शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
लुम्बिनी
शनिबार, माघ २२ २०७८

प्यूठान । प्यूठान जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ । दुर्घटनास्थलमै ६ जना र उपचारका क्रममा जिल्ला अस्पताल बिजुवारमा थप दुई जनाको मृत्यस भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी देवीप्रसाद गैह्रेले जानकारी दिए बताए। नौबहिनी गाउँपालिकाको लुङबाट दुलही लिएर गौमुखि गाउँपालिकाको लिवाङ जाँदै

मंगलबार, पुष २० २०७८

बुटवल । राष्ट्रिय सभा सदस्य पदको निर्वाचनका लागि लुम्बिनी प्रदेशमा मंगलबार ६ जनाले मनोनयन दर्ता गराएका छन् । प्रदेश निर्वाचन कार्यालय दाङ पुगेर सत्तारूढ दलले मिलेर मनोनयन दर्ता गराए भने प्रमुख प्रतिपक्षी नेकपा एमालेले एकल रूपमा मनोनयन दर्ता गराएको हो । माघ १२ गते हुने निर्वाचनका

बिहीबार , पुष ८ २०७८

नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेशको नेतृत्व राष्ट्रिय सम्मेलन पछि टुंगो लाग्ने भएको छ । ।  मंसिर २५ गते दाङमा भएको प्रदेश सम्मेलनले २ सय १७ सदस्यीय प्रदेश कमिटी बनाएपनि पधाधिकारी चुन्न सकेको थिएन ।  प्रदेश कमिटीका सदस्यहरुले पदाधिकारी चुन्ने व्यवस्था सम्मेलनले गरेको छ । तर, प्रदेश कमिटीको

मंगलबार, पुष ६ २०७८

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले सुदूरपश्चिम र लुम्बिनी प्रदेश अध्यक्षसहित पदाधिकारी राष्ट्रिय सम्मेलनपछि मात्रै चयन गर्ने तयारी गरेको छ । केन्द्रीय समितिमा जानेको नाम फाइनल भएपछि प्रदेश पदाधिकारी चयन गर्न सजिलो हुने माओवादीको आकलन छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशले प्रदेश समिति बनाउनुका साथै राष्ट्रिय सम्मेलनमा सहभागी

बुधबार, मंसिर ८ २०७८

बुटवल । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला इञ्चार्ज रामप्रसाद बन्जाडे (टंकमणि)को सवारी दुर्घटनामा मृत्यु भएको छ । रुपन्देहीको जितगढीमा गएराति बसले ठक्कर दिंदा गम्भीर घाइते भएका बन्जाडेको उपचारको क्रममा आज बिहान मृत्यु भएको हो । दाङबाट बुटवल फर्कदै गर्दा गएराति साढे ९ बजेतिर ना

बिहीबार , मंसिर २ २०७८

तुलसीपुर । लामो समयदेखि हुन नसकेको तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको निर्वाचन हुने पक्का भएको छ । उच्च अदालत तुलसीपुरले पत्र प्राप्त भएको एक महिनाभित्रमा आर्थिक प्रतिवेदन पारित गरी खानेपानीको निर्वाचन गर्न निर्देशन गरेको छ । सोहीअनुसार संस्थाको बैठकले यही मङ्सिर १४ गते पार्सद् भेला

आइतबार, कात्तिक २८ २०७८

रोल्पा । रोल्पामा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । माडी गाउँपालिका(६ घर्तीगाउँ नजिकै आइतबार बिहान करिब ११ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख डिएसपी नरेशराज सुवेदीले जानकारी दिए । माडीको हान्निङबाट घर्तीगाउँ आउँदै गरेको रा १ ज ३८२ नम्बरको जिप घर्तीगाउँ बजार

बुधबार, कात्तिक ३ २०७८

दाङ । प्यूठानमा खोलाले बगाएर बुधबार बिहान एक महिलाको मृत्यु भएको छ । दुईजना बेपत्ता भएका छन् । जिल्लाको माण्डवी गाउँपालिका–४ आपचौर बस्ने २८ वर्षीया देवीसरा कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । देवीसराका दुई वर्षीय छोरा दिनेश र स्थानीय मधु अधिकारीकी ८ वर्षीया

आइतबार, असोज २४ २०७८

काठमाडौं । लुम्बिनी प्रदेश मन्त्रिपरिषद्‍ले पूर्णता पाएको छ । आइतबार ६ मन्त्री र चार राज्यमन्त्री थपिएपछि मन्त्रिपरिषद्ले पूर्णता पाएको हो । मुख्यमन्त्री कुलप्रसाद केसीले आज नयाँ मन्त्री नियुक्त गर्दै १७ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका हुन् । नवनियुक्त सबै मन्त्रीहरूलाई आजै प्रदेश प्रमुख अमिक शेरचनले पद तथा

बुधबार, असोज २० २०७८

काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशसभाबाट दुईतिहाइ सांसदबाट विश्वासको मत पाएका छन् । जनता समाजवादी पार्टी (जसपा) विभाजन भएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बनेपछि मुख्यमन्त्री राउतले बुधबार विश्वासको मत लिएका हुन् । प्रदेशसभामा भएको मतदानमा मुख्यमन्त्री राउतको पक्षमा ७७ मत परेको छ ।

बुधबार, असोज २० २०७८

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले प्रतिस्थापन विधेयकमार्फत आज नयाँ बजेट ल्याउँदै छ । आज दिउँसो एक बजे बस्ने लुम्बिनी प्रदेश सभाको बैठकमा सरकारका तर्फबाट आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट सभामा पेश गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिव दुर्लभ कुमार पुन मगरले

बुधबार, असोज ८ २०७६

नेपालका लागि आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालीले करिव १ वर्ष अगाडि कम्प्याक एसयुभि टोयोटा रस नेपाली बजारमा भित्राएको थियो। सुरक्षित र आरामदायी यात्राको लागि रस भरपर्दो विकल्प भएको युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालीका असिस्टेन्ट जनरल म्यानेजर (सर्भिस) निरज तिवारीको दावी छ। टोयोटाले गुणस्तरमा कहिल्यै सम्झौता

आइतबार, साउन २६ २०७६

प्रदेश नम्बर १ को सरकारले चार्जिङ स्टेसनका लागि जग्गा उपलब्ध गराउने भएको छ। जग्गाका लागि प्रदेश सरकारले स्थानीय सरकारसगँ आग्रह गरेको र स्थानीय तहले पनि जग्गा दिन राजी भएको प्रदेश नम्बर १ सरकारका सचिव राजेशप्रसाद घिमिरेले जानकारी दिए। चार्जिङ स्टेसनको अध्यनको लागि टोली आएको थियो। उक्त

आइतबार, साउन २६ २०७६

होन्डाले भारतीय बजारबाट पाँच वटा मोडलका पाँच हजार ८८ वटा गाडी फिर्ता मगाएको छ। एयरब्यागमा समस्या देखिएपछि ज्याज, सिटी, सिआरभी, सिभिक र एकोर्ड मोडलका गाडी फिर्ता मगाइएको हो। यी गाडीमा भएका समस्या हल गरेर ग्राहकलाई फिर्ता दिने कम्पनीले जनाएको छ। नेपाली ग्राहकलाई पनि यो खबरले

आइतबार, साउन २६ २०७६

जापानी मोटर कम्पनी टोयोटाको नेपालका लागि आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालीले करिव १ वर्ष अगाडि कम्प्याक एसयुभि टोयोटा रस नेपाली बजारमा भित्राएको थियो। सुरक्षित र आरामदायी यात्राको लागि रस भरपर्दो विकल्प भएको युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालीका असिस्टेन्ट जनरल म्यानेजर (सर्भिस) निरज तिवारीको दावी छ।

आइतबार, साउन २६ २०७६

अभिनेत्री कीर्ति सुरेशले महानति फिल्मबाट सर्वश्रेष्ठ अभिनेत्रीको राष्ट्रीय पुरस्कार जितेकि छिन् । कीर्ति सुरेशले तेलुगू, तमिलर मलयालम फिल्ममा काम गरि सकेकी छिन् । कीर्ति सोसल मिडिया पनि धेरै एक्टिभ छिन् । 1992 मा जन्मेकी कीर्ति ड्यूसर सुरेश कुमार र अभिनेत्री मेनकाकि चोटी हुन् । कीर्तिले

आइतबार, साउन २६ २०७६

बलिउड नायिका ज्याकलिन फर्नान्डेजले आज आफ्नो जन्मदिन मनाइरहेकी छिन् । जन्मदिन मनाउन उनी आफ्नै देश श्रीलंका पुगेकी छिन् । उनले आफ्नो जन्मदिन शनिबारबाट नै सेलिब्रेट गरिरहेकी छिन् । शनिबारको दिन श्रीलंकाको समुन्द्री किनारमा पुगेर ज्याकलिनले केक काटिन् । श्रीलंकाको समुन्द्री किनारमा साथीभाइ र आफन्तसँग केक

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij