आइतबार, असार ८ गते २०८२ Jun 22 2025 Sunday
images
विविध
शनिबार, कात्तिक ६ २०७८

काठमाडौँ । ३ वर्ष अघि तत्कालीन केपी शर्मा ओली नेतृत्व सरकारले गरेको कर्मचारी समायोजन सर्वोच्चबाट धमाधम उल्टिन थालेको छ । ओली सरकारले गरेको समायोजनमा आफूलाई अन्याय परेको भन्दै अदालतमा मुद्दा दायर गरिएका कर्मचारीको हकमा समायोजनको निर्णय तत्काल कार्यान्वयन नगर्न (नगराउन सर्वोच्चले धमाधम आदेश दिन थालेको

शनिबार, कात्तिक ६ २०७८

काठमाडौं । नेकपा (एमाले)को दशौं राष्ट्रिय महाधिवेशनअन्तर्गत आज मुलुकभर वडा अधिवेशन हुँदैछन् । वडा अधिवेशनलाई अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने र इन्टरनेट पहुँच भएका वडाका कार्यक्रममा त्यसलाई डिस्प्ले गरिने भएको छ । एमाले केन्द्रीय कार्यालयले त्यसका लागि तयारी पूरा गरिसकेकामा हालैको बाढी पहिरोबाट प्रभावित

शनिबार, कात्तिक ६ २०७८

काठमाडौं । देशका धेरैजसो स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना र सबै प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ । उक्त प्रदेशका नदीहरुमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू(क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलरपानीको राम्रो निकास

शुक्रबार, कात्तिक ५ २०७८

काठमाडौं । अविरल वर्षाको कारण कात्तिक १ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी शुक्रबार दिउँसोसम्म १ सय ११ जनाको मृत्यु भएको छ । बाढी पहिरोमा परी १ नम्बर प्रदेशमा ६५ जना, बागमती प्रदेशमा १ जना, गण्डकी प्रदेशमा २ जना, लुम्बिनी प्रदेशमा ४

शुक्रबार, कात्तिक ५ २०७८

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ७०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ९ हजार ३७ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ७०८ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार ७ हजार २५३

शुक्रबार, कात्तिक ५ २०७८

काठमाडौँ । अमेरिकी फार्मास्युटिकल कम्पनी फाइजरले उत्पादन गरेको कोरोना भाइरस विरुद्धको १ लाख डोज खोप सोमबार नेपाल आइपुग्ने भएको छ । कोभ्याक्स सुविधा मार्फत उक्त खोप नेपाल भित्रिन लागेको हो । यो खोप १२ वर्षमाथिका दीर्घ रोगीलाई लगाइने परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखा

शुक्रबार, कात्तिक ५ २०७८

काठमाडौं । गत असोज २५ गते संसद सचिवालयलाई विश्वासको मत लिने जनाउ दिएका प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्यले शुक्रबार संसद्मा विश्वासको मतको प्रस्ताव टेबल गरेका छन् । दल विभाजन भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान भए पनि मुख्यमन्त्री आचार्यले ४३ औँ दिनमा विश्वासको

शुक्रबार, कात्तिक ५ २०७८

काठमाडौं । पूर्व न्यायाधीश फोरमले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको आचरण र व्यवहारमा गम्भीर शंका उत्पन्न भएको बताएको छ ।  शुक्रबार विज्ञप्ति जारी गर्दै पूर्व न्यायाधीश फोरम, नेपालले भनेको छ, मन्त्रिमण्डल विस्तारमा प्रधानन्यायाधीशको पनि कोटा भन्ने शीर्षक राखी प्रिन्ट मिडिया र अनलाइनमा समाचार सम्प्रेषण हुनु र त्यसको

शुक्रबार, कात्तिक ५ २०७८

सुर्खेत । कर्णाली प्रदेश सरकारले बाढी पहिरोमा परी घाइते भएकाहरुलाई निःशुल्क उपचार गरिदिने भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो । कर्णालीमा गत आइतबारदेखिको निरन्तर वर्षाका कारण ८ जनाको ज्यान गएको छ भने केही घाइते समेत भएका छन् ।

शुक्रबार, कात्तिक ५ २०७८

काठमडौं । लगातारको बाढीले जलमग्न भएको विराटनगर विमानस्थल शनिबारदेखि सञ्चालनको तयारी गरिएको छ ।  विमानस्थलमा जमेको पानीअझै बाहिरी नसकेका कारण विमानस्थल ४ दिनदेखि अवरुद्ध भएको हो । बुधबारदेखि डुबान भएको रहेको विमानस्थल शुक्रबार सरसफाइ सकेर शनिबार बिहानसम्म सञ्चालनमा ल्याउने तयारी रहेको विराटनगर विमानस्थल प्रमुख उत्सव खरेलले बताए

शुक्रबार, कात्तिक ५ २०७८

काठमडौं । नेपाल प्रहरी अस्पतालमा अनियमितता गरेको भन्दै अस्पताल प्रमुख एआईजी डा.आशा सिंहमाथि छानबिन सुरु भएको छ ।  गृह मन्त्रालयको निर्देशनपछि प्रहरी प्रधान कार्यालयले मानव श्रोत एवं प्रशासन विभाग प्रमुख एआईजी विश्वराज पोख्रेलको नेतृत्वमा छानबिन समिति गठन गरेको हो ।  अस्पतालमा निःशुल्क आएका स्वास्थ्य सामग्री र औषधिको

शुक्रबार, कात्तिक ५ २०७८

काठमाडौं । पूर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता मोहम्मद आफताव आलमको मुद्दामाथि शुक्रबार पनि सर्वोच्च अदालतमा सुनुवाइ भएन । सर्वोच्च अदालतमा उक्त मुद्दामाथि सुनुवाइका लागि शुक्रबार पेसी तोकिए पनि महान्यायाधिवक्ताको कार्यालयले माग गरेबमोजिम सुनुवाइ स्थगित भएको छ । विस्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योगसमेत

शुक्रबार, कात्तिक ५ २०७८

काठमडौं । पूर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता मोहम्मद आफताव आलमको मुद्दामाथि सुनुवाईका लागि सर्वोच्च अदालतमा शुक्रबार पेसी तोकिएको छ । विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मार्ने उद्योगसमेत गरेको सम्बन्धी मुद्दाका सम्बन्धमा हिरासतमा रहेका आलमले जमानतमा रिहाइका लागि माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए

शुक्रबार, कात्तिक ५ २०७८

काठमाडौं । बेमौसमी वर्षापछिको बाढीपहिरोमा परी देशभर मृत्यु हुनेको संख्या एक सय चार पुगेको छ । गृह मन्त्रालयको बिहीबार बेलुकासम्मको तथ्यांकअनुसार ४१ जना घाइते छन भने ४३ जना बेपत्ता भएका छन् । बाढी पहिरोले सबैभन्दा बढी मानवीय क्षति प्रदेश १ मा भएको छ । पाँचथरमा २८,

बिहीबार , कात्तिक ४ २०७८

काठमाडौं । गत २४ घण्टाभित्र नेपालमा थप ५४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।  देशभरका प्रयोगशालाहरुमा गरिएको परीक्षणबाट ती संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार कूल आठ हजार ५४९ जनाको नमूना परीक्षण गर्दा ५४५ जनामा कोरोना पोजिटिभ देखिएको

बिहीबार , कात्तिक ४ २०७८

काठमाडौं । बागमती प्रदेशमा नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादीबीच आगामी कार्यकालमा आधा–आधा समय सरकारको नेतृत्व गर्ने सहमति जुटेको छ । एमाले नेतृ तथा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत नपाउने निश्चित भएपछि गठबन्धनबीच यस्तो सहमति भएको हो ।मुख्यमन्त्री शाक्यले आज प्रदेशसभामा विश्वासको मत लिन राखेको

बिहीबार , कात्तिक ४ २०७८

काठमाडौं । चीनले जुलाई र अगस्ट गरी दुई पटक नयाँ हाइपरसोनिक हतियार परीक्षण गरेको फाइनेन्सियल टाइम्सले खुलासा गरेको छ । यो खुलासासँगै चीनको भूराजनीतिक प्रतिद्धन्द्धी अमेरिका चिन्तित बनेको छ । क्षेप्यास्त्र परीक्षणले अमेरिकी सेना र गुप्तचर अधिकारी स्तब्ध बनेको पत्रिकाले टिप्पणी गरेको छ । पत्रिकाअनुसार चीनले

बिहीबार , कात्तिक ४ २०७८

काठमाडौं । सेयरबजार आज दोहोरो अंकले बढेको छ । बजार परिसूचक नेप्से ६०.५६ अंकले र सेन्सिटिभ सूचक १२।०९ अंकले बढेको हो ।  सूचक बढे पनि आज कारोबार रकम साढे २ अर्ब मात्रै छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार २ सय १७ कम्पनी कारोबारमा सामेल भएकामा

बिहीबार , कात्तिक ४ २०७८

काठमाडौं । कृषि सामग्री कम्पनी लिमिटेडले चीनबाट मगाएको रासायनिक मल नेपाल आउन सुरु गरेको छ । तातोपानी नाका हुँदै आजसम्म तीन सय ४० मेट्रिक टन युरिया मल भन्सार प्रक्रिया पूरा गरी राजधानी भित्रिएको तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत गणेशप्रसाद पौडेलले जानकारी दिए । हिउँदेबालीका लागि कम्पनीले सिल्क

बिहीबार , कात्तिक ४ २०७८

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अविरल वर्षाका कारण धानबालीमा क्षति ब्यहोरेका किसानलाई राहत र क्षतिपूर्ति दिन आग्रह गरेकी छन् । बिहीबार विज्ञप्ति जारी गर्दै राष्ट्रपति कार्यालयले नष्ट भएको धानबाली र विभिन्न भौतिक पूर्वाधारको राहत, क्षतिपूर्ति र पुनर्निर्माणमा समन्वय गर्न आग्रह गरेकी हुन् । प्रकोपबाट कृषिक्षेत्र खासगरी

बिहीबार , कात्तिक ४ २०७८

  आज (बिहीबार) नेपालमा अमेरिकी डलर र यूरोसहित अधिकांश विदेशी मुद्राको विनिमयदर घटेको छ । नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार आज धेरै विदेशी मुद्रासँग नेपाली रुपैयाँ बलियो भएको हो ।  बुधबार खरिददर १२० रुपैयाँ २५ पैसा र बिक्रीदर १२० रुपैयाँ ८५ पैसा रहेको एक अमेरिकी डलरको

बिहीबार , कात्तिक ४ २०७८

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार साँझ २४ घण्टाभित्र ब्याजदर घटाउन निर्देशन दिएपछि बैंकहरुले ब्याजदर घटाएका छन् । कात्तिक १ गते नयाँ ब्याजदर तोक्दै निक्षेपको ब्याज ११.६७ प्रतिशत पुर्याएको हिमालयनसहित सबैजसो बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । राष्ट्र बैंकको निर्देशनअघि सबैभन्दा उच्च ब्याजदर रहेको हिमालयनले निक्षेपको

बिहीबार , कात्तिक ४ २०७८

काठमाडौं । नेकपा माओवादी केन्द्रले ३४ विभाग र प्रतिष्ठानको नेतृत्व टुंगो लगाएको छ । माओवादीको स्थायी कमिटीको बिहीबार बसेको बैठकले पार्टीको ३३ वटा केन्द्रीय विभाग गठन गरेको हो । बैठकले लेखा समिति अध्यक्षमा पेशल खतिवडा, निर्वाचन आयोग अध्यक्ष विष्णुपुकार श्रेष्ठ, ज्येष्ठ नागरिक मञ्चमा नन्दकुमार प्रसाईलाई अध्यक्ष

बिहीबार , कात्तिक ४ २०७८

काठमाडौं । मुगु र मुस्ताङ ‘कोभिड फ्री’ जिल्ला बनेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कात्तिक ३ गतेको तथ्यांकमा यी दुई जिल्लामा कोभिड–१९ सक्रिय संक्रमितको संख्या शून्य देखिएको हो । यता, काठमाडौं उपत्यकाका तीनसहित कास्की भने संक्रमणको जोखिमका हिसाबले ‘रेड जोन’मा छन् । यी जिल्लामा सक्रिय संक्रमितको

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij