बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
राजनीति
शनिबार, चैत ९ २०८१

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले अहिले देशमा शान्ति चाहिएको बताएका छन् । गोरखा दरबारस्थित गोरखकाली मन्दिरमा पूजा अर्चनापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले कसैले कसैको पनि कुभलो चिताउन नहुने बताए ।उनले भने, ‘अहिले देशमा शान्ति चाहिएको छ । कसैले कसैको पनि कुभलो नचिताओस् । भलो चिताओस्

शनिबार, चैत ९ २०८१

काठमाडौँ । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारको अनावश्यक र मनोमानी कर आतंकले मुलुकको अर्थतन्त्र धराशायी बन्दै गइरहेको दाबी गरेका छन् ।  शनिबार आजपा निकटको आम सम्पर्क मञ्चको राजधानीमा सम्पन्न केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले सरकारको अनावश्यक एवं मनोमानी

शनिबार, चैत ९ २०८१

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समिति बैठक आज पनि जारी रहने भएको छ। प्रथम महाधिवेशन सम्पन्न भए पछि हिजोबाट सुरू भएको पहिलो केन्द्रीय समिति बैठक आज पनि जारी रहने भएको हो । मध्य बानेश्वरस्थित सनराइज क्याफेमा बसेको बैठकमा संरक्षक रेशमलाल चौधरी, अध्यक्ष रञ्जिता श्रेष्ठलगायत समसमायिक

शुक्रबार, चैत ८ २०८१

काठमाडौँ । राप्रपा नेपालका प्रवक्ता बसन्तमान सिंह अधिकारिको संयुक्त अधिराज्य अमेरिकामा उपचारका क्रममा निधन भएको छ । जन्डिस देखिएपछि अस्पताल भर्ना भएका अधिकारीको लिभरमा समस्या आएपछि उपचारकै क्रममा निधन भएको हो ।  प्रखर राष्ट्रबादी ब्यक्तित्व अधिकारीको निधनले सिङ्गो पार्टी र राष्ट्रबादी आन्दोलनलाई अपुरणिय क्षती पुगेको राप्रपा

शुक्रबार, चैत ८ २०८१

काठमाडौँ । परराष्ट्र मन्त्री आरजु देउवा राणा भारत भ्रमण सकेर स्वदेश फर्किएकी छन् । उनी नियमित स्वास्थ्य जाँच, तीर्थस्थल भ्रमण तथा रायसिना डायलगमा भाग लिन फागुन २६ गते त्यसतर्फ गएर शुक्रवार स्वदेश फर्किएकी हुन् । भारत भ्रमणका क्रममा राणाले भारतीय समकक्षी डा।एस जयशंकर, माल्दोभाका उपप्रधानमन्त्री, जर्जिया,

शुक्रबार, चैत ८ २०८१

 काठमाडौं । स्थगित रत्नराज्य क्याम्पसमा स्ववियु निर्वाचन आगामी चैत १६ गते हुने भएको छ। नियमित प्रकिया अनुसार स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) को चुनाव गत चैत ५ मा गर्नुपर्ने चुनाव अन्तिम अवस्थामा विद्यार्थीले ताला लगाएपछि स्थगित भएको थियो । आज बसेको बिधार्थी संगठनसहितको सर्वपक्षीय बैठकले चैत १६ गते

शुक्रबार, चैत ८ २०८१

 काठमाडौँ । नेकपा माओवादी केन्द्रको जाजरकोट जिल्लाका सात वटै पालिकाको अधिवेशन तथा खबरदारी सभा भव्य रूपमा सम्पन्न भएको छ । जाजरकोटका सात स्थानीय तहको अधिवेशन गत पुस १६ गते सुरु भई चैत ७ गते सम्पन्न भएका थिए । जाजरकोटका तीन नगरपालिका सहित चार गाउँपालिका गरी सात

शुक्रबार, चैत ८ २०८१

काठमाडौं । मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालयका आठ जना जुम्ल्याहा विद्यार्थीले एसइई परीक्षा दिइरहेका छन् । यो विद्यालयबाट कोशी प्रदेशमै सबैभन्दा बढी विद्यार्थीले एसइई परीक्षा दिइरहेका र जसमध्ये आठजना जुम्ल्याहा विद्यार्थीले एकैपटक परीक्षा दिइरहेका सहायक प्रधानाध्यापक राजेन्द्र गिरीले जानकारी दिए । विद्यालयबाट चारवटा परीक्षा

शुक्रबार, चैत ८ २०८१

काठमाडौं सिराहा जिल्लाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाललाई गृह मन्त्रालय तानिएको छ। सिराहाको प्रमुख जिल्ला अधिकारीमा कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याललाई पठाइएको गृह मन्त्रालयले जनाएको छ । महायज्ञ गर्न दलित परिवारलाई हटाएको भन्नेबारे विषयमा सत्यतथ्य र स्वतन्त्र छानबिन गर्न गृहमन्त्री रमेश लेखकले प्रहरीलाई निर्देशन दिइसकेका

शुक्रबार, चैत ८ २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसँग सम्बन्धित मुद्दामा काठमाडौं जिल्ला अदालतले दिएको आदेशविरुद्ध आज पुनरावेदनमा जाने भएका छन् । उनी आज बिहान पाटन उच्च आदालतमा गएर पुनरावेदन दिने स्रोतले बतायो ।स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसँग सम्बन्धित मुद्दामा माघ ३ गते

शुक्रबार, चैत ८ २०८१

 काठमाडौं ।  समन्यायिक समाज नेपालले महायज्ञ गर्ने भन्दै सिरहाको औरही गाउँपालिका–५ का दीपक मरिक (डोम) को घर भत्काइएकाप्रति ध्यानाकर्षण गराउँदै दोषीलाई कारबाही गर्न माग गरेको छ । समाजका अध्यक्ष भक्त विश्वकर्माले विज्ञप्ति जारी गरी महायज्ञ गर्ने भन्दै स्थानीय दलित समुदायका मरिकको घर भत्काइएको घटनाप्रति दुःख

शुक्रबार, चैत ८ २०८१

काठमाडौं । पद्मकन्या क्याम्पस स्ववियु अध्यक्ष पदमा निर्वाचित भुपेश्वरी ऐर । काठमाडौं – पद्मकन्या क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा चेलीले क्रान्ति गरेका छन्। प्रमुख दलका भातृ संगठन नेविसंघ र अनेरास्ववियुलाई पाखा लगाउँदै सबै सिट स्वतन्त्र उम्मेदवारले जितेका हुन्। निर्वाचन अधिकृत सहप्रा। डा। शैलेन्दुप्रकाश नेपालका अनुसार क्याम्पसको अध्यक्ष

बिहीबार , चैत ७ २०८१

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा कुनै दलसँग गठबन्धन नगरी चुनावी मैदानमा उत्रिए पनि आफ्नो पार्टी अग्रस्थानमा पुग्नसक्ने आधार बन्दै गएको बताएको छ । जनतासँग माओवादी, तराईमधेस जागरण अभियानअन्तर्गत बारामा आयोजित मधेस जागरणसभामा देशको पछिल्लो राजनीतिक घटनाक्रमले माओवादीलाई धेरै

बिहीबार , चैत ७ २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्यानीय तहको उपनिर्वाचन र स्ववियु चुनावको परिणामले माओवादी सकियो भन्नेहरुलाई जवाफ दिएको बताएका छन्। तराई मधेश जागरण अभियानको क्रममा बारा आयोजित सभालाई सम्बोधन गर्दै स्ववियु चुनावको परिणामले माओवादी कसैको बैशाखी नटेकी उभिनसक्छ भन्ने सन्देश दिएको बताए। उनको भनाइ:स्ववियु

बिहीबार , चैत ७ २०८१

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को जागरण अभियान आजदेखि पुनः सुरू हुँदैछ। फागुन १२ देखि सुरू भएको हुलाकी राजमार्ग केन्द्रित तराई(मधेस जागरण अभियान फागुन २४ गते स्थगित भएको थियो। बिहीबारदेखि पुनः सुरू हुन लागेको माओवादी केन्द्रका प्रवक्तासमेत रहेका उपाध्यक्ष अग्नि सापकोटाले बताएका छन्। त्यसका लागि माओवादी केन्द्रका अध्यक्ष

बिहीबार , चैत ७ २०८१

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले स्वावियु निर्वाचनमा अखिल क्रान्तिकारीको पक्षमा उत्साहप्रद लहर देखिएको बताएका छन् । बिहीबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत स्ववियुमा विजयी सबै विद्यार्थीलाई बधाई तथा शुभकामना व्यक्त गर्दै प्रचण्डले यस्तो बताएका हुन् । उनले देशभर प्राप्त नतिजाले भ्रष्टाचार र बेथितिका बिरुद्धको पार्टीको अभियानमा

बुधबार, चैत ६ २०८१

 काठमाडौं । म्याग्दीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी थप चार जना घाइते भएका छन् । मालिका गाउँपालिका–४,महभिर सुङ्रेपानीमा बुधवार बिहान ग १ ज ५६१२ नम्बर बोलेरो जिप दुर्घटना हुँदा सोही वडाको च्युरीबोटका ३१ वर्षीय नगेन्द्र रसाइलीको घटनास्थलमै मृत्यु हो

बुधबार, चैत ६ २०८१

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं प्रतिनिधि सभा सदस्य जनार्दन शर्मा प्रभाकरले वंशनाससँगै अन्त्य भएको राजतन्त्र फेरि नफर्किने बताएका छन् ।बुधबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उपमहासचिव शर्माले सार्वभौम भइसकेका जनताले फेरि राजतन्त्र ल्याउने मुर्खता नगर्ने बताए ।शर्माले बरु नेता र नेतृत्वमा रहेको राजतन्त्रात्मक

बुधबार, चैत ६ २०८१

 काठमाडौँ । व्यवस्था विरोधी अभियान चलाएका दुर्गा प्रसाईंले राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र कमल थापाहरूले राजाका नाममा धेरै ठुलो राजनीति गरेको बताएका छन् । बुधवार पत्रकार सम्मेलन गर्दै प्रसाईंले लिङ्देन र थापाहरूले आफू नपढेको र केही नबुझ्नेजस्तो व्यवहार गरेर कहिले के समिति बनाउने त कहिले

बुधबार, चैत ६ २०८१

काठमाडौं । पुल्चोक इञ्जिनियरिङ क्याम्पसको स्ववियु सभापतिमा स्वतन्त्र उमेदवार विजयी भएका छन् । मंगलबार भएको निर्वाचनमा स्वतन्त्र उमेदवार बनेका स्वयं श्रेष्ठले बाजी मारेका हुन् ।  उनले एक हजार १०२ मत ल्याएका हुन् । उनी स्नातक सिभिल इन्जिनियरिङ चौथो वर्षमा अध्ययनरत छन् । उनका प्रतिद्वन्द्वी रसिक लम्सालले ७१०

मंगलबार, चैत ५ २०८१

  काठमाडौँ । परराष्ट्रमन्त्री आरजु राणा देउवा र भारतीय समकक्षी एस जयशंकरबिच मंगलबार भेटवार्ता भएको छ । रायसिना संवादको साइडलाइनमा नयाँ दिल्लीमा यो भेट भएको हो । परराष्ट्रमन्त्री राणाले विदेशमन्त्री जयशंकरसँगको भेट अत्यन्तै फलदायी भएको बताएकी छन् । उनले भनेकी छन्, ‘महामहिम जयशंकर र मैले द्विपक्षीय सम्बन्धको

मंगलबार, चैत ५ २०८१

काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपाल केन्द्रीय कार्यसम्पादन समिति बैठकले नवराज सुवेदी नेतृत्वको राजावादी सचिवालयलाई मान्यता दिएको छ ।  मंगलबार साँझ बसेको केन्द्रिय कार्य सम्पादन समितिको बैठकले सुबेदी नेतृत्वको समितिलाइ मान्यता दिदैँ पार्टी प्रतिनिधित्व गराउने निर्णयसम्म गरेको छ ।  ‘राजा ज्ञानेन्द्रबाट प्रजातन्त्र दिवसका अवसरमा गत

मंगलबार, चैत ५ २०८१

काठमाडौं । राजावादीहरूको सक्रियता बढेपछि रोकिएको माओवादीको पूर्व पश्चिम हुलाकी मार्ग केन्द्रित तराई(मधेश जागरण अभियान चैत ७ गतेबाट सुरु हुने भएको छ। पूर्वनिर्धारित कार्य तालिकामा फेरबदल गरेर अभियानलाई अगाडि बढाउने लागिएको हो। पार्टी केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले  गते बारा, ८ गते पर्सा र ९ गते

मंगलबार, चैत ५ २०८१

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले राजावादीहरूको दौडको पछाडि अन्तर्राष्ट्रिय शक्तिहरूको स्वार्थको चलखेल भएको आशंका व्यक्त गरेका छन्। झापा पुगेका महासचिव ‘विप्लव’ले पत्रकारहरूसँग कुरा गर्दै नेपालमा ठुलो दुर्घटनाको खतरा रहेको बताए। यद्यपि, उनले अहिले जनता गणतन्त्रबाट फर्किहाल्ने मुडमा नदेखिएको बताएका छन्। उनले

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij