आइतबार, फागुन २० २०८०
काठमाडौं । हङकङमा आयोजना हुने टी-२० शृंखलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा गरिएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार बिहान रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय टिम घोषणा गरेको हो ।
रोहितको कप्तानीमा घोषणा गरिएको टिममा कुशल भुर्तेल, गुल्सन झा, करण केसी, सन्दीप जोरा, प्रतिश