मंगलबार, फागुन २९ २०८०
काठमाडौं । कुशल भुर्तेलको अलराउन्डर प्रदर्शनप्रेरित नेपालले हङकङमा जारी त्रिदेशीय ट्वान्टी–२० शृंखलाको दोस्रो खेलमा पपुवा न्युगिनी (पीएनजी)विरुद्ध ८५ रनको सहज जित निकालेको छ ।
मंगलबार हङकङको मिसन रोड मैदान मोङकोकमा भएको खेलमा नेपालले दिएको १९९ रनको लक्ष्य पछ्याउने क्रममा पीएनजीले १६.१ ओभरमा सबै विकेट गुमाएर ११३