्वासको मत लिनेछन् । सरकारलाई दिएको समर्थन कुनै दलले फिर्ता लिएको अवस्थामा प्रधानमन्त्रीले सदनबाट विश्वासको मत प्राप्त गर्नुपर्ने संवैधानिक व्यवस्था छ । प्रधानमन्त्री प्रचण्डले पुरानो गठबन्धन

मंगलबार, फागुन २९ २०८०

काठमाडौं । नेपाली कांग्रेसका नेताहरूले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग पनि छलफल गर्न सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् । सभापति देउवाले केही दिनअघि लोसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीसँग छलफल गर्दै सहकार्यको प्रस्ताव राखेका थिए । सत्ता गठबन्धनमा सामेल नहुने निर्णय गरेको राप्रपासँग पनि छलफल गर्न

मंगलबार, फागुन २९ २०८०

काठमाडौं । राष्ट्रियसभाका नवनिर्वाचित अध्यक्ष नारायण दाहालले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार शीतलनिवासमा आयोजित समारोहमा दाहाललाई शपथ खुवाएका हुन् । दाहाल आजै राष्ट्रियसभा अध्यक्षमा निर्वाचित भएका हुन् । उनले ३९ मत प्राप्त गर्दा कांग्रेसका उमेदवार युवराज शर्माले १७ मत पाएका थिए

मंगलबार, फागुन २९ २०८०

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपाल र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का बिच ७ बुँदे सहमति भएको छ । मंगलबार बिहान नयाँ बानेश्वरमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा दलहरुबिच लिखित सहमति भएको हो

मंगलबार, फागुन २९ २०८०

काठमाडौं । राष्ट्रिय सभा अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का नारायण प्रसाद दाहाल निर्वाचित भएका छन् । बैठकमा पेस भएका दुवै प्रस्तावलाई राष्ट्रिय सभाको अध्यक्षता ग्रहण गरेकी उपाध्यक्ष उर्मिला अर्यालले निर्णयार्थ प्रस्तुत गर्दा दाहालका पक्षमा बढी मत परेकाले उनलाई निर्वाचित भएको घोषणा गरिन् । कांग्रेसबाट अध्यक्षका उम्मेदवार युवराज शर्मालाई

मंगलबार, फागुन २९ २०८०

काठमाडौं । सत्तारुढ दलका शीर्ष नेताहरूले राष्ट्रियसभा अध्यक्षका उम्मेदवार नारायणप्रसाद दाहाललाई मतदान गर्न सांसदहरूलाई अपिल गरेका छन् । मंगलबार नयाँबानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बसेको गठबन्धनका सांसदहरूको बैठकमा पार्टीका शीर्ष नेताहरूले साझा उम्मेदवार दाहाललाई मतदान गर्न अपिल गरेका हुन् । बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा नेकपा

मंगलबार, फागुन २९ २०८०

काठमाडौं । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने भएको छ । मंगलबार बिहान बालुवाटारमा सत्ता गठबन्धनमा आबद्ध दलका नेताबीच भएको छलफलमा त्यस्तो सहमति जुटेको हो । आफूहरू प्रधानमन्त्रीलाई विश्वासको मत दिन र राष्ट्रियसभा अध्यक्ष पदमा सत्ता गठबन्धनतर्फका उमेदवारका पक्षमा मतदान गर्न

मंगलबार, फागुन २९ २०८०

काठमाडौं । सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन आफ्ना सांसदहरूलाई निर्देशन दिएको छ । मंगलबार बिहान बसेको रास्वपाको संसदीय दलको बैठकले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको हो । प्रधानमन्त्री प्रचण्डले यही फागुन ३० गते संसद्‌मा विश्वासको मत लिँदै छन् ।

मंगलबार, फागुन २९ २०८०

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान साढे ११ बजे बस्दै छ । बैठकमा सुर्ती, खैनी तथा गुट्खा उद्योगको पुँजी तथा क्षमता वृद्धिको स्वीकृति सम्बन्धमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग

मंगलबार, फागुन २९ २०८०

काठमाडौं । सत्ता साझेदार प्रमुख तीन दल, नेकापा (माओवादी केन्द्र), एमाले र एकीकृत समाजवादीका शीर्ष नेताबिच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी भेटवार्तामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमालेका अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतका नेता सहभागी छन् । एकीकृत समाजवादीले पार्टीले

मंगलबार, फागुन २९ २०८०

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बस्दैछ । प्रतिपक्षमा पुगे पछि पार्टीले संसदमा खेल्नुपर्ने भुमिकाको विषयमा छलफल गर्न सभापति शेरबहादुर देउवाले बैठक बोलाएका हुन् ।   बैठक दिउँसो ३ बजे देउवा निवास, बुढानिलकण्ठमा बस्नेछ । सो बैठकमा संसदमा प्रतिनिधित्व गर्न पार्टीका पदाधिकारी र

मंगलबार, फागुन २९ २०८०

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारलाई दबाब दिन भन्दै तय गरेको प्रदर्शनको मिति परिवर्तन गरेको छ । चैत १६ गतेका लागि तय भएको काठमाडौं केन्द्रित प्रदर्शन पार्टीको कार्यसम्पादन समितिको बैठकले २७ गतेका लागि सारेको हो । एसईई परीक्षा चल्ने भएकाले लाखौँ विद्यार्थी, अभिभावकलाई असुविधा पर्ने भन्दै

मंगलबार, फागुन २९ २०८०

काठमाडौं । राष्ट्रिय सभाको अध्यक्षका लागि मंगलबार मतदान हुँदैछ । बिहान ११:०९ बजे बस्ने बैठकमा अध्यक्ष चयन प्रक्रिया अघि बढाउने संसद् सचिवालयको कार्यतालिका छ । राष्ट्रिय सभा अध्यक्षका लागि दुई उम्मेदवार चुनावी मैदानमा छन् । सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)बाट नारायण दाहाल र प्रमुख प्रतिपक्षी नेपाली

मंगलबार, फागुन २९ २०८०

काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दै छ । बिहान ११ः०९ बजेका लागि बैठक बोलाइएको छ । आजको बैठकले राष्ट्रिय सभा अध्यक्ष चयन गर्दै छ । अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको ६ वर्षे कार्यकाल सकिएपछि नयाँ अध्यक्ष चयन हुन लागेको हो । अध्यक्षका लागि उमेदवारी दर्ता भइसकेको

सोमबार, फागुन २८ २०८०

काठमाडौं । सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी) ले प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो पार्टीले अघि सारेका मागहरूमा लिखित सहमति जनाए मात्रै प्रधानमन्त्रीलाई विश्वासको मत दिने बताएको छ । सोमबार सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकले सो निर्णय गरेको पार्टीका प्रमुख सचेतक मेटमणि चौधरीले बताए । उनले राष्ट्रियसभा अध्यक्षमा

सोमबार, फागुन २८ २०८०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी १५ वैशाखमा बझाङ (१) मा हुने उपनिर्वाचनमा भाग नलिने निर्णय गरेकाे छ । सोमबार बसेको केन्द्रीय समिति बैठकले प्रदेशसभाको उपनिर्वाचनमा भाग नलिने निर्णय गरेको महामन्त्री मुकुल ढकालले जानकारी दिए । उनका अनुसार बैठकले प्रतिनिधिसभाको उपनिर्वाचन हुने इलाम–२ मा उम्मेदवारी दिने निर्णय

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij