सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
सुरक्षा/अपराध
मंगलबार, कात्तिक २३ २०७८

काठमाडौं । नेपाली सेनाले सेवा अवधि १० वर्ष पूरा गरेका सकलदर्जालाई घर निर्माणका लागि सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराउने भएको छ । सैनिक सेवामा १० वर्ष पूरा गरे पनि श्रीमान वा श्रीमतीका नाममा घर नरहेका सकलदर्जालाई सहुलियतपूर्ण ब्याजदर ३.३२ प्रतिशतमा आवास निर्माण गर्न रु २५ लाखसम्मको

सोमबार, कात्तिक २२ २०७८

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा लफडा परेका पर्यटन बोर्डका सीईओ धनञ्जय रेग्मीलाई कारबाही गर्ने तयारी गरेको छ ।  सीईओ रेग्मी र भन्सार कार्यालयका कुटपिट भएको भनिएका कर्मचारीसँगको सोधपुछपछि कारबाहीको तयारी गरिएको पर्यटनमन्त्री प्रेम आलेको सचिवालयले जनाएको छ ।  सचिवालयका एक

सोमबार, कात्तिक २२ २०७८

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मा भारतको औपचारिक भ्रमणका लागि मङगलबार नयाँ दिल्ली जानु हुने भएको छ ।भारतका सेनाध्यक्ष एमएम नरवणेको निमन्त्रणामा उहाँ कात्तिक २३ देखि २६ गतेसम्म भारत भ्रमणका लागि जान लाग्नुभएको हो । महारथी शर्मालाई सेनाको एक टुकडीले भ्रमणका लागि आजै बिदाई सम्मान गारतसमेत प्रदान

सोमबार, कात्तिक २२ २०७८

काठमाडौं । नेपाल प्रहरीमा कार्यरत डा.एसपी संज्ञा मल्ल संयुक्त राष्ट्रसंघले दिने ‘वर्ष महिला प्रहरी–२०२१’ अवार्डबाट पुरस्कृत भएकी छन् । हाल कंगोमा रहेकी मल्लले इबोला र कोभिड–१९ महामारी नियन्त्रणमा र गत मे मा भएको ज्वालामुखी बिस्फोटमा उत्कृष्ट भूमिका खेलेको राष्ट्रयसंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । मल्लले कोभिड–१९

सोमबार, कात्तिक २२ २०७८

काठमाडौं । भाइटीकाको दिन बिहान लन्डनबाट नेपाल आएका यात्रु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन जाँच कक्षमा थिए । एक जना यात्रु केही मातेका मात्रै थिएनन्, उनले ब्यागेजमा ६ बोतल ड्युटी फ्रीमा किनेको मदिरा पनि सँगै ल्याएका थिए । भन्सार जाँचपासमा खटिएका विमानस्थल भन्सारका नायव सुब्बा सुमन थापाले

आइतबार, कात्तिक २१ २०७८

काठमाडौं । सल्यानको कपुरकोट गाउँपालिकाअन्तर्गत खारखोलामा भएको बस दुर्घटनामा परी मृत्यु हुने १२ जनामध्ये १० जनाको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा परेर १० महिला र २ पुरुषको मृत्यु भएको हो । मृत्यु हुनेमा सल्यानको शारदा नगरपालिका२ की ६१ वर्षीय मिना डाँगी, शारदा२

आइतबार, कात्तिक २१ २०७८

सल्यान । सल्यानको कपुरकोट गाउँपालिकाअन्तर्गत खारखोलामा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १२ पुगेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा परेर १० पुरुष र २ महिलाको मृत्यु भएको हो ।  जिल्लाको दुल्धारापोखराबाट दाङको तुलसीपुर जाँदै गरेको रा १ ख २५५२ नम्बरको बस आज (आइतबार)

आइतबार, कात्तिक २१ २०७८

सल्यान । सल्यानमा आइतवार दिउँसो यात्रु बस दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या ९ पुगेको छ । सल्यानको खलंगाबाट दाङको तुलसीपुर गइरहेको रा १ ख २५५२ नम्बरको बस आइतबार दिउँसो कपुरकोट गाउँपालिका(५ थारखोलामा दुर्घटना भएको थियो । सडकबाट करिब २ सय मिटर तल खोलामा बस खसेर भएको दुर्घटनामा

आइतबार, कात्तिक २१ २०७८

मोरङ । प्रदेश १ का विभिन्न स्थानमा शनिबार भएको सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ । विराटनगरस्थित १ नम्बर प्रदेश प्रहरी कार्यालयका अनुसार शनिबार बेलुका प्रदेशका तीन जिल्लामा भएको सवारी दुर्घटनामा ७ को मृत्यु र ७ जना घाइते भएका हुन् । प्रदेश प्रहरीका प्रवक्ता प्रहरी

आइतबार, कात्तिक २१ २०७८

दाङ । दाङमा श्रीमान्को लाठी प्रहारबाट श्रीमतीको मृत्यु भएको छ । गढवा गाउँपालिका–६ बालापुरका ६० वर्षीय दानबहादुर थापाले ५० वर्षीया श्रीमती सुनिता रोकालाई लाठी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मदिरा सेवन गरेका थापाले सामान्य विवादका क्रममा श्रीमतीलाई लाठीले टाउको तथा घाँटीमा

आइतबार, कात्तिक २१ २०७८

काठमाडौं । हेटौँडाको नेवारपानीमा देउसी खेलिरहेको समूहमाथि बसले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । बसको ठक्करबाट अन्य आठजना घाइते भएका छन् । शनिबार राति हेटौंडाबाट चितवनको भरतपुरतर्फ जाँदै गरेको बागमती प्रदेश ३, ००१ ख ०९३६ नम्बरको बसले हेटौँडा उपमहानगरपालिका १५ नेवारपानीमा देउसी खेलिरहेका स्थानीयको

बुधबार, कात्तिक १७ २०७८

काठमाडौं । तिहार, छठलगायत पर्वमा शान्ति सुव्यवस्था कायम गर्न काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले चार बुँदे प्रतिबन्ध जारी गरेका छन् । काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले एकै बेहोराका सूचना जारी गर्दै प्रतिबन्ध लगाइएका कुरा नगर्न र गरेमा कानुनबमोजिम कारबाही हुने चेतावनी दिएका हुन्

आइतबार, कात्तिक १४ २०७८

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले रथीमा पदोन्नति भएका सरोजप्रताप राणालाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । सैनिक मुख्यालय जङ्गी अड्डामा आइतबार आयोजित विशेष समारोहमा प्रधानसेनापति शर्माले रथी राणालाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।  रथी राणालाई बलाध्यक्षको जिम्मेवारी प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको

मंगलबार, कात्तिक ९ २०७८

काठमाडौं । सर्वोच्च अदालत अगाडि विरोध प्रदर्शनमा उत्रिएका तीन विद्यार्थी पक्राउ परेका छन् ।  नेपाल ल क्याम्पसमा अध्ययनरत विद्यार्थीहरु यमुना जैसी, सरोज शर्मा र सञ्जय पाठकलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रधानन्यायाधीश र न्यायाधीशहरुको विवादले मुद्दाको सुनुवाई प्रभावित भएको भन्दै ल क्याम्पसमा स्नातक तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीले

सोमबार, कात्तिक ८ २०७८

काठमाडौं । काठमाडौंको सिनामंगलबाट ११ जना अफगानी नागरिकहरु पक्राउ परेका छन् ।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआईबीले आज बिहान सिनामंगलको एक घरबाट उनीहरुलाई पक्राउ गरेको डिआईजी धिरजप्रताप सिंहले जानकारी दिए ।पक्राउ परेकामध्ये ६ जनासँग भारतको आधारकार्डसमेत बरामद भएको सिआईबीले जनाएको छ । बरामद भएको भारतको

सोमबार, कात्तिक ८ २०७८

काठमाडौं । काठमाडौंको सिनामंगलबाट ११ जना अफगानी नागरिकहरु पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआईबीले आज बिहान सिनामंगलको एक घरबाट उनीहरुलाई पक्राउ गरेको डिआईजी धिरजप्रताप सिंहले जानकारी दिए । पक्राउ परेकामध्ये ६ जनासँग भारतको आधारकार्डसमेत बरामद भएको सिआईबीले जनाएको छ । बरामद भएको भारतको

सोमबार, कात्तिक ८ २०७८

आइतबार, कात्तिक ७ २०७८

पोखरा । क्यानडेली नागरिक रोबर्ट किन्क्ले बाल यौन दुराचार गरिरहकै अवस्थामा रंगेहात पक्राउ परेका छन् ।  प्रहरीले पोखराको पर्यटकीय क्षेत्र लेकसाइडबाट ४४ वर्षीय किन्क्लेले ३ जना बालकहरुलाई विभिन्न प्रलोभनमा पार्दै अप्राकृतिक मैथुन गर्दै आएको बताएको छ । प्रहरीले बालकहरुको उद्दार गरेको छ भने अप्राकृतिक यौनजन्य गतिविधिमा संलग्न

शुक्रबार, कात्तिक ५ २०७८

काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिका–२ स्थित रत्न रोडबाट प्रहरीले स्रोत नखुलेको १८ लाख नगद र सुन सहित २ जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरुमा सोही उपमहानगरपालिका–१५ सगरमाथा लाइन बस्ने ४८ वर्षीय रामबहादुर श्रेष्ठ र धनकुटा महालक्ष्मी नगरपालिका–२ बस्ने ३४ वर्षीय चन्द्रप्रसाद श्रेष्ठ रहेका छन् । ईलाका

शुक्रबार, कात्तिक ५ २०७८

काठमडौं । नेपाल प्रहरी अस्पतालमा अनियमितता गरेको भन्दै अस्पताल प्रमुख एआईजी डा.आशा सिंहमाथि छानबिन सुरु भएको छ ।  गृह मन्त्रालयको निर्देशनपछि प्रहरी प्रधान कार्यालयले मानव श्रोत एवं प्रशासन विभाग प्रमुख एआईजी विश्वराज पोख्रेलको नेतृत्वमा छानबिन समिति गठन गरेको हो ।  अस्पतालमा निःशुल्क आएका स्वास्थ्य सामग्री र औषधिको

बुधबार, कात्तिक ३ २०७८

काठमाडौं । नेपाली सेनामा अब सिपाही बढुवाबाटै अधिकृतसम्म हुन पाउने भएका छन् ।  यसअघि बढुवाबाट सिपाही प्रमुख सुवेदारसम्म मात्र हुन पाउने गरेकामा  सैनिक नियमावली संशोधन गरी राजपत्र अनंकित पदमा भर्ना भएका सैनिकलाई अधिकृत तहसम्म पुग्न सक्ने व्यवस्था गरिएको हो ।  गत भदौ १४ गते राजपत्रमा प्रकाशित सैनिक

बुधबार, कात्तिक ३ २०७८

पर्वत । गण्डकी प्रदेशमा ११ दिनको अवधिमा १४ वटा सवारी दुर्घटनामा परी १५ जनाको मृत्यु भएको छ । ती दुर्घटनामा परी २८ जना गम्भीर घाइते भएका छन् । प्रदेश प्रहरी कार्यालय गण्डकी, पोखराका प्रहरी नायव उपरीक्षक श्रवण कुमार विकका अनुसार असोज २१ गतेदेखि कात्तिक १ सम्म

मंगलबार, कात्तिक २ २०७८

काठमाडौं । सरकारले तत्कालीन मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय हेटौंडाका शाखा अधिकृत बासुदेव गजुरेललाई सेवाबाट बर्खास्त गरिएको छ । किर्ते कागजात बनाएर १४ जना स्वास्थ्यकर्मीलाई सरुवा गरेको कसुरमा भविष्यमा सरकारी सेवाका निमित्त अयोग्य ठहरिने गरी सरकारले उनलाई सेवाबाट बर्खास्त गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक

सोमबार, कात्तिक १ २०७८

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकामा महिलामाथि हुने हिंसाका घटना बढ्दै जान थालेका छन् । ती मध्ये मदिराका कारण घरेलु हिंसाका घटना बढी रहेको बताइएको छ । “सेफ हाउसमा अधिकांश महिला मदिरा सेवन गरी श्रीमानले हिंसाको समस्या लिएर पुग्ने गर्दछन् सेफ हाउसका मनोविर्मसकर्ता द्वारिका कुँवरले भने, “कुटपिट गर्ने,

सोमबार, कात्तिक १ २०७८

काठमाडौं । गृह मन्त्रालयले हिरासतभित्र भएका मृत्युका घटनाका अनुसन्धान गर्न सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ । कारागारमा र प्रहरी हिरासतमा रहेका व्यक्तिको मृत्यु प्रकरणमा सत्यतथ्य छानबिन गरी भविष्यमा त्यस्ता घटना हुन नदिन तथा कारागार व्यवस्थापनमा गर्नुपर्ने सुधारका सम्बन्धमा सुझाव पेश गर्ने गरी

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij