बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
प्रदेश
बुधबार, कात्तिक २४ २०७८

रुकुमपूर्व । बलात्कार आरोप लागेपछि रूकुम पूर्वका एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सिस्ने गाउँपालिका वडा नम्बर ८ का २४ वर्षीय सञ्जय नाथविरूद्ध बलात्कार मुद्दामा किटानी जाहेरी परेको थियो । जिल्ला प्रहरी कार्यालय रूकुम पूर्वका प्रहरी नायब उपरीक्षक गणेशबहादुर श्रेष्ठका अनुसार १६ वर्षीया किशोरीलाई जंगलमा बलात्कार

बुधबार, कात्तिक २४ २०७८

टीकापुर । एक समूहले चक्कु प्रहार गरी कैलालीमा एक युवकको हत्या गरेको छ । लम्की चुहा नगरपालिका वडा नं. १ का २२ वर्षीय भूपेन्द्र बडुवालको मंगलबार राति चक्कु प्रहारबाट ज्यान गएको हो ।  टीकापुरस्थित कृषि हाट बजार नजिकै बडुवाललाई तीन÷चार जनाको समूहले लखेट्दै चक्कु प्रहार गरेको

मंगलबार, कात्तिक २३ २०७८

काठमाडौं । सरकारले तीनवटा प्रदेशमा प्रदेश प्रमुख परिवर्तन गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सुदूरपश्चिम, कर्णाली र प्रदेश १ मा प्रदेश प्रमुख परिवर्तन गर्ने निर्णय गरेको हो । बैठकले सुदूरपश्चिममा देवराज जोशी, कर्णालीमा तिलक परियार र प्रदेश १ मा परशुराम खापुङलाई प्रदेश प्रमुख

मंगलबार, कात्तिक २३ २०७८

कञ्चनपुर । दोधारा चाँदनी नगरपालिका–७ कञ्जभोजको जोगबुढा नदीमा पक्की पुल निर्माण पूरा भएको छ । सडक डिभिजन कार्यालय महेन्द्रनगरले ठेक्का प्रक्रियाद्वारा पुल निर्माण गरेको हो । मित्र निर्माण सेवाले १६ करोडको लागतमा पुल निर्माण गरेको छ । चार वर्ष लगाएर निर्माण गरिएको पुलको लम्बाइ १७१ मिटर

मंगलबार, कात्तिक २३ २०७८

कर्णाली । लेकबेँसी नगरपालिका–१ सुर्खेत ढापखर्ककी सात वर्षीया बालिकाको घाँटी रेटेर हत्या गरिएको अवस्थामा प्रहरीले शव फेला पारेको छ । लेकबेँसी इलाका प्रहरी कार्यालयले ढापखर्क निवासी गगनबहादुर सुनारकी सात वर्षीया छोरी मनिषा सुनारलाई घरबाट ५०० मिटर दूरी उत्तरपूर्वमा रहेको सोही वडाको देवीलाल सुनारको खरबारीमा घाँटी रेटिएको

मंगलबार, कात्तिक २३ २०७८

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले दसबुँदे सहमति कार्यान्वयन नगरिएको भन्दै आज (मंगलबार) हुने पार्टीको सुदूरपश्चिम प्रदेश कमिटीको बैठक बहिष्कार गरेका छन् । उनले आज गर्ने भनिएको एमाले सुदूरपश्चिम कमिटीको बैठक १० बुँदे सहमति र त्यसको कार्यान्वयनका लागि जारी अन्तरपार्टी निर्देशन (अपानि) १२ विपरीत भएको

सोमबार, कात्तिक २२ २०७८

काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले विश्वासको मत पाएका छन् । आइतबार प्रदेश सभाको बैठकमा भएको मतदानमा उनले विश्वासको मत पाएका हुन् ।   विश्वासको पक्षमा ५९ मत र विपक्षमा ४३ मत परेको हो । प्रदेश सभाका दुई सदस्य तटस्थ बसेका थिए । प्रदेशसभाको १०९ सदस्यमध्ये

सोमबार, कात्तिक २२ २०७८

हेटौंडा । बागमती प्रदेशको मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले विश्वासको मत मागेका छन् । सोमबारको प्रदेशसभा बैठकमा मुख्यमन्त्री पाण्डेले आफूलाई विश्वासको मत दिन आग्रह गरे । बागमती प्रदेशको हैसियतलाई माथि उठाउनको लागि सबै दलको सहकार्य हुन आवश्यक रहेको भन्दै उनले विश्वासको मत मागेका छन् । पाण्डेले बागमती

सोमबार, कात्तिक २२ २०७८

जनकपुरधाम । मिथिलाञ्चलसहित देशभर आजदेखि औपचारिक रुपमा छठ पर्व सुरु भएको छ । तराई मधेसको सबैभन्दा ठूलो पर्वको रुपमा रहेको छठ आज ‘नहाय खाय’ विधिबाट औपचारिक रुपमा सुरु भएको हो । छठको पहिलो दिन आज शरीर शुद्ध गर्न नुहाउने दिन हो, जसलाई ‘नहाय–खाए’ भनिन्छ । आजको

सोमबार, कात्तिक २२ २०७८

काठमाडौं । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आज संसद्बाट विश्वासको मत लिने भएका छन् । गत कात्तिक ११ गते गठबन्धनको तर्फबाट नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका पाण्डेले सोमबार ३ बजे प्रदेशसभाको बैठकमा विश्वासको मत लिने भएका हुन् । मुख्यमन्त्री

सोमबार, कात्तिक २२ २०७८

काठमाडौं । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज विश्वासको मत लिँदैछन् । सोमबार दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा पाण्डेले विश्वासको मत लिन लागेका हुन् ।नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार पाण्डे मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । बहुमतका आधारमा नियुक्त भएका

आइतबार, कात्तिक २१ २०७८

महोत्तरी । मिथिलामा सूर्य उपासनाको पर्व छठ सुरु गरिँदै छ । बर्तालुले आज कार्तिक शुक्ल त्रितीयाका दिन अरबाअरबाइन सिवधिसँगै छठ प्रारम्भ गर्दैछन् । सामान्यतया कार्तिक शुक्ल चौथीका दिन नहायखाय विधिबाट पर्व सुरु हुन्छ। बर्तालुले पर्व सुरु हुनु एक दिनपूर्व नै उसिनिएका धानको चामल,

बिहीबार , कात्तिक १८ २०७८

नवलपरासी । बर्दघाट–सुस्तापूर्व०मा नागरिकता बनाउने भन्दा राहदानी बनाउनेको सङ्ख्या धेरै देखिएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०७८, ७९ को तीन महिनामा नागरिकता लिनेभन्दा राहदानी लिनेको सङ्ख्या धेरै देखिएको हो ।  जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का सूचना अधिकारी एवं प्रशासकीय अधिकृत आनन्द शर्मा

बिहीबार , कात्तिक ११ २०७८

काठमाडौं । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् । वाग्मती प्रदेश प्रमुखको कार्यालय हेटौँडामा उनले प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट शपथ लिएका हुन् । मुख्यमन्त्री पाण्डेसँगै भौतिक पूर्वाधारमन्त्रीको रूपमा नेपाली कांग्रेसका कृष्णलाल भँडेलले पनि शपथ लिएका छन् । यस्तै, अर्थमन्त्रीको

बिहीबार , कात्तिक ११ २०७८

बझाङ । बेमौसमी वर्षाका कारण थलारा गाँउपालिकामा गएको पहिरोमा परि बेपत्ताको खोजीका लागि गएको टोली फिर्ता भएको छ । थलारा४ डिक्लामा पहिरोमा परि दुई परिवारका २३ जना बेपत्ता भएका थिए । बेपत्ता भएका मध्ये चार जनाको मात्र शव फेला परेको थियो। दुईवटा शवको कम्मरभन्दा तलको भाग

बिहीबार , कात्तिक ११ २०७८

काठमाडौं । वाग्मती प्रदेशको मुख्यमन्त्रीबाट अष्टलक्ष्मी शाक्यले  राजीनामा दिएसँगै नयाँ सरकार गठनको बाटो खुलेको छ ।  नयाँ सरकार गठनका लागि मुख्यमन्त्रीमा सत्ता गठबन्धनको तर्फबाट नेकपा (एस)का संसदीय दलका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने भएका छन् । पाण्डेले बुधबार नै प्रदेश प्रमुखको कार्यालय पुगेर मुख्यमन्त्रीमा दाबी पेस

बिहीबार , कात्तिक ११ २०७८

काठमाडौं । आज (बिहीबार)देखि बागमती प्रदेश सरकारको नेतृत्व नेकपा (एकीकृत समाजवादी)ले गर्ने भएको छ ।  यसअघि मुख्यमन्त्री रहेकी एमाले नेता अष्टलक्ष्मी शाक्यले हिजो बुधबार पदबाट राजीनामा दिएपछि एमालेबाटै फुटेर बनेको एकीकृत समाजवादीको संसदीय दलका नेता राजेन्द्र पाण्डे नयाँ मुख्यमन्त्री बन्ने भएका हुन् । शाक्यको राजीनामा स्वीकृत गर्दै

बुधबार, कात्तिक १० २०७८

काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएकी छिन् । बुधबार बसेको प्रदेशसभाको बैठकमा विश्वासको मतमाथि मतदान गर्नुअघि शाक्यले दोस्रो कार्यसूचीमा किन प्रवेश गर्ने भन्दै राजीनामा दिने घोषणा गरेकी हुन् ।प्रदेशसभामा राजीनामा घोषणा गर्नुअघि आफ्नो भनाइ राखेकी थिइन् । सो क्रममा उनले बिहान बसेको

बुधबार, कात्तिक १० २०७८

काठमाडौं । बागमती प्रदेशकी ख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आजै पदबाट राजीनामा दिने भएकी छन् ।शाक्यले विश्वासको गत असोज २४ गते विश्वासको मतसम्बन्धी प्रस्ताव टेबुल गर्दा प्रदेश सभा सदस्यहरुले उठाएका प्रश्नबारे आज प्रदेशसभामा उत्तर दिएपछि राजीनामा घोषणा गर्ने तयारी रहेको नेकपा एमाले प्रदेश सभा सदस्य अरुण नेपालले

बुधबार, कात्तिक १० २०७८

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको विश्वासको मतमाथि मत विभाजन आज हुने भएको छ । आज दिउँसो १ बजे बस्ने प्रदेशसभामा मुख्यमन्त्री शाक्यको विश्वासको मतको प्रस्तावमा मत विभाजन हुन लागेको हो । मतदानको लागि आवश्यक सम्पुर्ण तयारी पूरा भइसकेको प्रदेशसभा सचिवालयले जनाएको छ । मतदानका

बुधबार, कात्तिक १० २०७८

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको विश्वासको मतमाथि मत विभाजन आज हुने भएको छ । आज दिउँसो १ बजे बस्ने प्रदेशसभामा मुख्यमन्त्री शाक्यको विश्वासको मतको प्रस्तावमा मत विभाजन हुन लागेको हो ।  मतदानको लागि आवश्यक सम्पुर्ण तयारी पूरा भइसकेको प्रदेशसभा सचिवालयले जनाएको छ । मतदानका

बुधबार, कात्तिक १० २०७८

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको विश्वासको मतमाथि मत विभाजन आज हुने भएको छ । आज दिउँसो १ बजे बस्ने प्रदेशसभामा मुख्यमन्त्री शाक्यको विश्वासको मतको प्रस्तावमा मत विभाजन हुन लागेको हो ।  मतदानको लागि आवश्यक सम्पुर्ण तयारी पूरा भइसकेको प्रदेशसभा सचिवालयले जनाएको छ । मतदानका

बुधबार, कात्तिक १० २०७८

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको विश्वासको मतमाथि मत विभाजन आज हुने भएको छ । आज दिउँसो १ बजे बस्ने प्रदेशसभामा मुख्यमन्त्री शाक्यको विश्वासको मतको प्रस्तावमा मत विभाजन हुन लागेको हो ।  मतदानको लागि आवश्यक सम्पुर्ण तयारी पूरा भइसकेको प्रदेशसभा सचिवालयले जनाएको छ । मतदानका

सोमबार, कात्तिक ८ २०७८

जनकपुरधाम । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले आन्दोलन घोषणा गरेको छ । पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले साताव्यापी आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । भ्रष्टाचार र बेतिथिविरुद्ध पहिलो चरणको आन्दोलन घोषणा गरिएको डा. राउतका सचिवालयले जनाएको छ । कार्यक्रमानुसार कात्तिक ८ गते जिल्ला सदरमुकाममा सिटी

आइतबार, कात्तिक ७ २०७८

विराटनगर । प्रदेश १ को प्रदेशसभा बैठक कात्तिक १५ गतेसम्म स्थगित गरिएको छ । प्रदेशसभा सचिवालयले आइतबार दिउँसो सूचना जारी गर्दै बैठक स्थगित भएको जनाएको छ ।प्रदेशसभा सचिवालयले जारी गरेको सूचनामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र सत्तारुढ दल नेकपा एमालेले प्रदेशसभा बैठक सार्न माग गरी

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij