आइतबार, असार २२ गते २०८२ Jul 06 2025 Sunday
images
सुरक्षा/अपराध
आइतबार, मंसिर १२ २०७८

काठमाडौं । सरकारले व्यावसायी अजेयराज सुमार्गीको नेपाल स्याटेलाइट प्रालि (हेलो नेपाल) लाई दिएको अनुमतिपत्र खारेज गरेको छ । शुक्रबार बसेको नेपाल दूरसञ्चार प्राधिकरण सञ्चालक समितिको बैठकले बक्यौता रकम भुक्तानी नगरेको भन्दै हेलो नेपाललाई दिइएको अनुमतिपत्र खारेज गर्ने निर्णय गरेको हो । असार मसान्तसम्म तोकिएको बक्यौता रकम भुक्तानी

आइतबार, मंसिर १२ २०७८

जाजरकोट । आज बिहान भएको बस दुर्घटनामा ज्यान गुमाउने पाँचै जनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी मधुकुमार थापाका अनुसार दुर्घटनामा रुकुम पश्चिमको आठविसकोट नगरपालिका५ की २४ वर्षीया सन्ध्या मल्ल शाही, उनकी चार वर्षीया छोरी दिव्या शाही, जाजरकोटको नलगाड नगरपालिका१० का शेरबहादुर परियार,

मंगलबार, मंसिर ७ २०७८

सोलुखुम्बु । जिल्लाको सदरमुकाम सल्लेरीमा आफ्नै बाबुले छोराछोरीमाथि एसिड प्रहार गरि घाइते बनाएका छन् । सोलुदुधकुण्ड नगरपालिका–५ वसन्त बजारका करिब ५५ वर्षीय मोहन बराइलीले छोराछोरी माथि एसिड प्रहार गरि घाइते बनाएको सोलुखुम्बु प्रहरीले जनाएको छ । सोमबार राति करिब ८:४० बजेको समयमा मादक पदार्थ सेवन गरेका

सोमबार, मंसिर ६ २०७८

काठमाडौं । कैलालीको लम्कीचुहा नगरपालिका १ का २३ वर्षीय भूपेन्द्र बडुवालको हत्यामा संलग्न भएको आरोप लागेका एक युवक धरानबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा लम्कीचुहा १ का चिसापानीका १९ वर्षीय मदन शाही रहेका छन् । शाहीलाई इलाका प्रहरी कार्यालय इटहरीको टोलीले धरानबाट पक्राउ गरेको हो

आइतबार, मंसिर ५ २०७८

काठमाडौं । नेपाल प्रहरीका २२ जना प्रहरी उपरीक्षक (एसपी)हरूको सरुवा गरिएको छ । मङ्सिर ४ गते प्रहरी महानिरीक्षकको निर्णयअनुसार उनीहरूको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयको मानव स्रोत एवम् प्रशासन विभागले जनाएको छ । प्रहरी उपरीक्षक दिलीप घिमिरेद्वारा जारी विज्ञप्तिका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयबाट प्रहरी

शनिबार, मंसिर ४ २०७८

उदयपुर । उदयपुरमा प्रहरीहरु सवार ट्रक दुर्घटना हुँदा २४ जना प्रहरी घाइते भएका छन् । प्रहरीको बा १ ग २१६८ नम्बरको वान टन ट्रक उदयपुरगढी गाउँपालिका ७ अँधेरी जोगीटोलमा दुर्घटना हुँदा २४ जना प्रहरी घाइते भएका जिल्ला प्रहरी कार्यालय उदयपुरका डीएसपी वेदप्रसाद गौतमले जानकारी दिए । कटारीबाट

शनिबार, मंसिर ४ २०७८

रौतहट । रौतहटमा गाडीमा हावा भर्ने ट्यांकी विष्फोट हुँदा एक युवकको मृत्यु भएको छ । दुर्घटनामा अर्का एकजना घाइते भएका छन् । रौटहटका कटहरिया बजारमा अवस्थित गाडी ग्यारेजको हावा ट्यांकी विष्फोट हुँदा ग्यारेजधनी कटहरिया ५ का २० वर्षीय समसुल मियाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला

शनिबार, मंसिर ४ २०७८

रौतहट । रौतहटमा गाडीमा हावा भर्ने ट्यांकी विष्फोट हुँदा एक युवकको मृत्यु भएको छ । दुर्घटनामा अर्का एकजना घाइते भएका छन् ।रौटहटका कटहरिया बजारमा अवस्थित गाडी ग्यारेजको हावा ट्यांकी विष्फोट हुँदा ग्यारेजधनी कटहरिया ५ का २० वर्षीय समसुल मियाको मृत्यु भएको प्रहरीले जनाएको छ ।जिल्ला

शुक्रबार, मंसिर ३ २०७८

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले अवैध रूपमा ल्याएको सुन सहित दुई जनालाई पक्राउ गरेको छ । विमानस्थल प्रहरी टोलीले दाङ घर भएका सीताराम चौधरी र सिरहाका सरोज सहानीलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ । उनीहरू नेपाल एयरलाइन्सको जहाजबाट दुबई हुँदै काठमाडौं आएका थिए । लुकाएर

शुक्रबार, मंसिर ३ २०७८

काठमाडौं । नेपाल

मंगलबार, कात्तिक ३० २०७८

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी नायब निरीक्षक (असई) सहित तीन जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । अख्तियारले आज (मंगलबार) बाराको इलाका प्रहरी कार्यालय सिमरौनगढमा कार्यरत असई वीरेन्द्र महतोसहित तीन जनाविरुद्ध काठमाडौँस्थित विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो । असई महतोमाथि आफ्नो नागरिकता र

सोमबार, कात्तिक २९ २०७८

विराटनगर । मोरङको बूढीगंगा गाउँपालिका ६ कोयलपुरमा सामान्य विवादलाई लिएर युवाहरूबीच झगडा पर्दा आइतबार राति एकजनाको हत्या भएको छ । पुरानो झगडालाई लिएर दुई पक्षबीच झगडा हुँदा धनकुटा पाख्रीबास घर भई हाल इटहरी उपमहानगरपालिका(१३ खनारमा बस्ने २६ वर्षीय रिजन दाहालको हत्या भएको प्रहरीले जनाएको छ । प्रहरीका

सोमबार, कात्तिक २९ २०७८

ओखलढुङ्गा । ओखलढुङ्गामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । च्यानमबाट चम्पादेवी ककनी जाँदै गरेको जिप सोमबार बिहान दुर्घटना भएको हो । एकादशी मेला भर्न ककनी जाने तीर्थालु बोकेको प्रदेश नम्बर ३–०१०२२ च ९६९४ नम्बरको बोलेरो सुनकोशी गाउँपालिका–९ को सिकारीडाँडामा दुर्घटना भएको प्रहरीले जनाएको

आइतबार, कात्तिक २८ २०७८

काठमाडौं । काठमाडौं महानगरपालिका-११ थापाथलीबाट एयरगनसिहत एक युवक पक्राउ परेका छन्। कैलाली घर भएका २१ वर्षीय जितेन्द्र नाथलाई शनिबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ । थापाथलीमा कोठामा बस्दै आएका जितेन्द्रले अवैध हातहतियार लुकाई राखेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग कोटेश्वरको टोलीले कोठा तलासी गर्दा

आइतबार, कात्तिक २८ २०७८

दमक । झापाको मेचीनगर नगरपालिका–६ स्थित मेचीपुलबाट शनिबार लागुऔषध ब्राउन सुगरसहित एक युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–६ का २२ वर्षीय प्रदीप बस्नेत रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  शनिबार दिउँसो लागुऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले बस्नेतलाई दुई ग्राम ब्राउन

शनिबार, कात्तिक २७ २०७८

काठमाडौं । काठमाडौंको गैरीगाउँस्थित जुवाको खालबाट पाँच लाखसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय नवराज पौडेलको तरकारी लगाउने भाडाको जग्गामा टहरा बनाई बसेको स्थानमा पैसाको हारजित हुने गरी कौडा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए । कौडा

शुक्रबार, कात्तिक २६ २०७८

ताप्लेजुङ ।  पेस्तोल ताकेर ज्यान मार्ने उद्योग गरी फरार रहेका ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-४ साँवा बस्ने ३३ वर्षीय एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मिक्वाखोला गाउँपालिका-४ साँवाका ३३ वर्षीय कमल लिम्बू रहेका छन् । लिम्बूको साथबाट प्रहरीले म्यागेजिनसहितको पेस्तोल एक थान र गोली दुई

बिहीबार , कात्तिक २५ २०७८

काठमाडौं । नेपाल प्रहरीका ९५ जना प्रहरी नायब उपरीक्षक (डिएसपी)को सरूवा भएको छ । बिहीबार प्रहरी प्रधान कार्यालयले ९५ जना डिएसपीको सरूवा गरेको हो । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको निर्णय अनुसार मंसिर महिनाको तलब भत्ता समेत हाल सरूवा भएको दरबन्दीबाट खान पाउने गरी सरूवा गरिएको

बिहीबार , कात्तिक २५ २०७८

काठमाडौं । नेपाल प्रहरीका ९५ जना प्रहरी नायब उपरीक्षक (डिएसपी)को सरूवा भएको छ ।  बिहीबार प्रहरी प्रधान कार्यालयले ९५ जना डिएसपीको सरूवा गरेको हो । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको निर्णय अनुसार मंसिर महिनाको तलब भत्ता समेत हाल सरूवा भएको दरबन्दीबाट खान पाउने गरी सरूवा गरिएको

बुधबार, कात्तिक २४ २०७८

रुकुमपूर्व । बलात्कार आरोप लागेपछि रूकुम पूर्वका एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सिस्ने गाउँपालिका वडा नम्बर ८ का २४ वर्षीय सञ्जय नाथविरूद्ध बलात्कार मुद्दामा किटानी जाहेरी परेको थियो । जिल्ला प्रहरी कार्यालय रूकुम पूर्वका प्रहरी नायब उपरीक्षक गणेशबहादुर श्रेष्ठका अनुसार १६ वर्षीया किशोरीलाई जंगलमा बलात्कार

बुधबार, कात्तिक २४ २०७८

टीकापुर । एक समूहले चक्कु प्रहार गरी कैलालीमा एक युवकको हत्या गरेको छ । लम्की चुहा नगरपालिका वडा नं. १ का २२ वर्षीय भूपेन्द्र बडुवालको मंगलबार राति चक्कु प्रहारबाट ज्यान गएको हो ।  टीकापुरस्थित कृषि हाट बजार नजिकै बडुवाललाई तीन÷चार जनाको समूहले लखेट्दै चक्कु प्रहार गरेको

बुधबार, कात्तिक २४ २०७८

बैतडी । सुदूरपश्चिम प्रदेशमा दसैँ तिहारको एक महीनाको अवधिमा दुर्घटनामा परी १८ जनाको मृत्यु भएको छ । गत असोज २१ गतेदेखि कात्तिक २१ गतेसम्म प्रदेशभर ८१ वटा सवारीसाधन दुर्घटनामा परेका थिए । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक वामदेव गौतमका अनुसार सो अवधिमा

बुधबार, कात्तिक २४ २०७८

हेटौँडा । मकवानपुरको हेटौँडामा गएराति ट्रक र बस आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य १६ जना घाइते भएका छन् । जनकपुरबाट काठमाडौँतर्फ आइरहेको ना ७ ख ८७६ नम्बरको रात्रि बसलाई विपरीत दिशाबाट आइरहेको प्रदेश२०३०१ ख ५०३५ नम्बरको ट्रकले गए राति हेटौँडास्थित नवलपुरमा ठक्कर

मंगलबार, कात्तिक २३ २०७८

कर्णाली । लेकबेँसी नगरपालिका–१ सुर्खेत ढापखर्ककी सात वर्षीया बालिकाको घाँटी रेटेर हत्या गरिएको अवस्थामा प्रहरीले शव फेला पारेको छ । लेकबेँसी इलाका प्रहरी कार्यालयले ढापखर्क निवासी गगनबहादुर सुनारकी सात वर्षीया छोरी मनिषा सुनारलाई घरबाट ५०० मिटर दूरी उत्तरपूर्वमा रहेको सोही वडाको देवीलाल सुनारको खरबारीमा घाँटी रेटिएको

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij