शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
कोशी
आइतबार, मंसिर १० २०८०

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेशसभामा पेस भएको प्रतिस्थापन बजेट विधेयक लोककल्याणकारी हुने बताए । विधेयकका सम्बन्धमा आर्थिक मामिला तथा योजना मन्त्रालयको सभाहलमा आज आयोजित पत्रकार भेटघाटमा उनले विशेष परिस्थितिमा नयाँ बजेट आएको स्पष्ट पारे । जनताका घरदैलोसम्म पुर्याउने लक्ष्यका साथ योजना र बजेटको

आइतबार, कात्तिक २६ २०८०

मोरङ । मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेशले २५ लाखभन्दा कमका विकास आयोजना नल्याउने जानकारी दिएका छन् । मोरङको पथरी शनिश्चरे–४ स्थित गणेश अम्बिका प्रतिष्ठानको सामुदायिक भवन शनिबार शिलान्यास गर्दै उनले प्रदेश सरकारले ठूला विकासका आयोजनामा मात्र ध्यान दिने छ भने । उनले भने– ‘कम वजेटका आयोजना

बुधबार, कात्तिक २२ २०८०

विराटनगर । कोशी प्रदेशसभाको आजकोे बैठकमा ‘प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’ माथिको सैद्धान्तिक छलफलले निरन्तरता पाएको छ ।  प्रदेशसभा नियमावली, २०७४ (पहिलो संशोधनसमेत)को नियम (३९१) बमोजिम सो विधेयक बिनाविभागीय मन्त्री शमशेर राईले सदनमा विचार गरियोस्  भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।  उक्त

बिहीबार , कात्तिक २ २०८०

काठमाडौं । सरकार गठन र विघटनको दाउपेचले कोशी प्रदेश सभाको कामकारबाही भद्रगोल छ । निर्वाचन भएको १० महिना बित्दा पनि प्रदेश सभाले आफ्नो नियमावलीसमेत पास गर्न सकेको छैन ।  संसदीय समिति गठन भएका छैनन् । तर, यसबीचमा प्रदेशमा पाँचवटा सरकार गठन भइसकेका छन् । यस अवधिमा सांसदहरूले तलबभत्ता भने झन्डै

बुधबार, कात्तिक १ २०८०

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेशसभाबाट दलहरूसँग विश्वासको मत माग गरेका छन् ।  उनले गत असोज २७ गते मुख्यमन्त्रीमा नियुक्त उनले विश्वासको मत लिने प्रयोजनका लागि आज (बुधबार) कोशी प्रदेशसभाको बैठक आह्वान गरिएको छ । आज १ बजेर ५ मिनेटमा शुरू भएको प्रदेशसभा बैठकमा

बुधबार, कात्तिक १ २०८०

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिने भएका छन् ।  आज (बुधबार) बिहान ११ बजेका लागि बोलाइएको बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने कार्यसूची छ ।  कार्कीले केही दिनअघि विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभा बैठक आह्वान गरेका थिए । उक्त बैठकले कात्तिक १

आइतबार, असोज २८ २०८०

काठमाडौं । प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनले गरेको राम्रा कामहरू देख्न नसकेर एकथरी मान्छेहरू कोशी प्रदेशमा षड्यन्त्र गर्न लागेको बताएका छन् । चितवनको भरतपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । ‘अहिले भर्खरै कोशी प्रदेशमा जुन राजनीतिक परिदृश्य देखिएको छ, यही गठबन्धनले राम्रो

आइतबार, असोज २८ २०८०

काठमाडौं । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । नेपाली कांग्रेसबाट १ र नेकपा एमालेबाट १ जना मन्त्रीलाई उनले आइतबार नियुक्त गरेका हुन् ।  शनिबार मुख्यमन्त्री नियुक्त भएका कार्कीले सुरुमा प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष शपथ लिए । लगत्तै उनले नवनियुक्त दुई

आइतबार, भदौ २४ २०८०

काठमाडौं । कोशी प्रदेश सरकारले बजेटसम्बन्धी अध्यादेश जारी गरेको छ ।  मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पहिलो बैठकबाटै निर्णय गराएर आज (आइतबार) अध्यादेश जारी गरेका हुन् ।  सरकारले सिफारिस गरेका कोशी प्रदेश आर्थिक अध्यायदेश र कोशी प्रदेश विनियोजन अध्यादेश प्रदेश प्रमुख परशुराम खापुङ्गले जारी गरेका हुन् । यसअघि कार्की नेतृत्वको

आइतबार, भदौ २४ २०८०

काठमाडौं । कोशी प्रदेश सरकारले अध्यादेशमार्फत बजेट ल्याउने तयारी गरेको छ । उसले आज (आइतबार) बजेट ल्याउने तयारी गरेको हो ।  हिक्मतकुमार कार्की पुनः मुख्यमन्त्री बनेपछि पहिलोपटक उनले अध्यादेशमार्फत बजेट ल्याउन लागेका हुन् ।  कार्कीले शुक्रबार बेलुका मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । सोही दिनको बैठकको निर्णयअनुसार आजै

बुधबार, भदौ २० २०८०

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको ‘विश्वासको मत’ विरुद्ध परेको रिट निवेदनको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको छ । मंगलबारदेखि सुरु भएको सुनुवाइ समय अभावका कारण हेर्दाहेर्दैमा राखिएको हो । न्यायाधीशत्रय सपना मल्ल प्रधान, कुमार चुडाल र नहकुल सुवेदीको इजलासमा मंगलबार सुनुवाइ प्रारम्भ भए पनि समयाभावका

आइतबार, साउन १४ २०८०

काठमाडौं । कोशी प्रदेशमा नयाँ सरकार गठनको प्रयासबारे सत्ता गठबन्धनका दलहरूबीच छलफल हुने भएको छ । छलफल आज (आइतबार) काठमाडौंमा हुने भएको हो । छलफलमा सहभागी हुन गठबन्धनमा आवद्ध कोशी प्रदेश संसदीय दलका नेताहरू काठमाडौं आइपुगेका छन् । छलफलका लागि शीर्ष नेताले आफूहरुलाई बोलाएको र बैठक अहिले

सोमबार, साउन ८ २०८०

काठमाडौं । कोशी प्रदेश सरकारविरुद्ध परेको रिटको सुनुवाइ न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा पेशी तोकिएको छ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति असंवैधानिक रहेकाले बदरको माग गर्दै निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले असार २२ गते सर्वोच्चमा रिट निवेदन दिएका थिए । सो रिटमा असार

बुधबार, चैत १६ २०७८

लमजुङ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जिल्लामा एक लाख ३१ हजार ४९४ मतदाताले भोट हाल्ने भएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार तीमध्ये ६४ हजार ४१ पुरुष र ६७ हजार ४५३ महिला मतदाता रहेका छन् । जिल्लाका आठ स्थानीय तहमध्ये क्व्होलोसोथार

मंगलबार, फागुन १० २०७८

प्रदेश १ सरकारले प्रदेशको नामकरणका लागि आज (मंगलबार) सर्वदलीय बैठक आह्वान गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राई नेतृत्वको सरकारले प्रदेशको नामकरणका लागि स्वास्थ्यमन्त्री जयराम यादवलाई समन्वय गरेर सहमतिको वातावरण बनाउने जिम्मेवारी दिएको छ । नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी र संयुक्त लोकतान्त्रिक राष्ट्रिय

बुधबार, माघ २६ २०७८

काठमाडौं । सत्तारुढ पाँच दलले कास्कीमा चुनावी तालमेल गर्ने निर्णय गरेका छन् । नेपाली काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाले स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने भएका हुन् । सत्ता नेतृत्वकर्ता काँग्रेसले बोलाएको बैठकले वडा तहसम्मै चुनावी गठबन्धन गर्ने समझदारी गरेको हो । सत्ताघटक दलले

सोमबार, माघ २४ २०७८

ताप्लेजुङ । भारी हिमपात र प्रतिकूल मौसमका कारण निरन्तर सुकेटार विमानस्थलमा उडान अवरुद्ध बनेको छ । विमानस्थलमा हिमपात र बाक्लो हुस्सुसहित धुम्मिएर मौसम प्रतिकूल भएसँगै निरन्तरण उडान अवरुद्ध भएको हो । यसअघि गत शुक्रबारको उडान पनि हिमपातका कारण अवरुद्ध बनेको थियो । सोमवार मौसम नखुलेका कारण उडान रद्द

आइतबार, माघ २३ २०७८

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशको मौजुदा ६ सदस्यीय मन्त्रिपरिषद्मा ८ मन्त्री थपेर १४ सदस्यीय बनाएका छन् ।  प्रदेश प्रमुख परशुराम खापुङले ८ मन्त्रीलाई सामूहिक शपथ ग्रहण गराएपछि प्रदेश १ को मन्त्रिपरिषद् १४ सदस्यीय भएको हो । जसअनुसार नेपाली कांग्रेस र नेकपा ९एकीकृत

बिहीबार , माघ २० २०७८

काठमाडौं । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)ले प्रदेश १ को नामसम्बन्धी प्रस्ताव विकल्पसहित अघि बढाउने भएको छ । प्रदेश सभामा सदस्य रहेका दलहरूबीच मत भिन्नता भएको अवस्थामा ‘किरात’ प्रदेश र समझदारी भएको अवस्थामा ‘किरात–कोशी वा कोशी–किरात’ नामलाई अघि सार्ने भएको हो ।  ‘किरात’ नाममाथि कुनै पनि हालतमा

सोमबार, माघ १७ २०७८

काठमाडौं । पाँच दलीय गठबन्धनलाई भाग मिलाउन प्रदेश १ का मन्त्रालय फुटाएर १२ पुर्याइएको छ । आइतबार बसेको प्रदेश १ को मन्त्रिपरिषद् बैठकले मन्त्रिपरिषद कार्यविभाजन नियमावली संशोधनसहित पारित गरेसँगै प्रदेशमा मन्त्रालय संख्या सातबाट बढेर १२ पुग्ने पक्का भएको छ । तर मन्त्रालय फुटाउन मन्त्रिपरिषद् कार्यविभाजन नियमावली पारित

मंगलबार, पुष २० २०७८

विराटनगर स् प्रदेश १ मा राष्ट्रियसभा सदस्य पदका लागि ३ पदका लागि ८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । अन्तिम समयमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले २ जनाको उम्मेदवारी दर्ता गराएसँगै ८ जना पुगेका हुन् । यसअघि सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका गोपाल बस्नेत, नेकपा (एकीकृत समाजवादी)की

बुधबार, पुष ७ २०७८

काठमाडौं । नेकपा माओवादी केन्द्रले नेतृत्व चयनका लागि प्रदेश १ मा पनि निर्वाचन गर्ने भएको छ । प्रदेश नेतृत्व चयनमा सहमति नजुटेपछि माओवादी केन्द्रले आज निर्वाचन गरेर त्यसको टुंगो लगाउन लागेको हो । त्यसअघि माओवादी केन्द्र प्रदेश कमिटीको बैठक बस्दै छ । यसपछि अध्यक्षलगायत ९ जना पदाधिकारीका

आइतबार, मंसिर १९ २०७८

विराटनगर । नेपाली कांँग्रेसको १४औं महाधिवेशन अन्तर्गत प्रदेश नं १ को गणना अझै सुरु हुन सकेको छैन । आइतबार सम्पन्न निर्वाचनको मतगणना बिहान ८ बजे शुरु गर्ने तयारी थियो । तर, आचारसंहिता निर्माण र उमेदवारका प्रतिनिधि छनोट गर्ने विषयमा केही विलम्ब भएको निर्वाचन समितिले जनाएको छ

बुधबार, मंसिर ८ २०७८

धनुषा । नेकपा ९(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जनता र देशलाई भुलेर गलत बाटोमा लागेपछि नेकपा एमालेलाई त्याग्नुपरेको बताएका छन् । धनुषाको विदेह नगरपालिकास्थित तिनकौरियामा आयोजित सभामा अध्यक्ष नेपालले भने, ‘नेकपा एमाले विदेशीको दलालीमा लाग्यो । त्यसैले पुरानो घर त्यानुपरेको हो ।’ अध्यक्ष नेपालले अहिले सत्य र

शनिबार, मंसिर ४ २०७८

इलाम : नेपाली काँग्रेसको १४औं महाधिवेशन अन्र्तगत इलाममा भएको अधिवेशनमा प्रदेशसभा २ (क) को सभापति पदमा गोपाल चौहान निर्वाचित भएका छन् । उनी २२९ मतसहित विजयी बनेका हुन् । आज बिहान सम्पन्न मत परिणामअनुसार उनका निकटतम प्रतिस्पर्धी राजेन्द्र बाँस्तोलाले १६० प्राप्त गरेका छन् ।  त्यस्तै उपसभापति

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij