आइतबार, असार २९ गते २०८२ Jul 13 2025 Sunday
images
राजनीति
बिहीबार , फागुन १७ २०८०

काठमाडौं । राष्ट्रियसभा सदस्य विमला घिमिरेले मिटरब्याजपीडितका माग सम्बोधन गर्न सरकारसँग आग्रह गरेकी छन् । बिहीबार राष्ट्रियसभा बैठकमा उनले यस्तो बताएकी हुन् । मिटरब्याजपीडितको आन्दोलनलाई सरकारले गम्भीर रूपमा लिनुपर्नेमा उनले जोड दिइन् । उनले प्रदर्शनका क्रममा पक्राउ परेका मिटरब्याजपीडितलाई तत्काल रिहा गर्नुपर्ने माग गरिन् । “धेरै दिनदेखि काठमाडौंमा

बिहीबार , फागुन १७ २०८०

काठमाडौं । मिटरब्याज तथा ठगीविरुद्ध किसान–मजदुर संघर्ष समितिले काठमाडौंको बालुवाटारमा सिठ्ठी जुलुससहित मार्चपास गर्ने जनाएको छ । बिहीबार विज्ञप्ति जारी गर्दै आज दिउँसो १ बजेदेखि समितिले आन्दोलन र वार्ता समानान्तर रूपले अघि बढ्ने उल्लेख गरेको छ । मिटरब्याजपीडितलाई ६ बुँदे माग सम्बोधन गर्न सरकारले वार्तामा बोलाएको थियो

बिहीबार , फागुन १७ २०८०

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा छवर्षे पदावधि पूरा गरी बिदाई हुन लाग्नुभएका सांसदले आफ्नो अनुभव राखिरहेका छन् । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सांसदको अनुभव आगामी दिनमा उपयोगी हुन सक्ने उल्लेख गर्दै आफ्नो अनुभव प्रस्तुत गर्न सांसदलाई समय उपलब्ध गराएका थिए । सभामा आफ्नो कार्यकाल पूरा गर्न लाग्नुभएका

बिहीबार , फागुन १७ २०८०

काठमाडौं । आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकतामाथि बिहीबारदेखि राष्ट्रिय सभामा छलफल सुरु भएको छ । बिहान ११ बजे बस्ने बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल प्रारम्भ हुने संसद् सचिवालयले जनाएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले गत सोमबारको

बिहीबार , फागुन १७ २०८०

काठमाडौं । चारवटा संसदीय समितिको बैठक बसेको छ । जसअनुसार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान ८ बजेबाट सुरु भएको हो ।  बैठकमा फलामे छडको कच्चा पदार्थको रूपमा रहेको स्पन्ज आइरन र विलेट्सबिच भन्सार महसुल एवं अन्तःशुल्कका सम्बन्धमा समितिको मिति २०७०/३/६

बिहीबार , फागुन १७ २०८०

काठमाडौं । राष्ट्रियसभा बैठक बस्दैछ । संघीय संसद् भवन, नयाँबानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ः०० बजे बोलाइएको छ ।    संघीय संसद् सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसूची अनुसार विधायन व्यवस्थापन समितिका सभापति जयन्तीदेवी राइले स्थानीय तहको कानुन निर्माण प्रक्रिया एवं अभ्यासको सम्बन्धमा स्थलगत अध्ययन,

बिहीबार , फागुन १७ २०८०

काठमाडौं । जारी त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत आज नामिबिया र नेदरल्यान्ड्सबीच खेल हुँदैछ । त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरस्थित खेल मैदानमा हुने यो खेल नेपाली समय अनुसार बिहान ९:३० बजेदेखि सुरु हुनेछ । जारी सिरिजमा नामिबिया र नेदरल्यान्ड्स एक एक खेल जितेका छन् । दुवैले नेपालविरुद्धका खेल जितेका

बुधबार, फागुन १६ २०८०

काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि मतदाता नामावली अद्यावधिक तथा अन्तिम नामावली प्रकाशन कार्यक्रम, २०८० स्वीकृत गरेको छ । कार्यक्रमअन्तर्गत आयोगले यही फागुन २८ गते मतदाता नामावली आगामी चैत २२ गते अद्यावधिक गरी तयार गरिएको अन्तिम मतदाता नामावली प्रकाशन गर्नेछ । इलाम

बुधबार, फागुन १६ २०८०

जनकपुरधाम । सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिका अहिले स्वाभाविक लय र गतिमा हिँड्न थालेको बताएका छन् । उच्च अदालत जनकपुरधामद्वारा आज जनकपुरधाममा आयोजित फरक मुद्दा व्यवस्थापन र यसको कार्यान्वयनको अवस्थासम्बन्धी अन्तरक्रियालाई सम्बोधन गर्दै प्रधानन्यायाधीश श्रेष्ठले न्यायापालिकाको जिम्मेवारीमा रहेका सबैको सामूहिक प्रयास र प्रतिबद्धतापछि न्याय क्षेत्रमा

बुधबार, फागुन १६ २०८०

काठमाठौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) त्यागेर राष्ट्रिय मुक्ति आन्दोलनको घोषणा गरेका नेता राजेन्द्र महतो पक्राउ परेका छन् । उनीसहितका नेता कार्यकर्ताहरू माइतीघर क्षेत्रको निषेधाज्ञा तोड्न अघि बढेपछि प्रहरीले महतोसहित विभिन्न प्रदर्शनकारीहरूलाई भद्रकालीबाट नियन्त्रणमा लिएको हो । यस क्षेत्रमा बाक्लो मात्रामा सुरक्षाकर्मीहरू खटाइएका छन्। भद्रकालीमा प्रदर्शनकारी र

बुधबार, फागुन १६ २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मिटरब्याज (अनुचित लेनदेन) सहकारी, लघुवित्त पीडितका समस्या समाधान गर्न सरकार गम्भीरतापूर्वक लागिरहेको बताएका छन् । राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा प्रधानमन्त्री दाहालले सरकार पीडितप्रति गम्भीर भएकाले उच्चस्तरीय आयोग गठनका साथै ऐन निर्माण गरेर समाधानमा पहल गरिरहेको

बुधबार, फागुन १६ २०८०

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले राष्ट्रियसभा अध्यक्षमा उमेदवारी दिने निर्णय गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा बुधबार बसेको माओवादी स्थायी कमिटी बैठकले राष्ट्रियसभा अध्यक्षमा माओवादीका तर्फबाट उमेदवारी दिने निर्णय गरेको हो । राष्ट्रियसभा अध्यक्षमा उमेदवारी दिने निर्णयले गठबन्धनमा कुनै असर नपर्ने माओवादी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए

बुधबार, फागुन १६ २०८०

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले हाल ‘मिसन–८४’ लाई प्रमुख लक्ष्य बनाएर अघि बढेको बताएका छन् । ‘मिसन ८४’ अर्थात् विसं २०८४ मा हुने निर्वाचनमा देशको सबैभन्दा ठूलो दल बन्ने लक्ष्यका साथ एमाले अघि बढेको उनको भनाइ थियो । आज विराटनगर

बुधबार, फागुन १६ २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसदीय समितिको छलफलमा सहभागी हुने भएका छन् ।  सिंहदरबारमा बुधबार दिउँसो १ बजे बस्ने राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा प्रधानमन्त्री सहभागी हुने भएका हुन् ।   बैठकमा प्रधानमन्त्री प्रचण्डसँग सांसदहरुले समितिले सरकारलाई दिएका निर्देशन र ध्यानाकर्षण गराएका विषयबारे

बुधबार, फागुन १६ २०८०

काठमाडौं । नेकपा (माओवादी केन्द्र) जारी केन्द्रीय कमिटी बैठकमा पार्टी उपमहासचिव जनार्दन शर्माले फरक मत राखेका छन् । नेताहरूको कार्य विभाजनप्रति असन्तुष्टि जनाउँदै शर्माले फरक मत राखेको जनाएका छन् । नेता शर्माले गत विधान अधिवेशनमा पदाधिकारीको निर्वाचनबारे वकालत गरेकोले कार्य विभाजनमा नसमेटेको, जिम्मेवारीविहीन बनाइएको आरोप शर्माको छ

बुधबार, फागुन १६ २०८०

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक अहिले जारी छ । बिहान ९ बजेबाट सुरु भएको बैठकमा कार्यविभाजनबारे टुङ्गो लगाउने विषयमा छलफल भइरहेको छ । यसअघि, मङ्गलवार बोल्ने अधिकांश सदस्यहरूले राष्ट्रियसभा अध्यक्ष नेपाली कांग्रेसलाई दिन नहुने मत राखेका थिए । यद्यपि यसबारे प्रचण्डले कुनै प्रतिक्रिया दिएका

बुधबार, फागुन १६ २०८०

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज पनि बस्दै छ । हिजोको स्थायी कमिटी बैठकमा नेताहरूले राष्ट्रियसभा अध्यक्ष पद पार्टीले छोड्न नहुने धारणा राखेका थिए । बैठकमा अधिकांश नेताहरूले राष्ट्रियसभा निर्वाचनबारे आआफनो मत राख्दै अध्यक्ष पद भने पार्टीले छाड्न नहुने बताएका थिए । राष्ट्रियसभा

बुधबार, फागुन १६ २०८०

काठमाडौं । उपनिर्वाचन कार्यतालिका अनुसार आजदेखि मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन हुनेछ । आउँदो चैत २२ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ । निर्वाचन आयोगले सार्वजनिक गरेको उपनिर्वाचनको कार्यतालिका अनुसार वैशाख १५ गते प्रतिनिधिसभातर्फ इलाम क्षेत्र नम्बर–२ र प्रदेशसभातर्फ बझाङ–१ ‘क’मा हुने निर्वाचनका निम्ति कार्यतालिका स्वीकृत

बुधबार, फागुन १६ २०८०

काठमाडौं । संघीय संसद्अन्तर्गतका दुई समितिको बैठक बस्दैछ । संघीय संसद् भवन, सिंहदरबारमा उक्त बैठक बस्नेछ ।  संघीय संसद् सचिवालयका अनुसार कानून, न्याय तथा मानव अधिकार समिति तथा विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो । उक्त बैठक क्रमशः बिहान ११ः३० र दिउँसो १ः३० बजे बस्नेछ ।

मंगलबार, फागुन १५ २०८०

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठककले विभिन्न १७ वटा निर्णय गरेको छ । ती निर्णयलाई सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले मङ्गलबार सार्वजनिक गरेकी छन् । मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलन उनले सोमबारको मन्त्रिपरिषद् बैठकका ती निर्णय सार्वजनिक गरेकी हुन् । सरकारले गृहमन्त्रालयको प्रस्तावमा रसियामा

मंगलबार, फागुन १५ २०८०

काठमाडौं । राष्ट्रियसभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिले सुशासनसम्बन्धी कानुनको तत्काल पुनरावलोकन गर्न सरकारलाई निर्देशन दिएको छ ।समितिको आजको बैठकले ‘सुशासनका लागि विधिको शासन र संसद्को भूमिका’ विषयमा भएको छलफलमा सुशासनसँग सम्बन्धित सङ्घीय संसद्मा रोकिएर रहेका विधेयक चाँडो टुङ्ग्याउन निर्देशन दिने निर्णय गरेको समितिका सभापति

मंगलबार, फागुन १५ २०८०

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्यहरूले राष्ट्रिय सभाको अध्यक्ष पद पार्टीले छोडन नहुने धारणा राखेका छन् । मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा बसेका पार्टी स्थायी कमिटी बैठकमा अधिकांश नेताहरूले राष्ट्रिय सभा निर्वाचनमा बारे आ-आफनो समीक्षा गर्दै राष्ट्रिय सभा अध्यक्ष पद पार्टीले छाडनु नहुने मत

मंगलबार, फागुन १५ २०८०

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले प्रदेश इन्चार्जहरूको जिम्मेवारी हेरफेर गरेको छ । मंगलबार बसेको स्थायी समिति बैठकले सबै प्रदेशका इन्चार्जहरूको जिम्मेवारी हेरफेर गरेको हो । कोशीमा हरिबोल गजुरेल, मधेशमा लीलामणि पोखरेल, बागमतीमा अग्नि सापकोटा, गण्डकीमा दीनानाथ शर्मा, लुम्बिनीमा चन्द्रप्रकाश खनाल, कर्णालीमा कालीबहादुर मल्ल र सुदूरपश्चिममा गिरिराजमणि पोखरेललाई

मंगलबार, फागुन १५ २०८०

मङ्गलबारे । निर्वाचन आयोगले इलाम–२ को प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचनको मिति तोकेसँगै चुनावी सरगर्मी बढेको छ । नेताहरु टिकटका लागि आफ्नो नजिक रहेका नेता भेट्न दौडधुपमा लागेका छन् । निर्वाचन आयोगले आगामी वैशाख १५ गते शनिबार उपनिर्वाचन गर्ने निर्णय गरिसकेको छ । गत चुनावमा सत्तारूढ गठबन्धनमा रहेका दल

मंगलबार, फागुन १५ २०८०

दमौली (तनहुँ) । नेकपा (एकीकृत समाजवादी) तनहुँले दुईमहिने पार्टी जागरण अभियान चलाउने निर्णय गरेको छ । सो पार्टीको सोमबार दमौलीमा सम्पन्न दशौँ पूर्ण बैठकले आगामी चैतदेखि दुई महिना पार्टी जागरण अभियान चलाउने निर्णय गरेको हो । पार्टीका कार्यकर्तालाई सङ्गठित गर्दै पार्टीलाई बलियो बनाउन जागरण अभियान चलाउने निर्णय

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij