आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
अन्तर्राष्ट्रिय
बुधबार, बैशाख ५ २०८१

काठमाडौं । माओवादी प्रभावित भारतको छत्तीसगढमा प्रहरीसँग भएको भिडन्तमा २९ माओवादी मारिएका छन् । भिडन्तपछि मुठभेड स्थलबाट २९ जना माओवादीको शव फेला परेको भारतीय प्रहरीले जनाएको छ । भिडन्तमा तीन सुरक्षाकर्मी पनि घाइते भएका बीबीसीले जनाएको छ । यसअघि प्रहरीले १८ माओवादी मारिएको दाबी गरेको थियो ।

सोमबार, बैशाख ३ २०८१

अफगानिस्तानमा तीन दिनदेखि परेको भारी वर्षा र बाढीका कारण कम्तीमा ३३ जनाको मृत्यु भएको छ । सरकारी प्रकोप व्यवस्थापन विभागका अनुसार शुक्रबारदेखि परेको वर्षाका कारण बाढीले ठूलो मानवीय र आर्थिक क्षति गरेको छ ।   विभागका प्रवक्ता जनान सायकले भने, ‘प्राथमिक जानकारीले दुर्भाग्यवश बाढीमा ३३ जनाको

शनिबार, बैशाख १ २०८१

पाकिस्तानको दक्षिणपश्चिमी क्षेत्रमा बन्दुकधारीले ११ जनाको हत्या गरेको अधिकारीहरूले शनिबार बताएका छन् । स्थानीय समयानुसार शुक्रबार राति ८ बजेतिर बलुचिस्तान प्रान्तको नौस्की सहरनजिकै ६ बन्दुकधारीले एउटा बस रोकेरे परिचयपत्र जाँच गरी पञ्जाबको पूर्वी क्षेत्रका नौ कामदारलाई अपहरण गरेको प्रहरीले जनाएको छ । स्थानीय प्रहरीका वरिष्ठ अधिकारी अल्लाह

सोमबार, चैत २६ २०८०

मोजाम्बिकको उत्तरी तटमा एउटा डुंगा डुब्दा ९० जनाभन्दा बढीको मृत्यु भएको छ । डुंगामा सवार १ सय ३० जना मध्ये ५ जनाको सकुशल उद्दार गरिएको छ । नामपुला प्रान्तका अधिकारीहरुका अनुसार हैजाको प्रकोप फैलिएपछि त्यसबाट भाग्ने प्रयास गरिरहेका सर्वसाधारणको डुंगा दुर्घटनामा मृत्यु भएको हो । मृत्यु

बुधबार, चैत २१ २०८०

काठमाडौं । ताइवानको राजधानी ताइपेमा ७.४ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार बुधबार बिहान गएको भूकम्पको केन्द्र हुलियन सहरबाट १८ किलोमिटर दक्षिणमा रहेको छ । भूकम्पपछि ६.५ म्याग्निच्युडसहितका थुप्रै ठूला परकम्प आइरहेको बीबीसीले जनाएको छ । भूकम्पपछि ताइपेका कतिपय स्थानमा विद्युत् आपूर्ति बन्द

शनिबार, चैत १७ २०८०

बेरुत, १६ चैत (रासस/एएफपी) । सिरियाको एलेप्पो प्रान्तमा इजरायलले शुक्रबार बिहान गरेको हवाई आक्रमणमा कम्तीमा ३६ जना सिरियाली सैनिकको मृत्यु भएको छ । सिरियाली युद्धको अनुगमन गरिरहेको एक संस्थाले हेज्बुल्लाह विद्रोहीले हतियार राखेको आशंकामा इजरायलले उक्त आक्रमण गरेको जनाएको छ । बेलायतमा कार्यालय रहेको सिरियाली अब्जरभेटरीले लेबनानमा

बिहीबार , चैत १५ २०८०

नेकपा (माओवादी केन्द्र)ले गठन गरेका ३३ वटा विभागहरूमध्ये सम्भवतः सबैभन्दा क्रियाशील र महत्वपुर्ण विभाग हो, ‘स्कुल विभाग ।’ यसको इञ्चार्ज प्रधानमन्त्री तथा पार्टी अध्यक्ष स्वयं हुन् भने विभाग प्रमुख उपमहासचिव गिरीराजमणी पोख्रेल हुन् । विभागको सचिव रामदिप आचार्य माओवादी पंक्तिमा थोरै अध्ययनशील नेताहरूमध्ये एक हुन्

बुधबार, चैत १४ २०८०

अमेरिकी राज्य मेरिल्यान्डको बाल्टिमोरस्थित पुलमा पानीजहाज ठोक्किएपछि भएको दुर्घटनामा उद्धार गर्ने क्रम अहिलेलाई रोकिएको छ । अमेरिकी कोस्ट गार्ड अधिकारीहरूले नदीमा खसेर बेपत्ता ६ जना कामदारको मृत्यु भएको अनुमान गरेका छन् । जहाजको ठक्करले पुल भत्किँदा पुलको खाल्डो भर्ने काममा व्यस्त रहेका उनीहरू नदीमा खसेका थिए । उनीहरू

बुधबार, चैत १४ २०८०

अमेरिकी सहर बाल्टिमोरको फ्रान्सिस स्कट कि ब्रिज (पुल) मा जहाज ठोक्किएपछि पुल भत्किएको र उक्त दुर्घटनाका कारण कम्तीमा २० जना पानीमा फसेको मेरिल्याण्ड यातायात प्राधिकरणले मङ्गलबार जनाएको छ । पानीजहाजको ठक्करका कारण ‘आई–६९५ कि ब्रिज’ मा आंशिक क्षति पुगेको प्राधिकरणले सामाजिक सञ्जाल एक्समा अन्तरराज्य राजमार्ग प्रशासनलाई

मंगलबार, चैत १३ २०८०

काठमाडौं । अमेरिकाको मेरिल्यान्ड राज्यको बाल्टिमोर सहरमा पर्ने फ्रान्सिस स्कट की ब्रिज भत्किएको छ । कन्टेनर बोकेको पानीजहाज ठोक्किएपछि मंगलबार बिहान २.५७ किलोमिटर लामो पुल भत्किएको हो । युट्युबमा पोष्ट गरिएको लाइभ भिडियोमा एक जहाज पुलमा ठोक्किएको देखाइएको छ । जहाज ठोक्किएपछि पुलको हिस्सा पटापस्को नदीमा खस्न थालेको

सोमबार, चैत १२ २०८०

गाजा क्षेत्रमा जारी युद्धमा इजराइली आक्रमणबाट हालसम्म ३२ हजार दुई सय २६ प्यालेस्टिनीको मृत्यु भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा इजराइली सेनाबाट ८४ प्यालेस्टिनी मारिएको र अन्य एक सय चार जना घाइते भएका छन् । इजराइली सेनाको उक्त आक्रमणसँगै कुल मृत्यु

आइतबार, चैत ११ २०८०

मस्कोस्थित कन्सर्ट हल (क्रोकस सिटी हल) मा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा मृत्यु हुनेको संख्या १३३ पुगेको छ । शुक्रबार राति मस्कोको क्रोकस सिटी हलमा भएको आतङ्कवादी हमलामा मृत्यु हुनेको संख्या १३३ पुगेको रूसको अनुसन्धान समिति (आइसीआर) ले अपडेट दिएको हो ।  घाइतेहरूको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या थप बढ्न

शनिबार, चैत १० २०८०

काठमाडौं । मस्कोस्थित कन्सर्ट हल (क्रोकस सिटी हल) मा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा मृत्यु हुनेको संख्या ९३ पुगेको छ । शुक्रबार राति मस्कोको क्रोकस सिटी हलमा भएको आतङ्कवादी हमलामा मृत्यु हुनेको संख्या ९३ पुगेको रूसको अनुसन्धान समिति (आइसीआर) ले अपडेट दिएको हो ।  घाइतेहरूको अवस्था गम्भीर रहेकाले

शनिबार, चैत १० २०८०

रुसमा एउटा कन्सर्ट हलमा हतियारधारीले गोली चलाउँदा ६० जनाको मृत्यु भएको छ । मस्को नजिकैको क्रोकस सिटी हलमा भएको यो घटनामा १४५ जना घाइते भएका छन् । रोयटर्सका अनुसार यहाँ कन्सर्ट हुन लाग्दै गर्दा ती हतियारधारीले गोली चलाएका हुन् । कन्सर्टअघि भेष बदलेर हलभित्र प्रवेश गरेका

शुक्रबार, चैत ९ २०८०

रुसले ४४ दिनपछि युक्रेनको राजधानी किएभमा बिहीबार बिहान ३१ ब्यालिस्टिक र क्रुज क्षेप्यास्त्र प्रहार गरेको अधिकारीहरूले बताएका छन् । वायु सेनाले मिसाइलहरू खसाए पनि घटनामा एक बालिकासहित १३ जना घाइते भएका छन् । “विभिन्न दिशाबाट एकै समयमा क्षेप्यास्त्रहरू आइरहेका थिए, किएभका बासिन्दाहरू बिहान ५ बजेतिर ठूलो

शुक्रबार, चैत ९ २०८०

काठमाडौं । भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेका छन् । उनी पदमा रहँदा पक्राउ पर्ने पहिलो मुख्यमन्त्री हुन् । आम आद्‌मी पार्टी (आप)का अध्यक्षसमेत रहेका केजरीवाललाई बिहीबार राति उनकै निवासबाट पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतीय मिडिया रिपोर्टका अनुसार कर विभागअन्तर्गतको प्रवर्तन निर्देशनालय

सोमबार, चैत ५ २०८०

भ्लादिमिर पुटिन पुनः रूसको राष्ट्रपति निर्वाचित हुने निश्चित भएको छ । तीन प्रतिस्पर्धीलाई पछि पार्दै पुटिन पाँचौँपटक रुसको राष्ट्रपति निर्वाचित हुन लागेका हुन् । गणना अन्तिम चरणमा पुग्दा ८७ प्रतिशत मत पुटिनको पक्षमा भएको बताइएको छ । रसियाले कब्जा गरेका युक्रेनका जापोरिज्जिया, खेरसन, डोनेस्क, लुहान्स्क र

बुधबार, फागुन ३० २०८०

केप क्यानाभरल, अमेरिका । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा आधा वर्षको मिसन समाप्त गरेर चार मुलुकका चार अन्तरिक्ष यात्री मंगलबार स्पेसएक्ससँग पृथ्वी फर्किएका छन् । उनीहरूको क्याप्सुल बिहानको अँध्यारोमा सम्पूर्ण अमेरिकाभर फैलियो र फ्लोरिडाको पेनह्यान्डल नजिकै मेक्सिको खाडीमा खस्यो । नासाका सामुद्रिक हेलिकप्टर पाइलट ज्यास्मिन मोघबेलीले डेनमार्कका एन्ड्रियास मोगेन्सन,

मंगलबार, फागुन २९ २०८०

हइटीका प्रधानमन्त्री एरियल हेनरीले सङ्क्रमणकालीन राष्ट्रपति परिषद् गठन भएपछि आफूले राजीनामा दिने घोषणा गरेका छन् । "मैले नेतृत्व गरिरहेको सरकारले (सङ्क्रमण) परिषद्को स्थापनापछि तुरुन्तै राजीनामा दिनेछ । म सबै हइटीबासीलाई शान्ति र स्थायित्वका लागि संयमित रहन आग्रह गर्दछु" हेनरीले भिडियो सम्बोधनमा भनेका छन् । क्यारिबियन समुदायका क्षेत्रीय

सोमबार, फागुन २८ २०८०

गाजापट्टीमा इजरायलको आक्रमणबाट ज्यान गुमाउनेको प्यालेस्टिनीको संख्या ३१ हजार नाघेको छ ।हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार गत वर्षको अक्टुबर ७ यता ३१ हजार ४५ को मृत्यु भएको हो ।घाइतेको सङ्ख्या ७२ हजार ६५४ पुगेको छ । यसैबीच विगत २४ घण्टाको अवधिमा इजरायली सेनाले तटीय क्षेत्रका

आइतबार, फागुन २७ २०८०

काठमाडौं । गाजापट्टीमा जारी इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीको संख्या ३० हजार ९६० पुगेको छ । साथै ७२ हजार ५२४ अन्य घाइते भएका छन् । पछिल्लो २४ घण्टामा इजरायली सेनाले ८२ प्यालेस्टाइनीको हत्या गरेको छ भने १२२ जना घाइते भएका छन् । शुक्रबार रातिदेखि गाजापट्टीका धेरै क्षेत्रहरूलाई

आइतबार, फागुन २७ २०८०

काठमाडौं । पाकिस्तानको राष्ट्रपतीय निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवार आसिफ अली जरदारी निर्वाचित भएका छन् । पाकिस्तानको निर्वाचन आयोगका अनुसार जरदारीले संसद् र चार प्रान्तीय सभालगायत सबै निर्वाचक मण्डलबाट ४११ मत ल्याएर निर्वाचित भएका हुन् । जरदारीले सिनेट र नेसनल एसेम्बलीलगायत संसद्को दुई सदनको संयुक्त सत्रमा २५५ मत

आइतबार, फागुन २७ २०८०

इन्डोनेसियाको पश्चिम सुमात्रा प्रान्तमा आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या १९ पुगेको छ भने अन्य सातजना अझै बेपत्ता रहेको प्रकोप एजेन्सीका वरिष्ठ अधिकारीले शनिबार उल्लेख गरेका छन् । भारी वर्षाका कारण नदीहरूमा जलप्रवाह अत्यधिक हुँदा बिहीबारदेखि नै प्राकृतिक प्रकोपले सो प्रान्त प्रभावित भएको प्रान्तीय

शनिबार, फागुन २६ २०८०

इन्डोनेसियाली नागरिकसहित नौ जना सवार दक्षिण कोरियाली माछा मार्ने डुङ्गा शनिबार देशको दक्षिणी तटमा पल्टिँदा छ जना बेपत्ता भएको स्थानीय अधिकारीले बताएका छन् । दक्षिण कोरियाली योनहाप समाचार संस्थाका अनुसार २९ टन क्षमताको डुङ्गा शनिबार बिहान तटीय शहर तोङयोङको एक टापुबाट ६८ किलोमिटर दक्षिणमा सुमुद्रमा पल्टिएको

शुक्रबार, फागुन २५ २०८०

पछिल्लो दुई वर्षदेखि रुस र युक्रेनका सेना युद्धको मैदानमा आमनेसामने छन् ।    यसैबीच, जागिरको बहानामा रुसी सेनामा भर्ती भएका एक भारतीय नागरिकको मृत्यु भएको खबर आइरहेको छ । मृतक हैदरावादका बासिन्दा थिए । उनको पहिचान मोहम्मद अफसानको रुपमा भएको छ । अफसान मात्र ३० वर्षको थियो

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij