बिहीबार , माघ १३ २०७८
काठमाडौं । देशका विभिन्न ठाउँमा भएका सवारी दुर्घटनामा १२ जनाको मृत्यु भएको छ । रौतहट, बारा, इलाम, पाँचथर, पाल्पा, पर्सा, कञ्चनपुर, झापा र धादिङका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी १२ जनाको मृत्यु भएको छ भने काठमाडौंमा ग्यास बुलेटमा च्यापिएर एक जनाले ज्यान गुमाएका छन्