आइतबार, असार ८ गते २०८२ Jun 22 2025 Sunday
images
विविध
आइतबार, कात्तिक ७ २०७८

काठमाडौं । मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिन प्रयोजनका लागि आइतवार डाकिएको प्रदेशसभा १ को बैठक रोक्न सत्तारुढ नेकपा एमालेले पनि सभामुखलाई पत्र पठाएको छ ।मुख्यमन्त्री आचार्यले पेश गरेको विश्वासको मत लिने प्रस्तावमाथि छलफल र मत विभाजन कार्यसूची तय भइसकेको अवस्थामा एमाले संसदीय दलले पनि

आइतबार, कात्तिक ७ २०७८

काठमाडौं । नेपाल बार एशोसियसनका पदाधिकारीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग तीन घण्टा लामो छलफल गरेका छन् ।  बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहितको टोलीले आइतबार बिहान ११ बजेदेखि तीन घण्टासम्म छलफल गरेर सर्वोच्चबाट बाहिरिएको हो ।  छलफलमा दुई पक्षबीच भएका कुराबारे विस्तृत विवरण आइसकेको छैन । तर उनीहरुले न्यायाधीश हरिकृष्ण

आइतबार, कात्तिक ७ २०७८

काठमाडौं । नेपाल वायुसेवा निगमले आजदेखि सुदूरपश्चिमका पहाडी जिल्लामा हवाइ सेवा सुरु गरेको छ ।   वर्षाका कारण सुदूरपश्चिमका पहाडी जिल्लामा सडक अवरुद्ध भएकाले यात्रुको सुविधालाई मध्यनजर गर्दै हवाइ सेवा सुरु गरिएकोे हो ।  धनगढीलाई आधार बनाएर पहाडी जिल्ला बझाङ र डोटीमा हवाइसेवा सञ्चालन गर्न आजदेखि परीक्षण

आइतबार, कात्तिक ७ २०७८

काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टी संरचना आफ्नो पक्षमा पार्ने फोहोरी खेलमा नेतृत्व तह लाग्दा पार्टीमाथि वैधानिकताको प्रश्न उठ्न थालेको बताएका छन् । जनकपुरमा आइतवार नेपाल प्रेस युनियनले गरेको पत्रकार भेटघाटमा बोल्दै नेता सिंहले १३ औं महाधिवेशनबाट चुनिएका सभापति शेरबहादुर देउवासहितका पदाधिकारीको अयोग्यताका कारण

आइतबार, कात्तिक ७ २०७८

आइसिसी टी २० विश्वकप २०२१ अन्तर्गत सुपर १२ समूह बी को खेलमा आइतबार चिर प्रतिद्वन्द्वी भारत र पाकिस्तान भिड्दैछन् । खेल दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा आइतवार राति पौने ८ बजे सुरु हुनेछ । भारत र पाकिस्तानबीचको खेललाई प्रतिष्ठाको लडाइँको रुपमा पनि लिने गरिन्छ । राजनीतिक रुपमा पनि

आइतबार, कात्तिक ७ २०७८

काठमाडौं । नेकपा (एमाले)को शनिबार ६ हजारभन्दा बढी वडामा अधिवेशन भयो । अधिवेशनमा फरक दलका नेताहरूलाई समेत कमिटीमा राखिएको पाइएको छ । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर–४ मा नेकपा (माओवादी केन्द्र)का कार्यकर्ता रुद्रप्रसाद सापकोटा एमालेको वडा अध्यक्ष चयन भएका छन् । उनले शनिबार नै एक वक्तव्य

आइतबार, कात्तिक ७ २०७८

काठमाडौं । स्वास्थ्य सेवा विभागको महानिर्देशकको जिम्मेवारी पुनः डा.दीपेन्द्ररमण सिंहलाई दिइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि पदभार ग्रहण गर्ने गरी डा. सिंहलाई विभागको महानिर्देशकको जिम्मेवारी दिएको हो । यसअघि, विभागको निमित्त महानिर्देशक रहेका डा.आरपी बिच्छाको उमेर हदका कारण आज नै सेवा अवधि पूरा हुँदै

आइतबार, कात्तिक ७ २०७८

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र नेपाल बार एसोसिएसनका पदाधिकारीबीच सर्वोच्च अदालतमा छलफल सुरु भएको छ । प्रधानन्यायाधीशका बारेमा बाहिर प्रश्न उठाउँदै विरोध सुरु भए पनि यस विषयमा नेपाल बार एसोसिएसनले भने कुनै धारणा सार्वजनिक गरेको छैन । प्रधानन्यायाधीश जबरामाथि कार्यपालिकामा भाग खोजेको तथा न्यायापालिकाको शाख जोगाउन

आइतबार, कात्तिक ७ २०७८

विराटनगर । प्रदेश नम्बर–१ प्रदेशसभामा नेपाली काँग्रेस संसदीय दलका नेता राजीव कोइरालाले यहाँ सरकारको नेतृत्व प्याकेजमा सहमति हुनुपर्ने बताएका छन् । सरकारको नेतृत्व गर्न नेपाली काँग्रेस तयार रहेको कोइरालाले बताए । आज प्रदेश सभा सचिवालयमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले भने, वाग्मतीमा एउटा र प्रदेश–१ मा अर्को

आइतबार, कात्तिक ७ २०७८

काठमाडौं । मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने दिन आइतबारको प्रदेशसभा बैठक रोक्न नेपाली काँग्रेसले माग गरेको छ ।  पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा प्रदेश १ भ्रमणमा आएकोले प्रदेश सभा स्थगित गर्न काँग्रेसले संसद् सचिवालयमा निवेदन हालेको छ । देउवालाई प्रमुख कारण देखाए पनि अन्तर्यमा भने

आइतबार, कात्तिक ७ २०७८

काठमाडौं । आफ्नो दसौं महाधिवेशनअन्तर्गत नेकपा (एमाले)ले शनिबार देशभर एकसाथ वडा अधिवेशन सम्पन्न गरेको छ ।  एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले देशभरबाट आज (आइतबार) बिहानसम्म प्राप्त रिपोर्टअनुसार ६ हजारवटा भन्दा बढी अधिवेशन सम्पन्न भएको जानकारी दिए ।  तर ठ्याक्कै संख्या भने आज दिनभरमा निश्चित गरिने उनले

आइतबार, कात्तिक ७ २०७८

काठमाडौं । नेपाल बार एसानेसियसनका पदाधिकारीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई आज (आइतबार) भेटेर अल्टिमेटम दिने भएका छन् । न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले बुझाएको प्रतिवेदन कार्यन्वयनका लागि १५ दिने अल्टिमेटिम दिने अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिए । यस्तै बारले पेसी तोक्ने प्रणालली स्वचालित बनाउन पनि माग गर्ने

आइतबार, कात्तिक ७ २०७८

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परेर मृत्यु हुनेको संख्या ११७ पुगेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार देशभर ३४ जना बेपत्ता छन् । प्राकृतिक प्रकोपका कारण घाइते भएका ३९ जनाको उपचार भइरहेको छ ।बाढी र पहिरोका कारण प्रदेश–१ मा ६९ जनाको मृत्यु

आइतबार, कात्तिक ७ २०७८

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आज विश्वासको मत लिँदैछन् । शुक्रबार प्रदेशसभामा पेश भएको विश्वासको मतसम्बन्धी प्रस्तावमा आज मत विभाजन हुने भएको हो । आइतबार दिउँसो साढे १२ बजे बस्ने प्रदेशसभा बैठकमा मत विभाजनको प्रकृया अगाडि बढ्ने प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए

शनिबार, कात्तिक ६ २०७८

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले १० बुँदे सहमति कार्यान्वयन हुने आशमा एमालेमा बसेकाहरुको बिजोग भएको बताएका छन् ।  सिन्धुपाल्चोक(काठमाडौं सम्पर्क मञ्चले शनिबार चाबहिलमा गरेको कार्यक्रमलाई सम्बोधनका क्रममा अध्यक्ष नेपालले एमालेमा बस्नेहरु केपी शर्मा ओलीको आदेशपालक हुनुपर्ने पनि बताएका छन् ।  ‘एमालेमा ओलीको आदेश

शनिबार, कात्तिक ६ २०७८

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असार २७ मा भएको दश बुँदे कार्यान्वयन कार्यदलबाट भीम रावलले राजीनामा दिएको विषय ठूलो नभएको बताएका छन् । देशभरका वडा अधिवेशनलाई शनिबार भर्चुअल माध्यमबाट सम्बोधन गरेर केन्द्रीय कार्यालय थापाथली हाइटबाट बाहिरिँदै उनले यस्तो बताएका हुन् । उपाध्यक्ष रावलको राजीनाबारे

शनिबार, कात्तिक ६ २०७८

काठमाडौं । गत २४ घण्टाभित्र नेपालमा थप ५१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालाहरुमा गरिएको परीक्षणबाट ती संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार कूल छ हजार ९३१ जनाको नमूना परीक्षण गर्दा ५१३ जनामा कोरोना पोजिटिभ देखिएको

शनिबार, कात्तिक ६ २०७८

सुर्खेत । सुर्खेतमा बेवारिसे बम विस्फोट हुँदा दुई जना घाइते भएका छन् । शनिबार बिहान वीरेन्द्रनगर नगरपालिका७ स्थित कटुकुवा सामुदायिक वनमा घाँस काट्न गएको समयमा बेवारिसे बम विस्फोट हुँदा दुई जना घाइते भएका हुन् । घाइते हुनेहरूमा दैलेखको गुराँस गाउँपालिका६ जहरेका २१ वर्षीया लीला नेपाली र उनका

शनिबार, कात्तिक ६ २०७८

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले देशभरका ६ हजार भन्दा धेरै वडामा शनिबार एक साथ वडा अधिवेशन सुरु गरेको छ । थापाथली हाइटस्थित केन्द्रीय कार्यालयको एक्सन रुममा शनिबार आयोजित एक कार्यक्रमबीच पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल रुपमा सबै वडाको अधिवेशन उद्घाटन गरेका छन् । मंसिर

शनिबार, कात्तिक ६ २०७८

काटमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले ७३ जिल्ला कमिटी गठन गरेको छ । पार्टीका प्रचार विभाग प्रमुख तथा उपमहासचिव जगन्नाथ खतिवडाले आज जारी गरेको विज्ञप्तिमा चारवटा गैरभौगोलिक जिल्ला कमिटीसमेत गठन गरिएको छ । पछिल्लो समय वर्षा, बाढी, पहिरोका कारण कमिटी गठन कार्य स्थगित गरिएको

शनिबार, कात्तिक ६ २०७८

काठमाडौँ । ३ वर्ष अघि तत्कालीन केपी शर्मा ओली नेतृत्व सरकारले गरेको कर्मचारी समायोजन सर्वोच्चबाट धमाधम उल्टिन थालेको छ । ओली सरकारले गरेको समायोजनमा आफूलाई अन्याय परेको भन्दै अदालतमा मुद्दा दायर गरिएका कर्मचारीको हकमा समायोजनको निर्णय तत्काल कार्यान्वयन नगर्न (नगराउन सर्वोच्चले धमाधम आदेश दिन थालेको

शनिबार, कात्तिक ६ २०७८

काठमाडौँ । ३ वर्ष अघि तत्कालीन केपी शर्मा ओली नेतृत्व सरकारले गरेको कर्मचारी समायोजन सर्वोच्चबाट धमाधम उल्टिन थालेको छ । ओली सरकारले गरेको समायोजनमा आफूलाई अन्याय परेको भन्दै अदालतमा मुद्दा दायर गरिएका कर्मचारीको हकमा समायोजनको निर्णय तत्काल कार्यान्वयन नगर्न (नगराउन सर्वोच्चले धमाधम आदेश दिन थालेको

शनिबार, कात्तिक ६ २०७८

काठमाडौँ । ३ वर्ष अघि तत्कालीन केपी शर्मा ओली नेतृत्व सरकारले गरेको कर्मचारी समायोजन सर्वोच्चबाट धमाधम उल्टिन थालेको छ । ओली सरकारले गरेको समायोजनमा आफूलाई अन्याय परेको भन्दै अदालतमा मुद्दा दायर गरिएका कर्मचारीको हकमा समायोजनको निर्णय तत्काल कार्यान्वयन नगर्न (नगराउन सर्वोच्चले धमाधम आदेश दिन थालेको

शनिबार, कात्तिक ६ २०७८

काठमाडौँ । ३ वर्ष अघि तत्कालीन केपी शर्मा ओली नेतृत्व सरकारले गरेको कर्मचारी समायोजन सर्वोच्चबाट धमाधम उल्टिन थालेको छ । ओली सरकारले गरेको समायोजनमा आफूलाई अन्याय परेको भन्दै अदालतमा मुद्दा दायर गरिएका कर्मचारीको हकमा समायोजनको निर्णय तत्काल कार्यान्वयन नगर्न (नगराउन सर्वोच्चले धमाधम आदेश दिन थालेको

शनिबार, कात्तिक ६ २०७८

काठमाडौँ । ३ वर्ष अघि तत्कालीन केपी शर्मा ओली नेतृत्व सरकारले गरेको कर्मचारी समायोजन सर्वोच्चबाट धमाधम उल्टिन थालेको छ । ओली सरकारले गरेको समायोजनमा आफूलाई अन्याय परेको भन्दै अदालतमा मुद्दा दायर गरिएका कर्मचारीको हकमा समायोजनको निर्णय तत्काल कार्यान्वयन नगर्न (नगराउन सर्वोच्चले धमाधम आदेश दिन थालेको

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij