बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
प्रदेश
मंगलबार, कात्तिक ३० २०७८

मुगु । मुगु सदरमुकाम गमगढीमा सोमबार राति भीषण आगलागी भएको छ। जसमा जलेर २१ वटा घर नष्ट भएका छन् । राति साढे १२ बजेदेखि अचानक आगलागी सुरु भएको मुगुका प्रमख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए ।  ‘आगो अन्य घरमा नफैलियोस् भनेर केही घर भत्काइएको छ,’ प्रजिअ

सोमबार, कात्तिक २९ २०७८

काठमाडौं । प्रदेश १ का सत्तारूढ गठबन्धनका पाँच वटै दलका सांसदहरूको संयुक्त बैठक विराटनगरमा सुरू भएको छ ।  विराटनगरस्थित विग होटलमा पाँच दलले आफ्ना सबै सांसद भेला गरेर भोलि प्रदेशसभामा हुने विश्वासको मत दिने कार्यक्रममा अनिवार्य उपस्थित हुन निर्देशन दिने जनाएका छन् । आज सम्पन्न कांग्रेस संसदीय

सोमबार, कात्तिक २९ २०७८

काठमाडौं । भारत सरकारको सहयोगमा नुवाकोट र गोरखा जिल्लामा ५० हजार आवास पुनर्निर्माण कार्य सम्पन्न भएको छ । सोमबार भारतीय दूतावासले काठमाडौंमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, यूएनडिपी र यूएनओपिएसँगको सहकार्यमा एक कार्यक्रम आयोजना गर्र्दै भारत सरकारको सहयोगमा नुवाकोट र गोरखा जिल्लामा ५० हजार आवास पुनर्निर्माण कार्य सम्पन्न

सोमबार, कात्तिक २९ २०७८

ओखलढुङ्गा । ओखलढुङ्गामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । च्यानमबाट चम्पादेवी ककनी जाँदै गरेको जिप सोमबार बिहान दुर्घटना भएको हो । एकादशी मेला भर्न ककनी जाने तीर्थालु बोकेको प्रदेश नम्बर ३–०१०२२ च ९६९४ नम्बरको बोलेरो सुनकोशी गाउँपालिका–९ को सिकारीडाँडामा दुर्घटना भएको प्रहरीले जनाएको

सोमबार, कात्तिक २९ २०७८

म्याग्दी । मुस्ताङको थासाङ गाउँपालिका(२ को जङ्गलमा चराउन लगिएका १५० याक र चौरी हिमपहिरोमा परेर बेपत्ता भएका छन् । कोवाङ, लार्जुङ, बोक्सीखोला र नाउरिकोटको शिरमा रहेको मानापाथी हिमालबाट खसेको हिउँपहिरोमा परेर दुई गोठका याक र चौँरीगाई बेपत्ता भएका हुन् । हिउँपहिरोले नाउरीकोटकी रत्नकुमारी शेरचनको घरको छानो

आइतबार, कात्तिक २८ २०७८

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मतका लागि आज (सोमबार) प्रदेशसभामा प्रस्ताव दर्ता गर्ने भएका छन् । कात्तिक ३० गते मंगलबार बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री राईले विश्वासको मत लिने तयारी रहेको छ । दुई दिनअघि विश्वासको मतसम्बन्धी प्रस्ताव संसद् सचिवालयमा दर्ता गर्नुपर्ने प्रावधान भएका

आइतबार, कात्तिक २८ २०७८

मुस्ताङ । हिमालपारिको जिल्ला मुस्ताङको कोवाङमा भीषण हिमपहिरो आएको छ । आइतबार बिहान ११ बजेर ४० मिनेटमा टुकुचे पिक हिमालबाट हिम पहिरो खसेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताएका छन् ।  प्रमुख जिल्ला अधिकारी शर्माका अनुसार अहिलेसम्म हिमपहिरोका कारण भएको मानवीय क्षतिको विवरण आइसकेको छैन । तर

आइतबार, कात्तिक २८ २०७८

रोल्पा । रोल्पामा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । माडी गाउँपालिका(६ घर्तीगाउँ नजिकै आइतबार बिहान करिब ११ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख डिएसपी नरेशराज सुवेदीले जानकारी दिए । माडीको हान्निङबाट घर्तीगाउँ आउँदै गरेको रा १ ज ३८२ नम्बरको जिप घर्तीगाउँ बजार

शनिबार, कात्तिक २७ २०७८

जनकपुर । जनकपुरधाम उपमहानगरमा पर्ने देवपुरा रुपैठामा सम्प्रदायिक सद्भाव खल्बलिने गतिविधि बढेको भन्दै जिल्ला प्रशासन कार्यालय धनुषाले शनिबार निषेधाज्ञा जारी गरेको छ । छठ पर्वकै दिनदेखि देवपुरा रुपैठामा हिन्दु र मुस्लिम समुदायबीच तनाव बढेको छ ।  धनुषाका प्रमुख जिल्ला अधिकारी बन्दुप्रसाद बास्तोलाले, ‘समाजिक सद्भाव खलल पुग्ने

शुक्रबार, कात्तिक २६ २०७८

चितवन । नेकपा (एमाले)को १० औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रको टुङ्गो लागेको छ । सौराहाको बाघमारा चौर वा अन्यत्र होटलका विषयमा छलफलपछि होटल सेभेन स्टार परिसरमा हुने टुङ्गो लागेको हो । होटलमा बन्दसत्रका लागि पर्याप्त हल नभएपछि होटल परिसरमा रहेको खुल्ला ठाउँमा डोम निर्माण गरी हलको व्यवस्था

शुक्रबार, कात्तिक २६ २०७८

बाजुरा । बाजुरा जिल्लाका मुख्य र ग्रामीण सडकमा सञ्चालन हुँदै आएका जीपको भाडादर निर्धारण गरिएको छ । जीप व्यवसायीले यात्रुबाट बढी भाडा असुल्ने गरेको गुनासो बढेपछि जीप व्यवसायीको छलफलपछि भाडादर निर्धारण गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । यहाँका साँफेमार्तडी राजमार्ग, मार्तडीकोल्टी, कोल्टीकर्णाली करिडोरमा सञ्चालन

बिहीबार , कात्तिक २५ २०७८

काठमाडौं। प्रदेश १, कर्णाली र सुदूरपश्चिमका प्रदेश प्रमुखहरुले बिहीबार पद तथा गोपनियताको सपथ लिएका छन् । बिहीबार राष्ट्रपति भवन शीतल निवासमा प्रदेश(१ का पर्शुराम खापुङ, कर्णालीका तिलक परियार र सुदूरपश्चिमका देवराज जोशीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिएका हुन् । मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी

बिहीबार , कात्तिक २५ २०७८

काठमाडौं । बागमती प्रदेशमा २ मन्त्री थपिने भएका छन् । उनीहरुको बिहीबार  बेलुका नै सपथ हुने बताइएको छ । थपिने २ मन्त्रीमा माओवादीका शालिकराम जमकट्टेल र कांग्रेसका निमा लामा रहेको माओवादी केन्द्रका सांसद विशाल खड्काले जानकारी दिए । जमकट्टेलले आर्थिक मामिला तथा योजना मन्त्रालय र लामाले

बैतडी । अविरल वर्षाका कारण बैतडीमा दुई करोडभन्दा बढीको धानबाली र तरकारीमा क्षति भएको छ । गत असोज ३१ देखि यही कात्तिक ३ गतेसम्म परेको  वर्षाका कारण सो  क्षति भएको हो ।   जिल्लाका १० स्थानीय तहहरुमध्ये छ स्थानीय तहको विवरण सङ्कलन गरिएकोमा एक हजार १४०

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई मन्त्रिपरिषद् विस्तारका लागि सकस परेको छ । गठबन्धनमा रहेका दलहरूसँगको सहकार्यमा सरकारको नेतृत्व गरेका पाण्डेलाई मन्त्रालय बाँडफाँटमै समस्या परेको हो । नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेतासमेत रहेका पाण्डेले प्रदेश सरकार गठनका लागि पाण्डेले गठबन्धनका अन्य तीन दल नेकपा

बिहीबार , कात्तिक २५ २०७८

सुर्खेत । कर्णाली प्रदेशका ६७ प्रतिशत नागरिक अझै टुकी र सौर्य ऊर्जाका भरमा जीवनयापन गर्न बाध्य छन् । भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत जलस्रोत तथा ऊर्जा विकास महाशाखाको तथ्याङ्कका अनुसार करिब १८ लाखभन्दा बढी जनसङ्ख्या रहेको कर्णालीमा करिब ३३ दशमलव ३९ प्रतिशत अर्थात् पाँच लाख ६१ हजार

बुधबार, कात्तिक २४ २०७८

डडेलधुरा । नेकपा (एमाले) डडेल्धुराका तत्कालीन जिल्ला अध्यक्ष डा. तारा जोशी नेतृतवसहितको टोली माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीतिर लागेको छ ।  समाजवादीका केन्द्रीय अध्यक्ष माधवकुमार नेपालको उपस्थितिमा बुधवार एमालेका तत्कालीन अध्यक्ष डा।तारा जोशीसहितका नेता कार्यकर्ताहरु समाजवादीमा प्रवेश गरेका हुन् ।  समाजवादीतिर लाग्ने क्रममा डा. जोशीले

बुधबार, कात्तिक २४ २०७८

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले यही कात्तिक ३० गते विश्वासको मत लिने तयारी गरेका छन् । अब बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने तयारीमा रहेको उनले रातोपाटीलाई बताए ।प्रदेशसभा सचिवालयले सूचना प्रकाशित गरी कात्तिक ३० गतेका लागि बैठक बस्ने जनाएको छ ।

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले यही कात्तिक ३० गते विश्वासको मत लिने तयारी गरेका छन् । अब बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने तयारीमा रहेको उनले रातोपाटीलाई बताए । प्रदेशसभा सचिवालयले सूचना प्रकाशित गरी कात्तिक ३० गतेका लागि बैठक बस्ने जनाएको छ ।

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij