आइतबार, असार २२ गते २०८२ Jul 06 2025 Sunday
images
सुरक्षा/अपराध
सोमबार, पुष २६ २०७८

काठमाडौं । जनप्रतिनिधि, शिक्षकसहितका समाजका अगुवाकै पहलमा बलात्कारजस्तो जघन्य अपराधमा मिलापत्र गरिएको खुलेको छ । कैलालीको घोडाघोडी नगरपालिका– ४ का वडासदस्य लक्ष्मीरुद्र न्यौपानेसहित मिलापत्र गराउने पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । त्यस्तै, बलात्कार घटनाका अभियुक्त ३० वर्षीय प्रकाश सुवेदी पनि पक्राउ परेका छन् । गत १५ मंसिरमा स्थानीय एक वृद्धामाथि

आइतबार, पुष २५ २०७८

काठमाडौं । नेपाल प्रहरीका ३४ जना प्रहरी उपरीक्षक (एसपी)हरुको सरुवा भएको छ । आइजीपी शैलेश थापा क्षेत्रीले आइतबार एसपीहरूको सरुवा गरेका हुन् । जिल्ला प्रहरी कार्यालय झापामा विश्वमणि पोखरेललाई पठाइएको छ । झापामा कार्यरत सानुराम भट्टराईको काठमाडौं उपत्यका विशेष सुरक्षा गण त्रिपुरेश्वरमा सरुवा भएको छ

आइतबार, पुष २५ २०७८

काठमाडौं । नेपाल प्रहरीका ३४ जना प्रहरी उपरीक्षक (एसपी)हरुको सरुवा भएको छ । आइजीपी शैलेश थापा क्षेत्रीले आइतबार एसपीहरूको सरुवा गरेका हुन् । जिल्ला प्रहरी कार्यालय झापामा विश्वमणि पोखरेललाई पठाइएको छ । झापामा कार्यरत सानुराम भट्टराईको काठमाडौं उपत्यका विशेष सुरक्षा गण त्रिपुरेश्वरमा सरुवा भएको छ

शुक्रबार, पुष २३ २०७८

सरकारले नेपाल प्रहरीका २६ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा गरेको छ । विहीबार गृहमन्त्री बालकृष्ण खाणले २६ जना एसएसपीको सरुवा गरेका हुन् । जसमा उमेशराज जोशीलाई अपराध अनुसन्धान विभागबाट उपत्यका ट्राफिक प्रहरी कार्यालयमा सुरुवा गरिएको छ । चक्रबहादुर सिंहलाई उपत्यका प्रहरी कार्यालय रानीपोखरीको मानवस्रोत व्यवस्थापन

बुधबार, पुष २१ २०७८

काठमाडौं । नेपाली काँग्रेसका सिरहा जिल्ला सभापति रामचन्द्र यादवलाई धम्की दिएको आरोप लागेका प्रहरी उपरीक्षक (एसपी) हिराबहादुर पाण्डे तीन महिनाका लागि निलम्बनमा परेका छन् ।  अनुसन्धानका लागि पाण्डेलाई तीन महिनाका लागि निलम्बन गरिएको हो । काँग्रेस सिरहाका सभापति यादवले आफ्नो घरमै आएर पाण्डेले गोली हान्ने धम्की दिएको

सोमबार, पुष १९ २०७८

काठमाडौं । आमसर्वसाधारण कुनै पनि घटना, दुर्घटना तथा असुरक्षाको महसुस भए गुनासो, उजुरी तथा जाहेरी लिएर जाने थलो प्रहरी कार्यालय हो । प्रहरीसमक्ष पुग्दा न्याय पाइन्छ भन्ने आस पीडित पक्षलाई हुन्छ । तर, त्यही न्यायिक निकायका रूपमा रहेको प्रहरीका कतिपय कामकाज चित्त नबुझेर वा भनौं प्रहरीका

आइतबार, पुष १८ २०७८

पाल्पा । पाल्पामा मलामी बोकेको बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । दुर्घटनामा आठजना घाइते भएका छन् । पाल्पाको रिब्दीकोट गाउँपालिका ३ लघुवामा आज बिहान बस दुर्घटनामा परेको हो । लु १ ख ७२७९ नम्बरको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।  बसमा कम्तिमा पनि

शुक्रबार, पुष १६ २०७८

काठमाडौं । प्रहरीमा दर्ता भएको तथ्यांकलाई मात्रै आधार मान्दा नेपालमा हरेक वर्ष सरदर २५ सय व्यक्तिले सवारी दुर्घटनामा ज्यान गुमाउने गरेका छन् । वार्षिक सरदर पाँच हजार व्यक्ति गम्भीर घाइते हुने गरेका छन् । यो आधारमा दैनिक औसत सात व्यक्तिको मृत्यु र १४ जना गम्भीर घाइते

बिहीबार , पुष १५ २०७८

पोखरा । र्यापर लाउरे पक्राउ परेका छन् । उनलाई पोखराको न्युरोडबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी रमेश थापाले बताए । लाउरे भनेर चिनिने आशिष राना मगर उनी चर्चित र्यापर हुन् । पोखरा घर भएका उनलाई लागुऔषध सेवन गरेको आरोपमा पक्राउ गरिएको एसपी थापाले बताए

बिहीबार , पुष १५ २०७८

काठमाडौं । सर्वोच्च अदालतले नेपाल पर्यटन बोर्डका सीईओ धनञ्जय रेग्मीलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्नरनगराउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश दीपककुमार कार्कीको एकल इजलाशले रेग्मीको निलम्बन तत्काल कार्यान्वयन नगर्न उक्त आदेश जारी गरेको हो । रिटमाथि बुधवार सुनुवाइ गर्दै सर्वोच्चले दुवै पक्षलाई माघ

मंगलबार, पुष १३ २०७८

काठमाडौं । पाँच महिनाको अवधिमा १ हजार १ सय ४५ जना प्रहरी कारबाहीमा परेका छन् । तीन जना प्रहरी उपरीक्षक (एसपी) सहित १ हजार १ सय ४५ जनालाई कारबाही गरिएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्त कुँवरले जानकारी दिए । कारबाहीमा पर्नेहरूमा सबैभन्दा धेरै प्रहरी जवान रहेका छन्

सोमबार, पुष १२ २०७८

काठमाडौं । काठमाडौंमा एक महिला मृत फेला परेकी छन् । सोमबार बिहान कागेश्वरी मनोहरा नगरपालिका १ गागल फेदीस्थित सडक छेउमा एक महिला मृत फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए । मृत फेला पर्नेमा ३३ वर्षीया धनमाया लामा हुन् । लामा त्यही

सोमबार, पुष १२ २०७८

कैलाली । कैलालीमा एक किशोर र एक किशोरी मृत भेटिएका छन् । जिल्लाको गौरीगंगा नगरपालिका-३ का बाँधुराम चौधरीका १९ वर्षीय छोरा मायाराम चौधरी र सोही ठाउँका खुसीराम चौधरीकी १६ वर्षीया छोरी सन्जु चौधरी मृत फेला परेका हुन् । प्रहरीका अनुसार मायाराम जंगलमा झुण्डिएको अवस्थामा मृत फेला

शनिबार, पुष १० २०७८

काठमाडौं । नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) सुशीलकुमार यादव शुक्रबार बिहान ११ बजेसम्म पनि खाना खान नआएपछि भान्छे बोलाउन गए । संघीय प्रहरी एकाइ कार्यालय भैरहवामा कार्यरत एसएसपी यादव बिहान खाजा खाएर जिम गर्न कोठामा प्रवेश गरेका थिए । उनी लामो समयसम्म पनि ननिस्केपछि भान्छे बोलाउन

बुधबार, पुष ७ २०७८

काठमाडौं । बहुचर्चित ललिता निवासको जग्गा आफ्नो नाममा कायम गर्ने प्रक्रियामा संलग्न रहेको अभियोगमा एक दम्पतीलाई नियन्त्रणमा लिएको छ । केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)को टोलीले रामकुमार सुवेदी र उनकी श्रीमतीलाई नियन्त्रणमा लिएको हो । मंगलबार साँझ स्वयम्भूबाट उनीहरुलाई नियन्त्रणमा लिएको व्यूरोका डीआईजी धिरजप्रताप सिंहले जानकारी दिए ।

बुधबार, पुष ७ २०७८

काठमाडौं । गैरदलित केटी भगाएपछि गत मंसिर २९ गतेदेखि बेपत्ता हुम्लाका चन्द्रे कामी फेला परेका छन् । प्रहरीका अनुसार हुम्लाकै खार्पुनाथ गाउँपालिकामा हिँडिरहेको अवस्थामा आज बिहान चन्द्रेलाई फेला पारिएको हो । हुम्लाको सर्केगाड गाउँपालिका१ जैर गाउँका उनले गत मंसिर ५ गते मुगुको सोरु गाउँपालिका४ की रमिला मल्ललाई

बुधबार, पुष ७ २०७८

सुर्खेत । महिलालाई दुर्व्यवहार गरेको आरोपमा सुर्खेतबाट प्रहरीले धामी र पुजारीलाई पक्राउ गरेको छ । महिलामाथि दुर्व्यवहार भइरहेको श्रव्यदृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका११ का ६६ वर्षीय भूपेन्द्र ज्ञवाली, वीरेन्द्रनगर ७ का ३९ वर्षीय भक्ति ज्ञवाली र बराहताल

बुधबार, पुष ७ २०७८

काठमाडौं । संगठन छुट्टाछुट्टै । सांगठनिक संरचना र कामको प्रकृति उस्तै । देशमा शान्ति–सुरक्षा कायम गर्नु जिम्मेवारी । तर, दुवै निकायका कर्मचारीको पदअनुसार तलब स्केल समान रहे पनि सेवासुविधा असमान छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच बढुवादेखि सेवासुविधासम्म विभेद छ । यी दुई संगठनका नियमावलीमा

बुधबार, पुष ७ २०७८

काठमाडौं । संगठन छुट्टाछुट्टै । सांगठनिक संरचना र कामको प्रकृति उस्तै । देशमा शान्तिसुरक्षा कायम गर्नु जिम्मेवारी । तर, दुवै निकायका कर्मचारीको पदअनुसार तलब स्केल समान रहे पनि सेवासुविधा असमान छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच बढुवादेखि सेवासुविधासम्म विभेद छ । यी दुई संगठनका नियमावलीमा

बुधबार, पुष ७ २०७८

काठमाडौं । संगठन छुट्टाछुट्टै । सांगठनिक संरचना र कामको प्रकृति उस्तै । देशमा शान्ति–सुरक्षा कायम गर्नु जिम्मेवारी । तर, दुवै निकायका कर्मचारीको पदअनुसार तलब स्केल समान रहे पनि सेवासुविधा असमान छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच बढुवादेखि सेवासुविधासम्म विभेद छ । यी दुई संगठनका

शुक्रबार, पुष २ २०७८

काठमाडौं । मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी बर्दिया बढैयाताल गाउँपालिका सिमराका दिनेश बरालको मृत्यु भएको हो । कार्यालयबाट साँझ ५ बजे घर फर्किनेक्रममा विपरीत दिशाबाट आएको विङ्गरले ठक्कर दिँदा बरालको मृत्यु भएको इलाका प्रहरी कार्यालय खजुरा दुधौली बाँकेले जनाएको छ

शुक्रबार, पुष २ २०७८

काठमाडौं । ठगीको आरोपमा काँग्रेस चितवनका नेता दीपक अधिकारीलाई प्रहरीले चितवनको भरतपुरबाट पक्राउ गरेको छ ।  कम्युनिकेसन एण्ड कम्युनिकेट प्रालिसँग कारोवार गरे वापतको रकम नतिरेपछि प्रहरीको मोस्ट वान्टेट सूचीमा परेका चितवन कांग्रेसका नेता अधिकारीलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । कम्युनिकेसन एण्ड कम्युनिकेट प्रालिसँग चितवनको भरतपुरमा

आइतबार, मंसिर १९ २०७८

काठमाडौं । सुन तस्करीमा सहयोग गरेको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक प्रहरी जवान पक्राउ परेका छन् । पक्राउ पर्नेमा लागुऔषध नियन्त्रण ब्यूरोमा कार्यरत रहेका प्रहरी जवान राजेन्द्र केसी रहेको त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक महेश भट्टराईले जानकारी दिए । विदेशबाट फर्कंदा काँचो सुनलाई भन्सार छल्न

मंगलबार, मंसिर १४ २०७८

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भएर झिटिगुन्टाका नाममा गहनाका आकारमा भित्र्याइएका कच्चा सुन बरामद गर्न शुरु भएको छ । सोमबार मात्रै विमानस्थल भन्सार कार्यालयले वैदेशिक रोजगारी र घुम्न गए फर्किएका नेपालीलाई भरिया बनाएर बाला र बेरुवा बनाएर नेपाल भित्र्याइएको २१ किलो गहाना आकारका सुन बरामद

मंगलबार, मंसिर १४ २०७८

काठमाडौं । काठमाडौंको महाँकालबाट प्रहरीले रक्तचन्दनको तेल सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका६ हिम्दी घर भएका ३० वर्षीय छिरिङ शेर्पा छन् । बा. ७ च ४११० नम्बरको कारमा सवार छिरिङको साथबाट ४ लिटर रक्तचन्दनको तेल बरामद गरिएको महानगरीय प्रहरी परिसर

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij