बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
राजनीति
मंगलबार, फागुन २७ २०८१

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का संसदीय दल नेता पुष्पकमल दाहाल 'प्रचण्ड'ले राजावादीहरूको चहलपहलपछाडि देश भित्र र बाहिरको चलखेल मिसिएको बताएका छन्। मंगलबार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै प्रचण्डले राजावादीहरूको चहलपहलको अन्तर्य आफूले राम्रोसँग बुझेको बताएका हुन्। 'राजावादीहरूको यो चहलपहलपछाडि संगठित प्रयास छ भन्ने हामीलाई

मंगलबार, फागुन २७ २०८१

काठमाडौं ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो ८ महिनामा भएका सबै नीति, निर्णय र नियुक्तिमा विचौलियाको हस्तक्षेप भएको आरोप लगाएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । उनले यो ८ महिनामा विचौलियाबिना भएको एउटै मात्रै उदाहरण

मंगलबार, फागुन २७ २०८१

 काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रान्तिकाहरुलाई पूर्णरुपमा परास्त गर्ने जिम्मेवारी फेरि एकपटक क्रान्तिकारीहरूको काँधमा आएको बताएका छन् ।  पार्टीको सहायक संगठन वाइसिएल नेपालको बैठक उद्‌घाटन गर्दै उनले यस्तो धारणा राखेका हुन् । विश्व क्रान्तिका विभिन्न परिघटनामा क्रान्तिपछि जनताले अस्वीकार गरेका र वैधानिक

मंगलबार, फागुन २७ २०८१

 काठमाडौं ।  राजा ल्याउने भनेर एकीकृत भएका समूहमा विभाजन देखिएको छ । राजा ल्याउने भन्दै संयुक्त आन्दोलनमा सहभागी भएका दुर्गा प्रसाईँले आज आफ्नै निवासमा पत्रकार सम्मेलन गरी राप्रपाका नेताहरूको भूमिकाप्रति टिप्पणी गरेका छन् । उनले देशमा गणतन्त्र र धर्मनिरपेक्षता स्थापना गर्ने विषयमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन

मंगलबार, फागुन २७ २०८१

  काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । बिहान ११ देखि २ बजेसम्म उम्मेदवारहरुले मनोनयन दर्ता गराउने तालिका रहेको छ । यसअघि सोमबार प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारको मनोनयन पत्र वितरण तथा विद्यार्थी सङ्गठन दर्ता भएको गरिएको थियो । त्रिभुवन विश्वविद्यालय (त्रिवि)का

मंगलबार, फागुन २७ २०८१

काठमाडौं । प्रतिनिधि सभाको मंगलबारको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बोल्दैछन्। कार्यव्यवस्था परामर्श समितिको सोमबार बसेको बैठकमा प्रतिपक्षी दल नेता प्रचण्ड बोल्ने कार्यसूची राख्ने तय भएको थियो। संसदमा प्रमुख प्रतिपक्षी दलका नेता बोल्दा प्रधानमन्त्री र प्रधानमन्त्री बोल्दा प्रतिपक्षी

मंगलबार, फागुन २७ २०८१

काठमाडौं । संघीय संसद्, प्रतिनिधिसभाको बैठक आज मध्याह्न १ बजे बस्दै छ । संसद् सचिवालयलका अनुसार बैठकको सम्भावित कार्यसूचीमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले उपभोक्ता अदालतको गठनसम्बन्धी सूचना टेबुल गर्ने छन् । यसैगरी बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रियसभामा उत्पत्ति भएको आमसञ्चार

सोमबार, फागुन २६ २०८१

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले परिवर्तनका पक्षधरहरू एक भएर अगाडि बढ्नुपर्ने निष्कर्ष निकालेको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सोमबार बसेको सचिवालय बैठकले पूर्वराजा ज्ञानेन्द्र शाहका गतिविधि जनताको चाहना र भावनाविपरीत रहेको पनि ठहर गरेको छ । पूर्वराजा शाह एक महिना लामो बसाइपछि

सोमबार, फागुन २६ २०८१

 काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पत्तिको हक संविधानले नै दिएकाले ढुक्क भएर लगानी गर्न निजी विद्यालयललाई आग्रह गरेका छन्। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को १६औँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले निजी विद्यालयलाई पाँच वर्षभित्र गुठीमा लानुपर्ने प्रस्ताव कसरी आयो

सोमबार, फागुन २६ २०८१

 काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा शनिवार भारत उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीको तस्बिर प्रयोगबारे गम्भीर समीक्षा गरेको छ । सोमबार अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकमा राजावादीको जुलुसमा योगीको तस्बिर प्रयोगबारे गम्भीर समीक्षा गरेको हो ।  पूर्वराजाको सक्रियता आफ्नै बलबुतामा

सोमबार, फागुन २६ २०८१

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । बैठक सोमबार ११ बजेपछि बस्ने गरी बोलाएको एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले बताए । बैठकमा पछिल्लो राजनीतिक अवस्था, राजावादीहरूको चलखेल र आन्दोलनका कार्यक्रम बारे छलफल हुने सो पार्टीका नेताहरूले बताएका छन् । सो पार्टीले आगामी चैत

सोमबार, फागुन २६ २०८१

 काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) प्रवक्ता ज्ञानेन्द्र शाहीले हिजो(आइतबार) पूर्व राजा ज्ञानेन्द्र शाहको स्वागतमा योगी आथित्यनाथको फोटो प्रधानमन्त्रीका प्रमुख ्राजनीतिक सल्लाहकार विष्णु रिमालले राख्न लगाएको आरोप लगाएका छन् । सामाजिक सञ्जाल फेसबुकमा सोमबार लेख्दै सांसद शाहीले प्रधानमन्त्रीका प्रमुख राजीतिक साल्लहकार रिमालको निर्देशनमा आदित्यनाथको फोटो प्रदेशर्नीमा

सोमबार, फागुन २६ २०८१

काठमाडौं ।  काठमाडौँ महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई एक लाख रुपैयाँ जरिवाना तोकेको छ। आइतबार पूर्वराजा ज्ञानेन्द्रको स्वागत गर्न निकालिएको जुलुसले फोहरमैला गरेको तथा विरुवामा क्षति पुर्याएको भन्दै महानगरले एक लाख रुपैयाँ जरिवाना तोकेको हो। काठमाडौँ महानगरले राप्रपा केन्द्रीय कार्यालयलाई पठाएको पत्रमा ‘मिति २०८१ फागुन २५

सोमबार, फागुन २६ २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ । बैठक बिहान ८ बजे बस्ने बताइएको छ । बैठकमा नेताहरूको जिम्मेवारी, तराई–मधेश जागरण अभियानको अहिलेसम्मको समीक्षा, आगामी चैत ५ गतेका लागि तय भएको स्ववियु निर्वाचनको तयारी तथा समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुने पार्टी सचिव देवेन्द्र पौडेलले

सोमबार, फागुन २६ २०८१

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) लक्षित गतिप्रति असन्तुष्टि जनाउँदै शंकरदेव क्याम्पसका स्ववियु सभापति सुशान्त बस्नेतले रजिष्टर च्यातेका छन्। क्याम्पस प्रशासनले सर्वदलीय बैठक नडाकी मनोमानी ढंगले अघि बढ्न खोजेको भन्दै उनले निर्णय लेख्न प्रयोग हुँदै आएको रजिष्टर च्यातेका हुन्। म विधि सम्मत क्यापसका गतिविधि हुनुपर्छ भन्नेमा

आइतबार, फागुन २५ २०८१

 काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्कालाई सफाइ पेस गरेका छन् । गत बुधबार मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार मन्त्रालयले मागेको स्पष्टीकरणमा कार्यकारी निर्देशक घिसिङले आइतबार सफाइ पेश गरेका हुन् । मन्त्रिपरिषद्को निर्णयअनुसार मन्त्रालयले सोधेको ४ बुँदे स्पष्टीकरण मागमा

आइतबार, फागुन २५ २०८१

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई फेरि पछाडि फर्काउने प्रयास देखिएको बताएका छन् । सुदूरपश्चिम प्रदेशसभालाई विशेष सम्बोधन गर्दै उनले पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियताप्रति आपत्ति जनाउँदै मनैदेखि जनतालाई टुक्र्याउने कोसिस भएको बताए । फागुन ५ गते शाहले गरेको सम्बोधन सुनेर आफू छक्क परेको भन्दै ओलीले

आइतबार, फागुन २५ २०८१

काठमाडौं ।

आइतबार, फागुन २५ २०८१

काठमाडौंं । पूर्वराजा ज्ञानेन्द्र शाह आज पोखराबाट काठमाडौँ आउने अवसर पारेर राजावादीहरुले काठमाडौँमा शक्तिप्रदर्शनको तयारी गरेका छन् ।पछिल्लो केहि समयदेखि पोखरामा बसेर गण्डकी प्रदेशका विभिन्न जिल्लाको भ्रमण गरिरहेका पूर्वराजा ज्ञानेन्द्र आज अपराहन्न काठमाडौँ आउन लागेका छन् । यसैअवसरमा राजावादी दलहरु राप्रपा, राप्रपा नेपालसहित राजा फर्काउने

शनिबार, फागुन २४ २०८१

रौतहट । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजा ज्ञानेन्द्रलाई पार्टी खोलेर चुनाव लड्न सुझाव दिएका छन् । उनले राजतन्त्र पुनःस्थापना हुने कुरा असम्भव भएको स्पष्ट पारे । आज बिहान रौतहट गरूडाका उद्योगी तथा व्यापारीसँगको भेटघाटका क्रममा सञ्चारकर्मीले राखेका  जिज्ञासाको उत्तर दिँदै अध्यक्ष दाहालले भने,

शुक्रबार, फागुन २३ २०८१

काठमाडौँ । कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले नेपालमा मल कारखाना स्थापनाका लागि चालु आर्थिक वर्षमा बजेट विनियोजन नगरिएको बताएका छन् । शुक्रबार राष्ट्रिय सभाको बैठकमा सदस्यहरूको प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् ।  मन्त्री अधिकारीले गत आर्थिक वर्षको बजेटमा सार्वजनिक–निजी लगानीमा मल कारखाना

शुक्रबार, फागुन २३ २०८१

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले राजावादीले उक्साउँदैमा नहौसिन पूर्वराजा ज्ञानेन्द्र शाहलाई चेतावनी दिएका छन् । रोल्पा नगरपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन गर्दै उनले वंश परम्परामा आधारित राजतन्त्र फर्कने सम्भावना नभएको दाबी गरे । जनताका छोराछोरी राष्ट्रपति हुने व्यवस्थाको विकल्पमा अमुक कुलमा

शुक्रबार, फागुन २३ २०८१

सर्लाही । जनता समाजवादी पार्टी (जसपा) नेपालका पूर्वसांसद प्रमोद साह नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् । जनतासँग माओवादी तराईमधेस जागरण अभियान अन्तर्गत सर्लाहीको मलंगवामा आयोजित जनसभामा उनले माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । उनलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा भित्र्याएका छन् । साह २०७४

शुक्रबार, फागुन २३ २०८१

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले तीन वर्षभित्र संविधान संशोधन प्रक्रिया पूरा हुने बताएका छन् । सञ्चार मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले संविधान संशोधन सरकारको महत्वपूर्ण काम भएको उल्लेख गरे । सरकार अहिले सुशासन प्रणालीलाई गतिशील बनाउन

बिहीबार , फागुन २२ २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक अब आत्मनिर्भरताको बाटोमा लाग्नुको विकल्प नभएको बताएका छन् । महोत्तरीको गौशाला नगरपालिका–१, रामनगरमा बिहीबार नेपाल पल्प एण्ड पेपर इण्डष्ट्रिजको उद्घाटन गर्दै प्रधानमन्त्रीले औद्योगिक विकास र रोजगारी सृजनामा प्राथमिकता दिइने बताएका हुन् ।   प्रधानमन्त्रीले भने, ‘अब हामी आत्मनिर्भरताको बाटोमा लाग्नुको

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij