शनिबार, असार २८ गते २०८२ Jul 12 2025 Saturday
images
राजनीति
सोमबार, फागुन २१ २०८०

काठमाडौं । सत्ता गठबन्धनमा देखिएको खटपटका बीच प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्ने तयारी भइरहँदा बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा एमाले सचिवालयको बैठक बसिरहेको छ । आज बिहान ७ बजेदेखि एमाले सचिवालयको बैठक बसिरहेको हो । यसअघि आइतबार दिनभरको दौडधुपपछि एमालेले सोमबार बिहानका

सोमबार, फागुन २१ २०८०

काठमाडौं । आज सत्तारूढ गठबन्धनको बैठक बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उक्त बैठक बस्नेछ । बैठक बिहान ८ बजे बोलाइएको छ । सत्तारूढ गठबन्धनमा समस्या देखा परिरहेको बेला गठबन्धनको बैठक बस्न लागेको हो । बैठकमा राष्ट्रियसभाका भावी अध्यक्ष तथा सरकारका मन्त्रीहरू हेरफेरलगायतका विषयमा छलफल हुने जनाइएको

आइतबार, फागुन २० २०८०

काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी कानुन संशोधन गर्न बनेको विधेयकमाथि प्रतिनिधिसभाको कानुन समितिमा आइतबार छलफल भए पनि सहमति जुट्न सकेन । आजै टुंगो लगाउने भनिए पनि दुईवटा विषयमा सरकारले समय मागेपछि सहमति नभई आजको बैठक सकिएको हो । विधेयकमा राखिएको ‘स्वेच्छाचारी हत्या’ शब्दबारे कुरा नमिलेको हो । कानुनमन्त्री

आइतबार, फागुन २० २०८०

काठमाडौं । संसदमा प्रमुख तीन दल संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक अघि बढाउन सहमत भएका छन् ।  लामो समयदेखि मतभेद रहेका उनीहरु उक्त विधेयकलाई अघि बढाउन सहमत भएका हुन् । शान्तिप्रक्रिया टुंगोमा पु¥याउन महत्वपूर्ण मानिएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरूपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयकअघि बढाउन सरकारको नेतृत्व लिएको

आइतबार, फागुन २० २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आज (आइतबार) बिहान बालुवाटारमा झन्डै एक घण्टा वार्ता भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार प्रधानमन्त्रीको सरकारी निवासमा प्रधानमन्त्री प्रचण्ड र सभापति देउवाबीच कुराकानी भएको हो । यसअघि आजै प्रधानमन्त्री प्रचण्ड

आइतबार, फागुन २० २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको दुनियाँमा ‘पेपरलेस र फेसलेस’ प्रणालीबाट सेवा प्रवाह गरेर मात्र सुशासनलाई सार्थकता दिन सकिने बताएकाअ छन् । ‘समृद्ध नेपालका लागि कृत्रिम बौद्धिकता, भविष्यमा रोजगारी’ विषयक वैज्ञानिक सम्मेलनलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्रीले सेवा प्रवाहका लागि प्रविधिको प्रयोगलाई प्राथमिकता दिनुपर्नेमा जोड

आइतबार, फागुन २० २०८०

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आगामी जेठमा हुने पार्टीको १०औँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गर्न दस्तावेज लेखन थालनी गरेको छ । समाजवादी कार्यक्रमको संरचनासहितको राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन यही फागुन मसान्तभित्र सम्पन्न गर्ने गरी दस्तावेज लेखन सुरु भएको पार्टी सचिव जीवनराम श्रेष्ठले जानकारी दिए

आइतबार, फागुन २० २०८०

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० जना सदस्यहरूको पदावधि आज सकिँदै छ । राष्ट्रियसभा सदस्यको पदावधि छ वर्षको हुने र हरेक दुई वर्षमा एक तिहाइ सदस्यको निर्वाचन हुने व्यवस्था छ । नयाँ संविधानबमोजिम राष्ट्रियसभा गठन भएपछि पहिलोपटक कार्यकाल निर्धारण गर्न गोला प्रथा भएकोमा त्यसबेला छ

आइतबार, फागुन २० २०८०

काठमाडौं । संघीय संसद्का विभिन्न समितिका बैठक बस्दैछन् । संघीय संसद् सचिवालय सिंहदरबारमा उक्त समितिका बैठक बस्न लागेका हुन् ।    जसअनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित समिति, कानून, न्याय तथा मानव अधिकार समिति, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन

शनिबार, फागुन १९ २०८०

काठमाडौं । आन्दोलनरत दुग्ध किसान र नेपाल सरकारबिच ५ बुँदे सहमति भएको छ । सहमतिसँगै आन्दोलनका सम्पूर्ण कार्यक्रमहरू हाललाई स्थगन गरिने भएको हो । केन्द्रीय दुग्ध सहकारी संघ लि. नेपालले दुग्ध उत्पादक कृषकहरूबाट दूध बिक्री गरे बापत दुग्ध उद्योगहरूबाट पाउनुपर्ने रकम लामो समय देखि रोकिएकोले उक्त

शनिबार, फागुन १९ २०८०

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सित भेटवार्ता गरेका छन् । शनिबार बिहान प्रधानमन्त्रीलाई भेट्न उनी बालुवाटार पुगेका थिए । भेटमा समसामयिक राजनीतिक र आपसी हितका विषयमा कुराकानी भएको खनालको सचिवालयले जानकारी गराएको छ । शनिबारै साँझ खनाल र चार

शनिबार, फागुन १९ २०८०

जलेश्वर (महोत्तरी) । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले देशको विकास र समृद्धिका लागि एमाले नेतृत्वको सरकारको विकल्प नरहेको बताएका छन् । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरस्थित एमाले पार्टी कार्यालयमा आज बिहान पत्रकार सम्मेलनमा महासचिव पोखरेलले वर्तमान सरकारको कार्यकालमा देशमा विकासको काम ठप्प भएर विकास र समृद्धिको

शनिबार, फागुन १९ २०८०

काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख–१५ गते हुने उपनिर्वाचनको कार्यक्रम सार्वजनिक गरेको छ । शुक्रबार आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्ति जारी गर्दै आगामी चैत्र २४ गते उम्मेदवारको मनोनयन दर्ता हुने जानकारी गराएका छन् । आयोगका अनुसार, चैत्र २४ गते बिहान १० देखि बेलुकी ५ बजेसम्म मनोनयन

शनिबार, फागुन १९ २०८०

काठमाडौँ । सरकार र मिटरब्याज पीडितबिच आज पनि वार्ता हुने भएको छ । यसअघि शुक्रबार भएको वार्ता सकारात्मक भएकोले आज सहमति जुट्न सक्ने पीडित समूहका वार्ता टोली संयोजक अवधेश कुशवाहले बताए । मिटरब्याज पीडित सङ्घर्ष समितिका संयोजक नृग नविनले चौथो चरणको वार्ता सकारात्मक रहेको बताए। उनले

शुक्रबार, फागुन १८ २०८०

काठमाडौं । कवाड संकलन गरेर राख्ने ठाउँमा डोजर चलाएको र राख्न नदिएको भन्दै काठमाडौं महानगरपालिकाविरुद्ध संकलनकर्ता एवम् व्यवसायी आन्दोलनमा उत्रिएका छन् । काठमाडौं महानगरभित्रका कवाडी व्यवसायी एवम् संकलनकर्ताहरुले मेयर बालेन्द्र साह (बालेन)ले आफुहरुविरुद्ध ज्यादती गरेको आरोप लगाएका छन् । थापाथली, त्रिपुरेश्वर हुँदै काठमाडौं महानगरपालिकाको कार्यालय अगाडि पुग्नेगरी

शुक्रबार, फागुन १८ २०८०

चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तागठबन्धन दलबीच कुनै समस्या नरहेको बताएका छन् । भरतपुर भ्रमण वर्ष, २०२४ को उद्घाटन समारोहमा सहभागी हुन आज यहाँ आएका पूर्वप्रधानमन्त्री देउवाले विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै गठबन्धनले निरन्तरता पाउने बताएका हुन् । एक पार्टीका नेता तथा कार्यकर्ताले अर्को

शुक्रबार, फागुन १८ २०८०

काठमाडौं । संसद् बैठक सुरु भएको केही समयमै प्रतिपक्षी दलहरूका सांसदले अवरुद्ध पारेका छन् ।  उनीहरूले संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारले आनाकानी गरेको भन्दै संसद् अवरुद्ध पारेका हुन् । यसका साथै सरकारका मन्त्रीहरूलाई उनीहरूले तत्काल संसदमा उपस्थित भएर जवाफ दिन आग्रह समेत गरे ।  सभामुख देवराज घिमिरले

शुक्रबार, फागुन १८ २०८०

काठमाडौं । ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’माथि छलफल गर्न संसदीय समितिको बैठक बोलाइएको छ । मिल्न बाँकी चार वटा विषयमा प्रमुख दलको शीर्ष नेताहरुको सहमति पर्खिरहेको प्रतिनिधि सभाको कानुन न्याय तथा मानव अधिकार समितिले आइतबार

शुक्रबार, फागुन १८ २०८०

काठमाडौं । प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आजको प्रतिनिधिसभा बैठक अवरोध गर्ने तयारी गरेको छ । लघुवित्तका ऋणी, मिटरब्याज पीडित लगायतको माग पूरा गर्न सरकार चासो नदेखाएकाले संसद् अवरोध गर्ने राप्रपाले तयारी गरेको हो । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले गत १४ फागुनकै संसद् बैठकमा मिटरब्याज

शुक्रबार, फागुन १८ २०८०

काठमाडौं । संघीय संसद्का दुवै सदन बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्नेछ भने राष्ट्रिय सभाको बैठक १२:९ बजे बस्नेछ । प्रतिनिधिसभाको बैठकमा सभामुखले कार्यव्यवस्था परामर्श समितिमा सदस्यको नाम हेरफेर गर्ने कार्यसूची छ । यसैगरी परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले ‘बिमस्टेक बडापत्र’ प्रस्तुत गर्नेलगायत सम्भावित कार्यसूची छ । त्यस्तै

शुक्रबार, फागुन १८ २०८०

इलाम । इलामसहित कोशी प्रदेशका आठ हजार बढी किसानले दुग्ध विकास संस्थान (डिडिसी)लाई बिक्री गरेको दूधको भुक्तानी छ महिनादेखि नपाएको जनाउँदै इलामका किसानले बिहीबार मेची राजार्गमा विरोध जनाएका छन् । जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ इलामको आयोजनामा भेला भएका करिब दुई सय किसानले सूर्योदय नगरपालिका–१० फिक्कल

बिहीबार , फागुन १७ २०८०

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को आगामी जेठ पहिलो साता हुने १० औँ महाधिवेशनमा एउटा मात्रै दस्तावेज प्रस्तुत हुने भएको छ । अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको २७ सदस्यीय ‘दस्ताबेज मस्यौदा समिति’को बिहीबार सम्पन्न बैठकले महाधिवेशनमा समसामयिक राजनीतिक, पार्टीको आन्तरिक लगायतका विषय समेटेर एकमात्रै दस्तावेज प्रस्तुत गर्ने निर्णय

बिहीबार , फागुन १७ २०८०

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले समसामयिक विषयमा छलफल गर्न पार्टीका उपसभापति र महामन्त्रीहरूलाई बोलाएका छन् । उनले आफ्नाे निवास बुढानिलकण्ठमा बिहीबार अपाह्न छलपलका लागि बोलाएका हुन् । छलफल समसामयिक राजनीतिक विषयमा केन्द्रित हुनेछ । कांग्रेसले ७ देखि १० फागुनमा महासमिति बैठक सम्पन्न गरेको थियो । त्यस्तै,

बिहीबार , फागुन १७ २०८०

काठमाडौं । गत माघ ११ गते भएको राष्ट्रिय सभा निर्वाचनमा विजयी सदस्यहरूको शपथ सोमबार हुने भएको छ । सातै प्रदेशबाट निर्वाचित १९ जना सदस्यहरूलाई संघीय संसद् सचिवालयले आगामी सोमबार शपथका लागि बोलाएको हो । यसअघि निर्वाचित १९ सदस्यको अवधि आइतबार सकिँदैछ । अवधि सकिने २० मध्ये एकजनालाई

बिहीबार , फागुन १७ २०८०

काठमाडौं । तराई-मधेस क्षेत्रमा पिउने पानी तथा सिँचाइको अभावका कारण जनता प्रभावित भएको विषयमा सांसदले सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसद तुलसाकुमारी दाहालले मधेसका जनतालाई शुद्ध पिउने पानीको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराए । उनले चुरेको दोहन रोकेर संरक्षण गर्न, मधेसका जलाशयको

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij